काठमाडौं । साफ यु–२० च्याम्पियनसिप अन्तर्गत घरेलु टोली नेपाल फाइनलमा पुगेको छ । भुटानलाई हराउँदै नेपालले उपाधि भिडन्त पक्का गरेको हो । खेलको निर्धारित समय १–१ मा सकिएको अवस्थामा नतिजाको छिनोफानो पेनाल्टी सुटआउटबाट गरिएको थियो । त्यसमा नेपालले आफूलाई अब्बल सावित गर्दै भुटानलाई ४–१ को नतिजासहित �. . .
विराटनगर । आगामी भदौ ११ गते मंगलबार विराटनगरमा निकालिन लागिएको ५६ औं संस्करणको श्री राधाकृष्ण रथ यात्राका दिन व्यवसायीक विज्ञापन प्रचार प्रसारमा आयोजक समितिले रोक लगाएको छ । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट अर्थात भदौ ११ गते मंगलबार दिउँसो ३ः३० बजे विराटनगरमा रथयात्रा निकालिने तयारी पुरा भएको रथय�. . .
विराटनगर । मोरङ उद्योग व्यापार संघको महिला उद्यम समितिले महिलाहरुको महान चार्ड, ‘तिज पर्व’को उपलक्ष्यमा ३ दिने नारी उत्सव २०८१ गर्ने भएको छ । विराटनगरको सिटी प्यालेस होटल एण्ड रिसोर्टमा यही भदौ १४, १५ र १६ गते आयोजना हुने जनाएको छ । संघका अध्यक्ष अनुपम राठीको अध्यक्षता र संघको महिला उद्यम समितिकी संय. . .
विराटनगर । विराटनगर–१ पानीट्याङ्कीस्थित राधाकृष्ण मन्दिरबाट राधाकृष्णको युगल जोडीलाई रथारोहण गराएर यात्रा प्रारम्भ गर्दादेखि नै एउटा आवाज आउँछ ‘सावधान !’ यति नै बेला रथ भन्दा माथि एउटा टेको (बाँस वा भाटो अथवा स्टिलको लामो डण्डी उठाएर तारलाई उचाल्नुपर्ने बाध्यता हुन्थ्यो । फेरी केहिछिन्मा रथबाटै आ�. . .
विराटनगर । विराटनगरको सेन्चुरी फुड प्याकेजिङ एन्ड प्रोसेसिङ उद्योगले थकाली ब्रान्डको चामल विक्री गर्ने उत्कृष्ट विक्रेतालाई पुरस्कृत र सम्मान गरेको छ । मोरङको विराट चौकमा पर्ने नेपाली रिका होटलमा भएको विक्रेता सम्मेलनमा उद्योगका निर्देशकद्वय राजेन्द्र अग्रवाल र राजेश अग्रवालले उत्कृष्ट विक्रे�. . .
काठमाडौं । गृहमन्त्री रमेश लेखकले जाजरकोट, रुकुम पश्चिम र सल्यानका भूकम्प प्रभावितले चाँडोभन्दा चाँडो लाभ पाउनेगरी काम गर्न सरकार गम्भीर रहेको बताएका छन् । आइतबार राष्ट्रिय सभा बैठकमा कर्णाली प्रदेशका भूकम्प प्रभावित जिल्लाको स्थलगत अध्ययन, अवलोकन तथा अनुगमन सम्बन्धि प्रतिवेदनमाथि भएको छलफलमा ग. . .
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धिकरण विभाग, सार्वजनिक खरिद अनुगमन कार्यालय, राष्ट्रिय सतर्कता केन्द्र, राष्ट्रिय अनुसन्धान विभाग, नेपाल ट्रष्टलगायत कार्यालयलाई तस्करी, भ्रष्टाचार र राज्यको सम्पतिको दुरुपयोग नियन्त्रणमा प्रभावकारीरुपमा काम गर्न नि. . .
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दशैं अगाडिसम्म सबै दुग्ध किसानहरुको वक्यौताको भुक्तानी गर्ने भएको छ । आइतबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरि मन्त्री रामनाथ अधिकारीले साउन महिनामा मात्र २५ करोड रुपैयाँ भुक्तानी गरिसकेको भन्दै बाँकी रहेको एक अर्ब ३६ करोड रुपैयाँ दशैं अगाड�. . .
विराटनगर । विराटनगर २ मा रहेको बुढानीलकण्ठ स्कुलका विद्यार्थीहरुले श्रीकृष्णा जन्माष्टमी महोत्सव विविध सांस्कृतिक कार्यक्रम गरी भव्य रुपमा मनाएका छन् । ४१ वर्ष अगाडी स्थापना भएको स्कुलले पढाईका अतिरिक्त विद्यार्थीको क्षमता अभिवृद्धीमा टेवा पुर्याउने हिसावले विविध कार्यक्रम गर्दै आएको छ । यसैब�. . .
इन्दु साह विराटनगर । विराटनगर महानगरपालिकाले आगामी मंगलबार हुने रथयात्रामा सरसफाईलाई ध्यानमा राख्दै सर्वत तथा पानी वितरण गर्ने समूहले अनिवार्य अनुमति लिनुपर्ने नियम लगाएको थियो । त्यसका आधारमा सर्वत तथा पानी वितरण गर्नका लागि ५६ वटा समूहले अनुमति लिएका छन् । महानगरपालिका सफाई शाखाका प्रमुख पुनम द. . .
विराटनगर । धमला सामाजिक सेवा प्रतिष्ठान केन्द्रीय कार्यसमितिले शनिबार प्रतिष्ठानको केन्द्रीय कार्यालयमा तीज विशेष कार्यक्रमको आयोजना गरेको छ। कार्यक्रममा उल्लेख्य संख्यामा दिदीबहिनी तथा चेलीबेटीहरूको सहभागिता रहेको थियो। प्रतिष्ठानकी केन्द्रीय सदस्य गीता सापकोटा धमलाको सञ्चालनमा भएको कार�. . .
झापा । दशगजामा सडक बनाउन सुरु गरेका भारतीयलाई सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षण(डिएसपी)ले त्यहाँबाट धपाएका छन्। आइतबार बिहानै सडक निर्माण गर्न आएका भारतीय नागरिकलाई डिएसपी महेश विष्ट नेतृत्वको टोलीले अवरोध गर्दै त्यहाँबाट धपाएका हुन् । झापाको कचनकवल गाउँपालिका-१ घेराबारीमा रहेको प्रस्तावित. . .