सम्पूर्ण समाचार

गगन नेतृत्वको काँग्रेस प्रवक्तामा देवराज चालिसे नियुक्त

काठमाडौँ । गगन थापा नेतृत्वको नेपाली काँग्रेसले पार्टीको प्रवक्तामा देवराज चालिसेलाई नियुक्त गरेको छ । आज विहिबार कुपण्डोलमा बसेको केन्द्रीय समितिको पहिलो बैठकले चालिसेलाई पार्टीको प्रवक्तामा नियुक्त गरेको हो । प्रवक्ता चालिसेले बैठकले सभापति गगन थापाको अध्यक्षतामा पार्टीको घोषणापत्र निर्माण�. . .


पुस मासान्त सम्म ५ खर्ब ८१ अर्ब राजस्व सङ्कलन, लक्ष्यभन्दा १८ प्रतिशतले कम

काठमाडौं । चालु आर्थिक वर्ष २०८२÷८३ को पुस ३० गतेसम्म सरकारले ५ खर्ब ८१ अर्ब ४१ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । पुससम्मको लक्ष्य ७ खर्ब ११ अर्ब २१ करोड रुपैयाँ रहेकामा हालसम्म लक्ष्यको ८१.७५ प्रतिशत मात्र सङ्कलन भएको हो । सरकारले चालु आर्थिक वर्षका लागि कुल १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व उठाउने लक्�. . .


गगन नतृत्वको समिति समावेशी भएको दाबी, केन्द्रीय बैठक बस्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन् । विशेष महाधिवेशनले पार्टीको केन्द्रीय नेतृत्वसहित समावेशी आधारमा केन्द्रीय समिति चयन गरेको छ । विशेष महाधिवेशनबाट उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुषाल निर्वाचित भएका छन्। यस्तै, महामन्त्रीमा प्रद. . .


आजदेखि मकर मेला विधिवत सुरु

जनकपुर । प्रत्येक वर्ष माघ १ गतेदेखि लाग्ने ऐतिहासिक मकर मेला आजदेखि सुरु भएको छ । धनुषाको धनुषाधाममा अवस्थित धनुष मन्दिरमा आजदेखि विधिवत मकर मेला सुरु भएको हो । मकर मेला एक महिनासम्म लाग्ने गर्छ तर यसको विशेषता भने प्रत्येक आइतबार दर्शन गर्न आउने श्रद्धालुभक्तजनको भीड हो । नेपाल र भारतका विभिन्न स्�. . .


सुनसरीमा मार्बल बोकेको ट्रक दुर्घटना, एउटै गाउँका पाँच कामदारको मृ*त्यु

सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–८ सोनीयाहीमा बिहीबार बिहान मालबाहक ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार विराटनगरबाट मार्बल बोकेर राजविराजतर्फ जाँदै गरेको को १ ख ४५४१ नम्बरको ट्रक बिहान करिब ५:३० बजे अनियन्त्रित भई लौकही हुलाकी मार्गमा �. . .


प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि देशभर सुरक्षा संयन्त्र सक्रिय

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार देशव्यापी सुरक्षा तयारीमा जुटेको छ। निर्वाचन लक्षित सुरक्षा रणनीतिलाई प्रभावकारी बनाउन प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न भएसँगै सुरक्षा संयन्त्र पूर्ण रूपमा सक्रिय बनेको हो। लुम्बिनी प्रद�. . .


विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाले भने– ‘कांग्रेसको शान जोगाएर काम गर्छु’

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन पार्टीको शान र गौरव जोगाउँदै जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। विशेष महाधिवेशनलाई समापन समारोहलाई सम्बोधन गर्दै उनले यो जिम्मेवारी सामान्य नभएको उल्लेख गर्दै आफूले पाएको विश्वासको कदर गर्दै कसैको पनि शिर निह�. . .


आज माघे सङ्क्रान्ति, घिउ,चाकु,तरुल खाएर मनाइँदै

काठमाडौं । आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले यस पर्वलाई मकर सङ्क्रान्ति, तिलुवा सङ्क्रान्ति तथा माघी पनि भनिन्छ। माघे सङ्क्रान्तिमा घिउ, चाकु, तरुल, तिलको लड्डु, सेलरोटी, ढिक्री र खिचडीजस्ता परि�. . .


विराटनगरको हिमालय रोडमा भोलीबाट सडक महोत्सव , सम्पुर्ण तयारी पुरा

विराटनगर । विराटनगरको हिमालय रोडमा भोली माघ १ गतेबाट हुन गहिरहेको पाँचौँ संस्करणको ‘विराट सडक महोत्सव’ को सम्पुर्ण तयारी पुरा भएको छ । विराटनगर महानगरपालिकाको मुख्य प्रबद्र्धनमा विगत चार वर्षदेखि निरन्तर हुँदै आएको सडक महोत्सव यस वर्षको पनि सम्पुर्ण तयारी पुरा भएको हो । मन्जिना मुभिज क्रिएसनको आ�. . .


सञ्चारमन्त्रीद्वारा देश र जनताको हितमा काम गर्न गोरखापत्र नेतृत्वलाई निर्देशन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देश र जनताको हित हुनेगरी जिम्मेवारीपूर्वक काम गर्न गोरखापत्रको नेतृत्वलाई निर्देशन दिएका छन् । मन्त्रालयमा आज गोरखापत्र संस्थानका नवनियुक्त अध्यक्ष गोविन्द भण्डारी (अखण्ड) लाई नियुक्तिपत्र प्रदान गर्दै मन्त्री खरेलले इतिहास बोकेको संस्था �. . .


निष्कासनमा परेका महामन्त्री शर्मा भन्छन् – महामन्त्रीको पद बिहानै त्यागिसके

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनबाट निष्कासनमा परेका महामन्त्री विश्वप्रकाश शर्माले आफूले बिहानै महामन्त्रीको पद त्यागिसकेको बताएका छन् । बुधबार विशेष महाधिवेशनको बन्द सत्रमा बोल्दै उनले बिहान नै आफूले महामन्त्री पद त्यागेको भन्दै महामन्त्रीको लागि प्रदीप पौडेल र गुरुराज घिमिरेले मनोनयन �. . .


विराटनगरको हिमालय रोडमा भोलीबाट सडक महोत्सव , सम्पुर्ण तयारी पुरा

विराटनगर । विराटनगरको हिमालय रोडमा भोली माघ १ गतेबाट हुन गहिरहेको पाँचौँ संस्करणको ‘विराट सडक महोत्सव’ को सम्पुर्ण तयारी पुरा भएको छ । विराटनगर महानगरपालिकाको मुख्य प्रबद्र्धनमा विगत चार वर्षदेखि निरन्तर हुँदै आएको सडक महोत्सव यस वर्षको पनि सम्पुर्ण तयारी पुरा भएको हो । मन्जिना मुभिज क्रिएसनको. . .