काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन हुनुपर्ने माग राख्दै सडक आन्दोलन गर्ने निर्णय गरेको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकलेशुक्रबारकांग्रेसको नेतृत्वमा काठमाडौं �. . .
विराटनगर । विराटनगरमा मोटरसाइकल चोरी गर्ने दुईजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर–७ बाट जेठ ८ गते प्रदेश १–०२–०४४ प ७०२९ नम्बरको अपाची मोटरसाइकल र को १८ प ८८६८ नम्बरको सुपर स्प्लेण्डर मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । प्रहरीले भारत बिहार राज्य �. . .
काठमाडौं । कीर्तिमानी हिमाल आरोही तथा पर्वतारोही गाइड कामीरिता शेर्पाले सबैभन्दा धेरै पटक सगरमाथा चढेको आफ्नै रेकर्डलाई तोडेर ३० औँ पटक सगरमाथाको सफल आरोहण गरी ऐतिहासिक रेकर्ड बनाएका छन् । उनी ११ दिनको अन्तरालमै दुई पटक सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगेका हुन् । गत बैशाख ३० गते आइतबार कामीरित�. . .
काठमाडौं । आज अन्तर्राष्ट्रिय जैविक विविधता दिवस विश्वभर विविध कार्यक्रमको आयोजना गरी मनाइँदै छ । जैविक विविधता भन्नाले पारिस्थितिक प्रणाली, प्रजातीय प्रणाली र वंशाणुगत प्रणालीको विविधता भन्ने बुझिन्छ । विश्वमा जैविक विविधताको महत्वलाई दर्साउन सन् १९९४ देखि मे २२ का दिन जैविक विविधता दिवस मनाउन�. . .
काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेट अघि खेलिएको सिरिजमा बंगलादेशले अमेरिकासँग ५ विकेटले पराजय भोगेको छ । तीन खेलको सिरिजमा अमेरिकाले १–० को अग्रता बनाउन सफल भयो । पहिला ब्याटिङ गरेको बंगलादेशले निर्धारित ओभरमा ६ विकेट गुमाएर १५३ रन बनाएको थियो । जवाफमा अन्तिम ओभरको ३ बल बाँकी हुँदा अमेरिकाले ५ �. . .
काठमाडौं । आगामी असारको पहिलो साता काठमाडौंमा १२ औं संस्करणको ‘नेपाल–अफ्रिका फिल्म फेस्टिभल–२०२४’ आयोजना हुने भएको छ । कलेज अफ जर्नालिजम एण्ड मास कम्युनिकेशन (सीजेएमसी) र विलक्षण क्रियसनको आयोजना तथा चलचित्र विकाश बोर्डको सह–आयोजनामा हुने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको सीजेएमसीकी प्रिन्सि�. . .
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ र बिक्री दर १३३ रुपैयाँ ६० पैसा रहेको छ । मंगलबार डलर एकको खरिद दर १३३ रुपैयाँ ०४ पैसा र बिक्री दर १३३ रुपैयाँ ६४ पैसा रहेको थियो । त्यस्तै, आज युरो एकको खरिद दर १४. . .
काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्सले फाइनलमा स्थान पक्का गरेको छ । शीर्ष स्थामा रहँदै मंगलबार राति पहिलो क्वालीफायर खेलेको कोलकाताले समूहचरणको जस्तै शानदाररुपमा सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गरेर फाइनलमा स्थान बनाएको हो । हैदरावादले दिएको १६० रनको ल. . .
काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. आरजु राणाले टिकापुरको जग्गा आफूले ५० हजार रुपैयाँमा किनेको बताउनुभएको छ । आज प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिनुहुँदै सांसद राणाले टिकापुरको जग्गा आफूले २०५३ सालमा ५० हजार रुपैयाँमा किनेको बताउनुभएको हो । उहाँले आफूले २०५३ सालम. . .
विराटनगर । तेस्रो संस्करणको मिल्स कप टि - २० क्रिकेट प्रतियोगिताको उपाधि विराटनगरको वाइआरसिसी क्रिकेट क्लबले जितेको छ । विराटनगर जुटमिलको खेलमैदानमा मंगलबार सम्पन्न भएको फाइनल खेलमा विराटनगरको होराइजन क्रिकेट क्बललाई २०० रनको फराकिलो अन्तरले हराउँदै वाइआरसिसीले उपाधि जितेको हो । जितसँगै वाइआ. . .
विराटनगर । ओबी मिडियाद्वारा संचालित आवर विराटनगरले यातायात व्यवसायी करिम अन्सारीलाई सम्मान गरेको छ । विराटनगर–१ पोखरीया बस्तीका अन्सारीलाई मंगलबार एक कार्यक्रमकाबीच सम्मान गरिएको हो । विराटनगर बसपार्कमा ओबी मिडिया प्रा.लि.ले सडक दुर्घटना न्यूनीकरण र ट्राफिक सचेतना विषयक सरोकार पक्षसँग छलफल गर�. . .
काठमाडौं । सहकारी तोडफोड गरेको आरोपमा कास्की प्रहरीले मंगलबार ९ जनालाई पक्राउ गरेको छ । पोखरा–३० शिशुवामा रहेको चक्रदेवी बहुमुखी सहकारी संस्थाको कार्यालयमा तोडफोड गरेर कर्मचारीमाथि हातपातसमेत गरेको आरोपमा पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा कास्कीको माछापुच्छ्रे–५ रिभान�. . .