सम्पूर्ण समाचार

बाढी प्रभावितलाई आधारभूत औषधि र स्वास्थ्य उपकरणमा डब्ल्युएचओको सहयोग

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले रसुवाको भोटेकोशी नदीमा आज बिहान आएको बाढीबाट प्रभावितलाई आवश्यक स्वास्थ्य तथा राहत सामग्री पठाउन लागेको छ । संगठनले स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग कुराकानीपछि एक हजार जनालाई पुग्ने आधारभूत औषधि र स्वास्थ्य उपकरण पठाउन लागेको स�. . .


उद्धार र राहतको कामलाई तिव्रता दिन राष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा, नुवाकोट हुँदै बहने भोटेकोशी नदीमा आज बिहान अकस्मात आएको बाढीबाट भएको धनजनको क्षतिको खबरले आफूलाई अत्यन्त दुःखी बनाएको बताएका छन् । उनले विपद्को यस घडीमा उद्धार र राहतको कामलाई तिव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघसंस्था, सुरक्षासहित सम्पूर्ण �. . .


भोटेकोशीमा बाढीको जोखिम कायमै , बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा फेरि बाढी आउन सक्ने जोखिम रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार चिनियाँ अधिकारीहरूले नदी थुनिएको स्थानमा बनेको ताल अझै पूर्ण रूपमा नखुलेको जानकारी दिएका छन्। बुधबार दिउँसो १ः३५ बजे प्राप्त सूचनामा ताल पूर्�. . .


बाढी साढे ३ बजे देवघाट आइपुग्ने अनुमान

काठमाडौं । चितवन–देवघाट बाढी मापन केन्द्रमा पानीको सतह बढेर करिब ८ मिटर पुग्न सक्ने प्रारम्भिक अनुमान गरिएको छ। नेपाल बाढी सूचनाका अनुसार देवघाटमा हाल पानीको सतह ४.७६ मिटर रहेको छ। भोटेकोशीमा आएको बाढीको बहाव करिब दिउँसो ३ः३० बजे देवघाट क्षेत्रमा आइपुग्ने अनुमान गरिएको छ। प्रारम्भिक आकलनअनुसार �. . .


भोटेकोशी बाढीबारे मन्त्री महावीर पुनले दिए आठ बुँदे जानकारी

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबारे आठ बुँदे जानकारी दिएका छन्। मन्त्री पुनका अनुसार तिब्बतमा हिमताल फुटेपछि आएको बाढीले रसुवाको टिमुरे, रसुवागढी र स्याफ्रुबेँसी क्षेत्रमा ठूलो क्षति पु¥याएको छ। उनले बाढीबाट करिब २०० मेगावाट क्षम. . .


बाढी प्रभावित क्षेत्रका बासिन्दाका लागि नेपाल टेलिकमद्वारा निःशुल्क सेवा

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले भोटेकोशीमा आएको बाढीबाट प्रभावित क्षेत्रका बासिन्दाका लागि टेलिफोन, एसएमएस तथा इन्टरनेट सेवा निःशुल्क गरेको छ। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बाढी प्रभावित क्षेत्रका बासिन्दाका लागि निःशुल्क टेलिफोन तथा इन्टरनेट सुवि. . .


रसुवामा बाढी : २३६ मेगावाट विद्युत् उत्पादन ठप्प, निर्माणाधीन ठूला आयोजनामा ठूलो क्षति

काठमाडौं । भोटेकोशी र त्रिशूली नदी जलाधार क्षेत्रमा आएको भीषण बाढीका कारण रसुवा जिल्लामा रहेका आठ प्रमुख जलविद्युत् आयोजना नराम्ररी प्रभावित भएका छन् । बाढीले सञ्चालनमा रहेका पाँचवटा आयोजनाको विद्युत् उत्पादन पूर्ण रूपमा बन्द गराएको छ भने निर्माणाधीन अवस्थामा रहेका तीनवटा ठूला आयोजनाका भौतिक संर. . .


रसुवामा आएको बाढीका कारण सडकखण्डमा सवारी आवागमन बन्द

रसुवा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण विभिन्न सडकखण्डमा सवारी आवागमन बन्द गरिएको छ । नेपाल प्रहरीले दिएको सूचनाअनुसार बाढीका कारण पृथ्वी राजमार्ग तथा मुग्लिन–नारायणगढ राजमार्गस्थित सडकखण्डमा सवारी आवागमन बन्द गरिएको हो । सडकको अवस्था सामान्य नभएसम्म सवारी आवागमन सञ्चालन नगर्न प्रहरीले आ�. . .


रसुवा बाढी अपडेट : रसुवागढी भन्सारका प्रमुखसहित २६ जना सम्पर्कमा, १४ कर्मचारीको खोजी जारी

काठमाडौं । रसुवामा आएको भीषण बाढीपछि रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासकसहित २६ जना कर्मचारी सम्पर्कमा आएका छन् भने १४ जनाको खोजी तथा उद्धार कार्य जारी रहेको छ । कार्यालयका अनुसार ३६ जना स्थायी दरबन्दी रहेका कर्मचारीमध्ये प्रमुख भन्सार प्रशासक राजेन्द्र ढुंगानासहित २५ जना सम्पर्कमा �. . .


रसुवामा बाढीबाट मानवीय क्षति, यकिन विवरण आउन बाँकी

काठमाडौं । रसुवामा बाढीबाट मानवीय क्षति भएको पुष्टि भए पनि क्षतिको यकिन विवरण आउन बाँकी रहेको छ । गोसाइँकुण्ड गाउँपालिका–६ धुन्चेका वडाध्यक्ष दावा सिदार वाइवाले बाढीबाट मानवीय क्षति भएको पुष्टि भए पनि क्षतिको यकिन विवरण आउन बाँकी रहेको जानकारी दिए । नेपाल न्यूज बैंकसँगको कुराकानीमा वडाध्यक्ष व. . .


भोटेकोशी बाढीले ४३० मेगावाट बिजुली प्रणाली बाहिर

काठमाडौं । भोटेकोशीमा आएको बाढीका कारण ११ वटा जलविद्युत् आयोजनाबाट उत्पादित ४०५ मेगावाट र २५ मेगावाट सौर्य विद्युत् गरी कुल ४३० मेगावाट बिजुली प्रणालीबाट बाहिर गएको छ। बाढीका कारण विद्युत् उत्पादन तथा प्रसारण संरचनामा क्षति पुगेपछि उक्त परिमाणको विद्युत् प्रणालीबाट बाहिर गएको हो। यससम्बन्धी व�. . .


त्रिशूलीको बाढी चितवन नजिकै, तटीय बस्तीका बासिन्दा सुरक्षित स्थानमा सारिँदै

चितवन । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढी चितवनको आसपास क्षेत्रमा आइपुगेको छ । बाढी चितवन प्रवेश गरिनसकेको जिल्ला प्रशासन कार्यालय, चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिएका छन् । उनका अनुसार बाढी फिस्लिङ क्षेत्रभन्दा अघिल्लो भागसम्म आइपुगेको जानकारी प्राप्त भएक�. . .