काठमाडौं । नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि नेपाली टोलीको घोषणा गरेको छ । बुधबार नेपाल क्रिकेट संघ (क्यान)ले रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो । टोलीमा तिव्र गतिका अनुभवी बलर सोमपाल कामी र करन केसी तथा कुशल भुर्तेल, कुशल मल्ल, दि. . .
काठमाडौं । पशुपति आर्यघाटस्थित विद्युत शवदाह आगामी साउन १ गतेदेखि निःशुल्क हुने भएको छ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले कार्यभार ग्रहण गर्दै विद्युतीय शवदाह निःशुल्क गर्ने निर्णय गरेका हुन् । उनले सेतो सत्तल गुह्वेश्वरीमा बृहत अन्तर्राष्ट्रिय पुस्तकालय निर्माण गर्न�. . .
काठमाडौं । काठमाडौंमा जारी पाँच खेलको टि–२० श्रृंखलाको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज 'ए'सँग ७६ रनले पराजित भएको छ। वेस्ट इन्डिज एले दिएको २२८ रनको लक्ष्य पछ्याएको नेपाल ४ बल अगावै सबै विकेट गुमाएर १५१ रनमात्र बनाउन सक्यो । नेपालका लागि करण केसीले सर्वाधिन २८ रन बनाए । त्यस्तै लोकेश बमले २८, कुशल मल्ल. . .
सुजता लिम्बू विराटनगर । ‘वर पिपलको फेदमा त शनिबार बोक्सीले पूजा गर्छन रे !’ बल्दै गरेको दियो देखाउँदै स्कुल पढ्दा साथीहरुले यसरी अत्यास लाग्दो ढंगले सुनाउने गर्दथे । विद्यालयबाट फर्कने क्रममा कहिलकाँही एक्लै हुँदा वर पिपल भएको चौतारा आयो कि हस्याङ–फस्याङ हुँदै दौडिएको बाल्यकालको समयतर्फ ठ्याक्कै. . .
विराटनगर। चालू आवमा प्रतिव्यक्ति कुल राष्ट्रिय आय एक हजार चार सय ५६ अमेरिकी डलर हुने प्रारम्भिक अनुमान गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले वार्षिक राष्ट्रिय लेखा सार्वजनिक गर्दै नेपालीहरूको चालू आर्थिक वर्षको वार्षिक आम्दानी अनुमान गरेको हो । गत आर्थिक वर्षमा १ हजार ४०५ डलर रहेकोमा चालु आ�. . .
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरूको न्यूनतम पारिश्रमिक वृद्धि गर्न सरकारले गम्भीर पहल गर्ने बताएका छन् । एक सय ३५ औँ संयुक्त ट्रेड युनियन महासंघद्वारा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आगामी द�. . .
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमाधान सेवाको शुरुवात गरेको छ । बुधबार १३५औं विश्व मजदुर दिवसको अवसरमा श्रमिकका विभिन्न समस्या, गुनासो र जिज्ञासालाई समाधान र सुधार गर्ने उद्देश्यले सरकारले श्रमाधान सेवाको सुरुवात गरेको श्रममन्त्री डोलप्रसाद अर्यालले बताए । उनले भने, ‘�. . .
काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष बाबुराम भट्टराईले, प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसत्ता स्वार्थको लागि जे पनि गर्न तयार हुने भएकै कारण उनलाई भरोषा गर्न नसकेको बताएका छन् । बुधबार काठमडौंमा आयोजित १३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस विशेष कार्यक. . .
विराटनगर । पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका, २०६९ अनुसार कोशी प्रदेशको राजधानी विराटनरमा १४ सार्वजानिकस्थलहरु अपाङ्गतामैत्रीस्तर निर्माण भएका छन् । निर्देशिका कार्यन्वयनमा सरकारी चासो बढ्दै जाँदा नयाँ बन्ने संरचना अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त बन्न थालेका हुन् । सर. . .
काठमाडौं । बिहान उठ्ने बित्तिकै सुरुप्प चिया नपिए चित्त बुझ्दैन । पाहुना वा साथीभाइ भेटघाटमा चिया पिलाएर सत्कार गर्ने संस्कार छ । होटल वा रेष्टुरेन्ट छिर्नासाथ चिया अर्डर गर्नु नौलो नै छैन । हिजोआज साना-ठूला होटलमा भव्य चिया पार्टी नै आयोजना गरिन्छ । सरकार होस् या निजी क्षेत्रले आफ्ना कार्यक्रममा आ�. . .
काठमाडौं । कांग्रेस नेता कृष्ण प्रसाद सिटौलाले राजनीतिक दलहरु आपसमा विभाजित भएपनि समाजिक एकता र देश विकासका लािग एक ठाउँमा उभिनुपर्ने धारणा राखेका छन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले राजनीतिक दलहरु आपसमा विभाजित भएपनि समाजलाई विभाजनको बाटोतर्फ लैजान नहुनेमा जोड दिँदै समाजको प्रगतिका �. . .
विराटनगर । १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरी श्रमिक दिवस मनाएका छन् । विराटनगरमा पनि श्रम तथा रोजगार कार्यालयले र्याली निकालेका छ । मजदुर तथा श्रमिक वर्गको हकहितका लागि विभिन्न नाराका साथ उनीहरुले र्याली निकालेका हुन् । श्रमको सम्मान गरौँ, मजदुर एकता . . .