म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानीमा चन्द्रकुन्ता किसानी माविको कक्षाकोठा भवन निर्माण भएपछि चौरमा बसेर पढ्नुपर्ने बाध्यता हटेको छ । गुड नेवर्स इन्टरनेशनलको होप परियोजनाको रु. ७१ लाख ७१ हजार र समुदायको रु. दुई लाखको लागतमा चारकोठे दुईतले भवन निर्माण गरिएको हो । विद्यालय व्यवस्था�. . .
विराटनगर । विराटनगर-७ स्थित मेरिल्याण्ड कलेजकी छात्रा सिम्रन अग्रवाललाई रंगेली नगरपालिकाद्वारा सम्मानित गरिएको छ । निज अग्रवाल २०७८ सालको विविएस तेस्रो बर्षको बार्षिक परीक्षामा नेपालमै सर्वाधिक ८२.२ प्रतिशत ल्याई नेपाल प्रथम भएकी थिइन् । रंगेलीका मेयर दिलीप बगडिया, उपमेयर केशव कुमारी खराल, कार्य. . .
काठमाडौँ । चिकित्सा शिक्षा आयोगले सुरु गरेको स्नातक तहको एकीकृत एमबिबिएस प्रवेश परीक्षामा ३४ हजार ६ सय ६५ जनाले आवेदन दिएका छन् । तीन दिनसम्म चल्ने परीक्षाको पहिलो दिन १९ हजार ५ सय ८ जना सहभागी थिए । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शुक्रबार भएको परीक्षाको निरीक्षण गर्दै परीक्ष�. . .
विराटनगर । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस प्रमुख समक्ष विभिन्न नौ बुँदे माग राख्दै ज्ञापनपत्र बुझाएको छ । क्याम्पस कमिटिका कार्यवहाक अध्यक्ष आरोग्य थापा र सह–सचिव रिजा कार्कीले पठनपाठनको वातावरण सहज बनाउन माग गर्दै क्याम्पस प्रमुख समक्ष . . .
विराटनगर । विराटनगरमा रहेको हिमालय दर्शन कलेजले नयाँ भर्ना भएका विद्यार्थीहरुलाई अभिमुखीकरण कार्यक्रम गरेको छ । हिमालयन दर्शन कलेजले विद्यार्थीहरुलाई चितवनको सौराहामा रहेको रोयल सफारी होटलमा चैत्र ११ र १२ गते अभिमुखीकरण कार्यक्रम आयोजना गरेको थियोे । कलेजले आफ्नै आई टी कम्पनी सुरु गर्न कोड हिम�. . .
विराटनगर । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पद खुला प्रतियोगितात्मक परीक्षा अन्तर्गत विराटनगरमा तोकेको एक परीक्षा केन्द्रसँग परीक्षार्थी झुक्किने गरेका छन् । विराटनगर बरगाछी पूर्व रहेको ग्यालेक्सी सेकेन्डरी इङ्लिस स्कुलको परीक्षा केन्द्र तोकिएको छ । तर, उक्त स्कुलको बा�. . .
विराटनगर । स्वास्थ्य सेवा क्षेत्रमा गुणस्तरीय प्रविधि, नीति र नेतृत्व सहितको व्यवस्थापनका लागि देशकै पहिलो मनमोहन प्राविधिक विश्वविद्यालयले पहिलोपटक स्नातकोत्तर तहको नयाँ पाठयक्रम निर्माण गरेको छ । नेपालको स्वास्थ्य क्षेत्रको व्यवस्थापन र प्रविधिको पहुँच अझै आधारभुत तहभन्दा माथि जान नसकिरहेक�. . .
विराटनगर । विराटनगर-९ मेनरोडमा रहेको एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिजसेजले विराटनगरमा ‘एक्सपर्ट ग्रान्ड एजुकेशन फेयर २०२२ ’ गर्ने भएको छ । एक्सपर्ट एजुकेश विराटनगर शाखाले विराटनगरमा आईतबार पत्रकार सम्मेलनको आयोजना गरी एकजुकेशन फेयर हुने जानकारी गराएको हो । विराटनगर २ स्थित हेरीसन प्यालेसमा मं�. . .
विराटनगर । विराटनगरका शैक्षिक संस्था सञ्चालकले कक्षा १० को परीक्षा नसकिदैं कक्षा ११ का लागि नयाँ विद्यार्थीको खोजी सुरु गरेका छन् । आगामी बैशाख ९ गतेदेखि एसईई परीक्षा सञ्चालन हुँदैछ । एसईई परीक्षा नसकिदैं विराटनगरका निजीस्तरका शैक्षिक संस्थाले मार्केटिङ सुरु गरेका हुन् । विराटनगरमा ‘स्कूल बेस प्�. . .
विराटनगर । विराटनगरका आयुष खनालले त्रिभुवन विश्वविद्यालय टप गरेका छन् । काठमाडौको शंकरदेव कलेजमा बिबिए फाइन्यासको पहिलो सेमेस्टरको नतिजामा ३.९५ जिपिए ल्याएर नेपाल प्रथम भएका हुन । सानै उमेरबाट पढाइ साथ साथै हाजिरीजवाफ, आइटि क्षेत्रमा रुचि राख्ने गरेका थिए । विराटनगरमा मोर्डन एरा स्कुल र मेरिल्या�. . .
विराटनगर । विराटनगरस्थित श्री इन्भेष्टमेन्ट एण्ड फाईनान्स कम्पनीले जेनिथ इन्टरनेशनल कलेजका ५० जना विद्यार्थीहरुलाई वित्तीय साक्षरता सम्बन्धी प्रशिक्षण प्रदान गरेको छ । श्री इन्भेष्टमेन्टले कलेजका एमबीए र बिबिए अध्ययनरत विद्यार्थीहरुलाई ‘बिल्ड योर फ्युचर, बी स्मार्ट अबाउट मनी’ बिषयक प्र्रशिक�. . .
विराटनगर । विराटनगरस्थित सत्यनारायण माविका ३७ जना विद्यार्थीहरुलाई २ लाख बढीको छात्रवृत्ति प्रदान गरिएको छ । मङ्गलबार एक औपचारिक कार्यक्रमको आयोजना गरि विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १२ सम्मका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको हो । विद्यालयका २२ जना विद्यार्थीहरुलाई समाजसेवी दिनबन�. . .