सम्पूर्ण समाचार

सहकारीको ७ करोड ४० लाख बचत रकम हिनामिना गर्ने सञ्चालक पक्राउ

काठमाडौं । काठमाडौंमा रहेको स्क्वायर बचत तथा ऋण सहकारी संस्थाको ७ करोड ४० लाख ८७ हजार ८ सय ६० रूपैयाँ बचत रकम अपचलन तथा हिनामिना गरेको अभियोगमा ३ जना संचालक पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उनीहरुलाई शुक्रबार पक्राउ गरी आइतबार ७ दिनको म्याद लिएर अनुसन्धान थालेको छ । पक्. . .


प्रधानमन्त्री दाहाल र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । भारतमा तेश्रोपटक प्रधानमन्त्री बनेका मोदीको शपथग्रहण समारोहमा सहभागी हुन नयाँ दिल्ली पुगेका प्रधानमन्त्री दाहालले भेटमा समकक्षी मोदीलाई बधाई ज्ञापन गरेका छन् । आइतबार बेलुका भएको भे�. . .


क्रिकेट प्रेमीलाइ खुसीको खबर : सन्दिप लामिछाने विश्वकप खेल्न वेस्ट इन्डिज जाने

विराटनगर । जारी आईसीसी पुरुष टी-२० विश्वकप २०२४ का लागि नेपाली खेलाडी सन्दिप लामिछाने वेस्ट इण्डिजमा हुने खेलहरुमा नेपाली राष्ट्रिय क्रिकेट टोलीमा समावेश हुने भएका छन् । क्यानले सोमबार बिहान सार्वजनिक गरेको प्रेस बिज्ञप्ति मार्फत क्यानले नेपालले वेस्ट इन्डिजमा खेल्ने बंगलादेश र दक्षिण अफ्रीकासं. . .


मनसुन विपद् सुरक्षालाई प्राथमिकतामा राखौं

यस वर्षको मनसुन याममा सरदरभन्दा बढी पानी पर्ने प्रक्षेपण जल तथा मौसम विज्ञान विभागले गरेको छ । मनसुन सिजनको हावापानी आकलनमा नेपालमा जेठ १९ देखि असोज १४ अर्थात् जुन देखि सेप्टेम्बरसम्मको अवधिलाई बुझिन्छ। यो वर्ष सुदूरपश्चिम प्रदेशको उत्तर–पश्चिमी भूभाग, बागमती प्रदेशको दक्षिण–पूर्वी भूभाग, मधेश प्�. . .


खेलकुद महासंघले माग्यो क्यानका अध्यक्षको राजीनामा

काठमाडौं । नेपाल खेलकुद महासंघले नेपाल क्रिकेट संघ (क्यान)मा आर्थिक अपचलन मौलाएको र क्रिकेटर सन्दीप लामिछानेमाथि भएका राजनीतिको कारण अन्तर्राष्ट्रिय जगतमै बेइज्जत भएको भन्दै अध्यक्ष चतुरबहादुर चन्दको राजीनामा मागेको छ । काठमाडौंमा आइतबार पत्रकार सम्मेलन गर्दै महासंघले सन् २०१४ मा क्यानको अराजक. . .


प्रदेश स्तरीय अन्डर-१५ टेबल टेनिस प्रतियोगिता सम्पन्न

इटहरी । कोशी प्रदेश स्तरीय अन्डर-१५ टेबल टेनिस प्रतियोगिता इटहरी रंगशालास्थित इटहरी टेबल टेनिस एकेडेमीको कभर्ड हलमा सम्पन्न भएको छ। गर्ल्स सिङ्गल्सतर्फ सुनसरीकी सुलेखा कुमारी ठाकुर विजेता बनेकी छन्। भने सुनसरीकै सुधा पोखरेल उपविजेता भएकी छन्। मोरङकी बिज्ञता थापा र मानसी सेठिया संयुक्त रूपमा तेस्�. . .


१६ औं राष्ट्रिय उसु प्रतियोगिता हुने

काठमाडौं । नेपाल उसु महासंघको आयोजनामा १६ औं राष्ट्रिय उसु प्रतियोगिता असार २ गतेदेखि हुने भएको छ । प्रतियोगितामा सहभागिताका लागि विभिन्न ४० जिल्ला र तीन विभागीय टोलीलाई आमन्त्रण गरिएको उसु महासंघका उप–महासचिव राजीव महर्जनले जनाएका छन् । करिब २ सय ५० खेलाडीको सहभागिता अपेक्षा गरिएको आयोजकले जना�. . .


भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले लिए शपथ

काठमाडौं । नरेन्द्र मोदीले तेस्रो पटक भारतीय प्रधानमन्त्रीको शपथ लिएका छन् । मोदीले राष्ट्रपति द्रौपदी मुर्मु समक्ष प्रधानमन्त्रीका रुपमा तेस्रो कार्यकालका लागि पद तथा गोपनीयताको शपथ लिएका हुन् । राष्ट्रपति द्रौपदी मुर्मुले प्रधानमन्त्री मोदीसहित गठबन्धन सरकारका ७२ मन्त्रीहरूलाई पद तथा गोप�. . .


सट्टेबाजी कसुरमा पक्राउ परेकालाई छुटाइदिन्छु भन्दै ४५ लाख ठगी

काठमाडौं । अनलाइन सट्टेबाजी कसुरमा पक्राउ परेका एक युवकलाई छुटाइदिन्छु भन्दै ४५ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको धापाखेल बस्ने सर्लाही मलंगवा–४ का ४५ वर्षीय मुन्ना भनिने सुजितकुमार सिंह छन् । फोटोकपी गर्ने सामान्य पसल चलाएर बसेका एक युवकको �. . .


जब क्यान अध्यक्ष चन्द टिम डाक्टर बनेर अमेरिका उडे…

काठमाडौं । नवौं संस्करणको टि–२० विश्वकप संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजमा जारी छ । यता, नेपाल क्रिकेट संघ (क्यान) को कार्यशैलीलाई लिएर विभिन्न विवादहरु भइरहेका छन् । उसो त क्यान र विवाद पर्यायजस्तै भइसकेका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोली, टिम डाक्टर, टिम सेक्युरिटी म्यानेजरबिनै अमेरिका उडेको. . .


विराटनगरका पशुपालक किसानलाई परजीवि नियन्त्रणको औषधि वितरण

विराटनगर । विराटनगर महानगरपालिकाले पशुपालक किसानका लागि परजीवि नियन्त्रणका लागि औषधि वितरण गरेको छ । महानगरको पशुपंक्षी शाखाले वडा नम्बर १८ को भेडियारी टोलमा आयोजित कार्यक्रममा किसानलाई परजीवि नियन्त्रणसम्बन्धी औषधि वितरण गरेको हो । पशुको गोबर जाँच गरी आन्तरिक परजीवि नियन्त्रणका लागि निःशुल्क र. . .


माग सम्बोधन गराउन सरकारी गाडीमा तोडफोड

प्रेम देवान विराटनगर । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका विद्यार्थीहरुले आईतबार बिहान विराटनगरमा सरकारी गाडीमा आगजनी र तोडफोड गरे । विद्यार्थीले विराटनगर १२ स्थित क्याम्पसको गेटअगाडि सडकमा गुडिरहेको कोशी प्रदेश योजना आयोगको को १ झ ६४४ नम्बरको गाडीमा आगजनी गरेका हुन् । त्यस्तै विराटनगर–१२ �. . .