सम्पूर्ण समाचार

साहित्यकार बुढाथोकीलाई खोटाङ सामाजिक सेवा मञ्चको सम्मान

विराटनगर । खोटाङ सामाजिक सेवा मञ्चले विगत चार दशकभन्दा लामो समयदेखि साहित्यका विभिन्न विधामा कलम चलाउँदै आएका संखुवासभाका साहित्यकार ताराबहादुर बुढाथोकीलाई सम्मान गरेको छ । मकालु साहित्य समाज र दक्षिण एसियाली साहित्यिक सांस्कृतिक संगठनका अध्यक्षसमेत रहेका बुढाथाकीलाई शनिबार विराटनगरमा आयोजि�. . .


केही सहकारीका कारण सहकारी आन्दोलन नै बद्नामी भइरहेको छ : मेयर कोइराला

विराटनगर । विराटनगर—१५ स्थित सामाजिक बचत ऋण तथा सहकारी संस्था लिमिटेडले असल बचतकर्ता र ऋणीहरुलाई सम्मान गरेको छ । शनिबार १३ औं वार्षिक साधारणसभाको अवसर पारेर सहकारीले उनीहरुलाई सम्मान गरेको हो । कार्यक्रममा यादवकुमार खड्का, सलाउँदिन मिया, संस्कार गिरी, युएन साह, शीला चौधरी, अनिल महतो र शोभा देवीला�. . .


इन्द्र-मोहन स्मृति गुठीद्वारा चार जना स्रष्टा पुरस्कृत

विराटनगर । इन्द्र—मोहन स्मृति गुठी धनकुटाले विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने चारजना स्रष्टालाई नगदसहित सम्मान गरेको छ । गुठीले शनिबार विराटनगरमा विशेष समारोहको आयोजना गरेर पुरस्कार समर्पण गरेको हो । गुठीका अध्यक्ष विवश पोखरेलको अध्यक्षता तथा कोशी प्रदेशका पूर्व प्रदेश प्रमुख प्रा.डा. गोवि�. . .


एभरेष्ट कलरले पारित गर्यो आइपिओ निष्कासन प्रस्ताव

काठमाडौं । रंग उत्पादन गर्ने कम्पनी एभरेष्ट कलर लिमिडेटको पहिलो साधारणसभाले सर्वसाधारणलाई चुक्ता पूँजीको १५ प्रतिशत साधारण सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको शनिबार सम्पन्न साधारणसभाले संस्थापक सेयरधनीका तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने ५ जना संचालकको पनि चयन गरेक�. . .


देशका अधिकांश भागमा मौसम सफा रहने

काठमाडौँ । देशभर पश्चिमी र पहाडी भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको बताउँँदै जल तथा मौसम विज्ञान विभागले हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जनाएको छ । तराई क्षेत्रका केही स्थानमा हुस्सु लागेको छ । विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्�. . .


यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलरको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा, बिक्रीदर एक सय ३५ रुपैयाँ ३४ पैसा निर्धारण भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ५१ पैसा, बिक्रीदर एक सय ४३ रुपैयाँ १५ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर. . .


स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन

काठमाडौँ । यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयनपत्र दर्ता हुँदैछ । बिहान १० देखि साँझ ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुने निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिनुभयो । उम्म�. . .


चलचित्र समीक्षा: बा र छोराबीचको घनिष्ठ सम्बन्ध झल्काउने ‘पूर्ण बहादुरको सारङ्गी’

-कृति झा महान् कलाकारहरू विजय बराल, प्रकाश सपूत, मुकुन्द भुसाल, अञ्जना बराईली, बुद्धि तामाङलाई समेटेर सरोज पौडेलद्वारा निर्देशित 'पूर्ण बहादुरको सारङ्गी'ले विशेषगरी बा र छोराबीचको घनिष्ठ सम्बन्ध झल्काएको पाइयो। कथाको विषयवस्तु नै बाको बलिदान, समर्पण र माया थियो। तर यसमा दर्शकसामु प्रकट गरिएको कथामा क. . .


पत्रकार नवीन कर्णसहित सात जना ‘मिथिला गौरव सम्मान’बाट सम्मानित

विराटनगर । विराटनगरका सक्रिय पत्रकार एवम् मैथिली अभियन्ता नवीन कर्ण ‘मिथिला गौरव सम्मान २०२४’ बाट भारतमा सम्मानित भएका छन् । भारत बिहार राज्यको मधुबनी जिल्लास्थित मिथिलांचल सर्वांगिण विकास संस्थानले कर्णलाई मिथिला गौरव सम्मानबाट सम्मानित गरेको हो । मधुबनी जिल्लाको बेनीपट्टीमा आयोजित ४० औं ‘म�. . .


उपनिर्वाचनका लागि आचारसंहिता तयार : कसलाई लागू हुन्छ ?

काठमाडौं । आउँदो उपनिर्वाचनका लागि आइतबारदेखि आचारसंहिता लागु हुने भएको छ । उपनिर्वाचन हुने सम्बन्धित जिल्लाभित्रका व्यक्ति, निकाय तथा अधिकारीलाई निर्वाचन आचारसंहिता लागु हुनेछ । चुनाव सम्पन्न नहुन्जेलसम्म आचारसंहिता लागु हुने निर्वाचन आयोगले जनाएको छ । ‘निर्वाचन आचारसंहिता लागु भएको जिल्लाको. . .


चीनले विकास गर्यो अन्तरिक्षमा युद्ध लड्न सक्ने क्षमताको जेट

एजेन्सी । चीनले हालै सार्वजनिक गरेको फाइटर जेट विमानको विश्वभर चर्चा भएको छ । चुहाई एयर शोमा अत्याधुनिक उक्त फाइटर जेटको अनावरण गरेसँगै यसले चर्चा बटुलेको हो । ‘ह्वाइट एंपरर’ नाम दिइएको यो जेट तिब्र गतिमा उडान भर्न सक्षम छ भने पृथ्वीको वायुमण्डलभन्दा बाहिर अन्तरिक्षमा युद्ध लड्न सक्ने क्षमता रहेक. . .


बुद्ध धर्मलाई राजनीतिक हिसाबले दुरुपयोग गरियो : प्रधानमन्त्री ओली

काठमडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध धर्मलाई राजनीतिक रूपबाट दुरुपयोग भइरहेको बताएका छन् । शनिबार बौद्ध बिहार संघ ललितपुरको ४९औं साधारण सभा तथा स्वर्ण जयंती वर्ष शुभारम्भ गर्दै ओलीले राजनीतिक हिसाबले बुद्धिजमलाई दुरुपयोग गर्न खोजिरहेको भन्दै त्यसलाई निषेध गर्नुपर्ने बताएका हुन् । उन. . .