-इशु पन्त संसार सबै साँगुरो देखेकी छु मलाई के धमिलो, के पानी घरबाटै चित्कार गर्न सिकेकी छु मलाई के रात, के घात एकचोटी जानी नजानी अन्जानमा रगतको सागर डुबेकी छु मलाई के छुत, के अछूत म त त्यही मलमको सहारामा बाँचिरहेकी छु मलाई के पहिरो, के गहिरो म त सत्यमै रमाइरहेकी छु मलाई के डर, के कहर म त त्यही लोकमा रमाइ�. . .
-पारस भट्ट प्यासी तिम्रो बुबाको सधैंभरी पेट दुखिरहन्थ्यो कुनैदिन त एक बाल्टी खुन कै बान्ता हुन्थ्यो भनेर पनि धेरैले मलाईत कुरा पनि सुनाएका छन्!तर मेरो बा लाई हाम्रो ऋण खायौ भनेर गाउँका केही सामन्तीहरुले मारेको हो रे !अनि मेरो हजुरबुबा पनि एकदमै सोझो मान्छे गाउँका ठुलाबडा भनौँदाहरुले हाम्रो हलि बनेन�. . .
काठमाडौं । दक्षिण कोरियामा जन्मदर तीव्र गतिमा घटिरहेको छ । यस समस्यालाई रोक्न सरकारले गरेका विभिन्न प्रयासहरू अहिलेसम्म पर्याप्त सफल हुन सकेका छैनन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार दक्षिण कोरियाले विगत केही वर्षदेखि आफ्ना युवाहरूलाई सन्तान जन्माउन प्रोत्साहित गर्नका लागि अनगिन्ती. . .
काठमाडौं । अठारौँ मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवसका अवसरमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा आयोजित कार्यक्रममा मानव बेचिबिखन तथा ओसारपसार विरुद्ध उल्लेखनिय कार्य गरे वापत भारतस्थित किन इण्डिया संस्थाका निर्देशक नवीन जोशीलाई सम्मानित गरिएको छ । भारतस्थित किन इण्डिया ना. . .
काठमाडौं । नेपाल सरकारले संविधान दिवस (राष्ट्रिय दिवस), २०८१ तीन दिनसम्म विभिन्न कार्यक्रम गरी विशेष रुपमा मनाउने भएको छ । संविधानसभाबाट नेपालको संविधान २०७२ असोज ३ गते जारी भएको ऐतिहासिक दिनलाई हर्षोल्लासका साथ राष्ट्रि दिवस मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मूल समारोह समिति गठन ग�. . .
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित छ । हाल देशभर आंशिकदेखि साधारणतया बदली छ । बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा �. . .
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०२ पैसा र बिक्री दर १३४ रुपैयाँ ६२ पैसा पुगेको छ । त्यस्तै, युरो एकको खरिद दर १४८ रुपैयाँ ८४ पैसा र बिक्री दर १४९ रुपैयाँ ५० पैसा रहेको छ । त्यसैगरी, बेलायती पाउण्�. . .
काठमाडौं । बागमती प्रदेश सरकारले करको ‘दर र दायर’लाई फराकिलो बनाउन अध्ययन समिति गठन गरेको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले सरकारको आन्तरिक आय असाध्यै कमजोर भएकोभन्दै राजस्व संकलन वृद्धि गर्न दर र दायरा फराकिलो बनाउने अभियान सञ्चालन गर्न लागेको हुन् । मन्त्री �. . .
काठमाडौँ । सरकारले २१औँ निजामती सेवा दिवसमा पुरस्कृत हुने कर्मचारीहरूको नामावली सार्वजनिक गरेको छ । बिहीबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकबाट ४० कर्मचारीलाई पुरस्कृत गर्ने निर्णय गरेको थियो । सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार एक जना, उत्कृष्ट निजामती सेवा पुरस्कार १० र निजामती सेवा पुरस्कार. . .
मानव तस्करी भनेको हामीले सुन्दै आएको चेलीबेटी बेचविखन मात्र हो । तर अहिले सबै मानिसहरु बेचनविखनमा परिरहेका छन् । कुनै लैङ्गिकताका आधारमा फरक छैन् । बालक, युवा, महिला, किशोरी जोसुकै बेचविखनको शिकारमा छन् । नवीन जोशी मानव बेचविखनविरुद्धका अभियन्ता एवम निर्देशक, किन इन्डिया, नयाँ दिल्ली नवीन जोशी विगत �. . .
-शारदा कार्की हिजो आज गाउँदैछन् नौला नौला गीत चाेखाे माया बताएर नाच्छन् उनै सित आफन्त नै भुल्न थाले चर्चित् हुनलाई निक्कै राम्री भएँ भन्छन् छोटो लुगालाई ।। खाने अन्न छ कि छैन पाटी तिर जान्छन् ऋणकाडी भएपनि हुस्कि बियर् खान्छन् तीज् पर्वमा नाच्दा खेरि लाए मिनिस्कट आइ फोन बाेके पछि गर्छन् ठूलो धाक . . .
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आयुर्वेद उपचारमा आकर्षण घटिरहेको भन्दै सेवा प्रभावकारी बनाउन एक हप्ताभित्र प्रष्ट योजनाका साथ उपस्थित हुन सम्बद्ध अधिकारीहरुलाई भनेका छन् । मन्त्रालयमा आयोजित आयुर्वेद सम्बद्ध अधिकारीहरुसँगको बैठकमा बोल्दै मन्त्री पौडेलले तत्काल स्रोत . . .