सम्पूर्ण समाचार

कोशीका मुख्यमन्त्री केदार कार्की पदमुक्त, नयाँ सरकार गठनका लागि आह्वान

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की पदमुक्त भएका छन् । कार्कीलाई पदमुक्त गर्दै प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा (५) अनुसार बुधबार राति वैकल्पिक सरकार गठनको आह्वान गरेका छन् । सरकार गठनका लागि खापुङले वैशाख २८ शुक्रबार अपराह्न ५ बजेसम्मको समय दिएका छन् । प�. . .


आइपीएल क्रिकेटमा हैदरावादले रच्यो इतिहास

काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा सनराइजर्स हैदरावादले १० ओभरमै खेल जित्दै इतिहास रचेको छ । वुधबार राति भएको खेलमा हैदरावादले लखनऊ सुपर जायन्टसले दिएको १६६ रनको चुनौतीपूर्ण लक्ष्य ९.४ ओभरमा पूरा गरेको हो । जितसँगै हैदरावाद १२ खेलबाट १४ अंक बनाएर तालिकाको तेस्रो स्थनमा उक्लिएको छ । र�. . .


विराटनगरको संकल्पमा मेडिकल र इन्जिनियरिङको प्रवेश परिक्षा तयारी कक्षा वैशाख २८ गतेदेखि

विराटनगर । विराटनगर ९ स्थित भानु टोलमा रहेको संकल्प क्लासेसमा कक्षा १२ मा विज्ञान संकाय र सिटिइभिटि अध्ययन गरेका विद्यार्थीहरुको लागि मेडिकल,इन्जिनियरिङ,पारामेडिकल लगायतका प्रवेश परिक्षा तयारी कक्षा यही वैशाख २८ गतेदेखि सञ्चालन हुने भएको छ। विराटनगरका विद्यार्थीहरु प्रवेश परीक्षाको तयारी गर्नक�. . .


यू–१९ भलिबल च्याम्पियनसिप आयोजना हुँदै

काठमाडौं । नेपाल भलिबल संघ र सहाना प्रधान प्रतिष्ठानको संयुक्त आयोजनामा यू–१९ महिला तथा पुरुष भलिबल च्याम्पियनसिप हुने भएको छ । काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गर्दै राष्ट्रिय खेल भलिबलको विकास, विस्तार र सम्मान गर्न प्रतियोगिता आगामी असार १ देखि १५ गतेसम्म हुने जानकारी दिइएको हो । खेलहरु राष्ट. . .


कोशीमा प्रदेश प्रमुखलाई पत्र लेखालेख, अभ्यास हेरेर निर्णय लिने जवाफ

विराटनगर । कोशीमा प्रदेश प्रमुखलाई सरकार र एमाले–माओवादी पज्ञ लेखालेखमा जुटेका छन् । बुधबार बजेट अधिवेशन बोलाउन आग्रह गर्दै सरकारले पत्र बुझाएपछि एमाले–माओवादीले पनि सरकार आह्वानको लागि आग्रह गर्दै पत्र बुझाएका हुन् । नयाँ सरकार गठनको आह्वान गर्न माग गर्दै नेकपा एमाले र माओवादी केन्द्रले प्रदेश �. . .


सेयर बजार परिसूचक घट्यो

काठमाडौं । साताका दुई दिन लगातार दोहोरो अंकले घटेर लगानीकर्तालाई निराश पारेको सेयर बजारमा मंगलबार सामान्य सुधार थियो । बुधबार बजार ०.२१ अंकले घट्दै बजार परिसूचक १९६०.६० विन्दुमा बन्द भएको छ । कारोबार रकम भने भने हिजोका तुलनामा बढेको छ । ५८ लाख ७४ हजार ९६७ कित्ता सेयर २ अर्ब ५४ करोड ७० लाख रुपैयाँमा किन�. . .


सुनसरीको बर्जुस्थित हसनपुरबाट एक क्विन्टल गाँजा बरामद

विराटनगर । सुनसरीबाट सशस्त्र प्रहरी बलले एक क्विन्टल गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण सुनसरी मातहत प्रस्तावित सीमा सुरक्षा गुल्म कप्तानगंज, बोर्डर आउट पोस्ट साहेबगंज र हर्बेनिको संयुक्त टोलीले मङ्गलबार राती सुनसरी जिल्लाको बर्जु गाउँपालिका–४ स्थित हसनपुर भन्ने स्थानमा उखुको स�. . .


ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु, आठजना घाईते

विराटनगर । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका–४ डुम्रिसेमा बुधबार ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। प्रहरीका अनुसार स्थानीय किरण तामाङका नौ वर्षीय छोरा मानस तामाङको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कमलकुमार लुङ्गेलीका अन�. . .


विराटनगरको कान्तिपुर इन्स्टिट्यूटले सिम्याटको अभिमुखीकरण कार्यक्रम गर्ने

विराटनगर । विराटनगरको बरगाछी चोकस्थित इन्स्टिट्यूटले कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरुलाई सिम्याट कक्षाको अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ। वैशाख २९ गते बिहान ८ बजेदेखि सिम्याट कक्षाको अभिमुखीकरण कार्यक्रम गर्ने कान्तिपुर इन्स्टिट्यूटले जनाएको छ। विराटनगरमा प्रवेश परीक्षाको क्. . .


आफैं जाने बेला अदालतबाट पुनर्वहाली भएका सदस्य सचिव बस्नेतलाई हटाउन स्पष्टीकरण

विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकार धर्मराईरहेको बेला अदालतको आदेशबाट पुनर्बहाली भएका खेलकुद विकास बोर्ड कोशीको सदस्य सचिवलाई हटाउन भन्दै बारम्बार स्पष्टीकरण सोधिएको छ । अदालतबाट भर्खरै पुनर्वहाली भएका कृष्ण बस्नेत (पर्शुराम ) दोस्रो पटक स्पष्टीकरण सोधेर हटा�. . .


संवैधानिक परिषद विधेयकमा गठबन्धन दलहरुमै मदभेद

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धी निर्णय गर्न समय माग गरेकी छन् । सत्ता गठबन्धन दलहरुवीच नै विधेयकबारे स्पष्ट अडान हुननसकेपछि समितिको अर्को बैठकमा यसबारे निर्णय हुने भएक�. . .


आश्रममा छोड्छन्, फर्केर आउँदैनन्

विराटनगर । उमेरले ७७ वर्ष पुग्नु भएकी देवीमाया श्रेष्ठलाई ठ्याक्कै आफ्नो घर बताउन मुस्किल पर्छ । आफु २००४ सालमा जन्मिएको बताएपनि ठेगाना सुनसरीको दुहबी पश्चिम भन्दा बाहेक थाहा छैन । मोरङको बुढीगंगा गाउँपालिकास्थित महिला जागृती तथा बृद्धाश्रममा आश्रीत श्रेष्ठलाई मातातीर्थ औंसीका दिन कोहि आफन्त आउल. . .