सम्पूर्ण समाचार

बीच

अनौपचारिकः चल्दै जानेछ ओली, रबि र कैलाशको खेल

-राजेश मिश्र ‘अफेन्स ईज द बेस्ट डिफेन्स’, अर्थात् आक्रामकता सुरक्षाको सर्वाधिक बलियो हतियार हो । यो उट्पट्याङ्ग पहिले कसले भन्यो, थाहा छैन । तर लेखनीमा उदृत पहिलो इतिहास खोतल्दा यस्तो भन्ने मान्छे अमेरिकाका पहिलो राष्ट्रपति जर्ज वासिंगटन हुन् भन्न सकिन्छ । सन् १७७६ मा बेलायती उपनिवेश विरुध्द स्वतन्�. . .


सगरमाथा आरोहणपछि कलाकार शेर्पाका दर्जन माग

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेपछि कलाकार छिरिङ शेर्पाले शेर्पा गाइडहरुका लागि विभिन्न मागहरु अघि सारेकी छन् । मोडल तथा कलाकार शेर्पाले केही दिनअघि सगरमाथाको चुचुरोमा पुगी त्यहाँ आफ्नो आगामी चलचित्र ‘टासिदेलेक’को पहिलो पोष्टरसहित विभिन्न संघ संस्थाका झण्डा पनि फहराएकी �. . .


सन्दीपको अमेरिका यात्रा आउने साता मात्र निश्चित हुने

काठमाडौं । वेस्टइन्डिज र अमेरिकामा आयोजना हुन लागेको आइसीसी टी–२० विश्वकप क्रिकेटका लागि आज सबै देशले अन्तिम १५ खेलाडीको सूची सार्वजनिक गर्नुपर्ने छ । सबै देशले अन्तिम सूची सार्वजनिक गर्ने तयारी गरिरहेका बेला नेपाल क्रिकेट संघ क्यानले भने आइसीसीलाई अन्तिम सूची सार्वजनिक गर्नका लागि समय थप गर्न आग्. . .


एमाले अध्यक्ष ओलीमाथि यसरी खनिए दुर्गा प्रसाई

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईले एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय युवा संघका इन्चार्ज महेश बस्नेत मिलेर आफूलाई ज्यान मार्ने उद्योगमाफसाउने ‘मास्टर प्लान’ बनाएको आरोप लगाएका छन् । एमालेको भ्रातृसंस्था राष्ट्रिय युवा संघ नेपालकी केन्द्रीय सदस्य समेत रहेकी दुर्गा पाठकलाई अध्यक्ष ओली र ब. . .


लघुकथा: काठमाडौँको बफ म:म

-पुष्पा नेपाल ( सुवेदी) शान्ता र शारदा दुवै कामकाजी महिला भएपनि शान्तिमा धर्मको आडम्बर निकै थियो। जहाँसुकै र जेसुकै हत्तपत्त नखाने शान्ता माछामासु भनेपछि झन् १२ हात परै रहन्थी।उसो त उनको परिवारमा छोरा बुहारी सबै माछामासु खान्थे।तर माछामासुको चुलो बाहिर अलग्गै थियो। श्रीमानले मासु खाएको थाहा पाएको दि. . .


बा आज मेरो जन्मदिन

-पारस भट्ट प्यासी मेरो बा हजुर एक रात कहिँ गए रात भरी न निदाएर बस्थे म हजुर सम्झेर बस्थे अनि रुन्थे बा कतिखेर पो आउलान् सम्झेर बस्थे कहिले छोडेन मैले मेरो बा को साथ बा ले पनि समाउन छोडेको हुदैन थियो मेरो हात! बिमारी मान्छे मलाई रातभरी सम्झाउनु र भन्नुहुन्थ्यो नराम्रो काम कहिले नगर्नु कसैको कुभलो न�. . .


धर्तीको प्रश्न

-बसुन्धरा चौहान बाबू ! ए बाबू मेरो जिज्ञासा शान्त पारिदे त ! मेरो छाती चस्केको छ मन झस्केको छ तेरो माया अपार छ दिलमा तर हिजोआज वेदनाले छट्पटी बढेको छ मेरा सामु अन्धकार चढेको छ त्यसैले सोध्छु कता छ उज्यालो ? हरियाली ल्याउँछु मुना जोगाउछु विष वृक्ष नास्छु भनेको होइन? खोइ त हरियाली अहिले वृक्ष त के . . .


निजामती जागिर

-लक्ष्मी रायमाझी टुप्पी कसेरै पढियो एउटा जागिर खाने उद्देश्य राखी, हजुरआमाले दिएको आशीर्वाद "बडा हाकिम हुनु सबैको मान्नेगन्ने हुनु" । जीवनमा यस्तै कुराले छुने गर्थ्यो, मनमा दृढ सङ्कल्प हुने गर्थ्यो- स्थायी सरकारी जागिरको मोहमा चुर्लुम्म डुबेको मनलाई के थाहा ? उसका हरेक कदमहरू यसरी अस्थायित्व. . .


गजल

-एन्जिला थामी मरेकै सरह भएर पनि अहो बाची रहेछ प्रेमी थियो ऐले पागल जस्तो बाची रहेछ सत्यहरु हुर्कन नपाउदै मारिन्छन के गर्नु अनेकौ झुटहरु भएर नी बूढो बाची रहेछ हरकोही कसैको अस्तित्वको लागि बाच्छन डल्लै घरको सुरक्षामा आग्लो बाची रहेछ प्रष्टै देखिन्छ कसरी मारे मेरा छोरीहरुलाई च्यातिएको चोलो रग्ताम. . .


सर्तका आधारमा युद्ध रोक्न सहमत पुटिन

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेन युद्ध रोक्न सहमत भएका छन् । तर, यसका लागि उनले केही शर्त राखेका छन् । समाचार एजेन्सी रोयटर्सले रुसी स्रोतलाई उद्धृत गर्दै पुटिनले दुई देशबीचको सीमा विद्यमान नियमअनुसार नै रहन चाहेको दाबी गरेको छ । यसको मतलब रुसले कब्जा गरेको युक्रेनका क्षेत्रहरु अ�. . .


घट्यो विदेशी मुद्रा विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६६ पैसा र बिक्री दर १३३ रुपैयाँ २६ पैसा रहेको छ । शुक्रबार डलर एकको खरिद दर १३२ रुपैयाँ ९६ पैसा र बिक्री दर १३३ रुपैयाँ ५६ पैसा रहँदा बिहीबार खरिद दर १३२ रुपैयाँ ९�. . .


अभ्यास खेलमा नेपालको सुखद सुरुवात, हुरीकेन्स ६ रनले पराजित

काठमाडौं । विश्वकपका लागि अमेरिकामा रहेको नेपाली टिमले पहिलो अभ्यास खेलमा ह्युस्टन हुरीकेन्सलाई पराजित गरेको छ। प्रेरी भ्यू क्रिकेट कम्प्लेक्समा शुक्रबार राति सम्पन्न खेलमा नेपालले हुरीकेन्सलाई ६ रनले पराजित गरेको हो। नेपालले दिएको १४७ रनको लक्ष्य पछ्याएको हुरीकेन्सले निर्धारित २० ओभरमा ८ विक�. . .