सम्पूर्ण समाचार

आरसीबीलाई हराउँदै केकेआरको आइपीएलमा दोस्रो जित

काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएलमा कोलकाता नाइट राइडर्स (केकेआर)ले लगातार दोस्रो जित निकालेको छ । शुक्रबार राति भएको खेलमा कोलकाताले रोयल च्यालेन्जर्स बेंग्लुरु (आरसीबी) लाई ७ विकेटले पराजित गरेको हो । आरसीबीले पहिला ब्याटिङ गर्दै निर्धारित ओभरमा ६ विकेटको क्षतिमा १८२ रन बनाएको थियो । केकेआर. . .


रास्वपाले आज उम्मेदवार घोषणा गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम–२ को प्रतिनिधिसभा उपनिर्वाचनका लागि आज उम्मेदवार घोषणा गर्दैछ । रास्वपाबाट मिलन लिम्बुलाई उम्मेदवार बनाउने निर्णय यसअघि नै भैसकेको छ । पूर्व घोषणाअनुसार शनिबार दिउँसो १ बजे इलाम नगरपालिका–७ लाँकुरी चौतारा बजारमा रास्वपाले लिम्बुलाई उपनिर्. . .


त्रिशूलीमा ट्याक्सी खस्दा बालिकासहित पाँच जनाको मृत्यु

काठमाडौं । काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी मुग्लिन नजिकै त्रिशूली नदीमा खस्दा पाँच जनाको मृत्यु भएको छ। आज बिहान सवा ७ बजेतिर चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित पृथ्वी राजमार्गको सिमलधारा नजिक बा २ ज ४१९६ नम्बरको उक्त ट्याक्सी सडकबाट त्रिशूली नदीमा खसेको हो । जिल्ला प्रहरी कार्यालय चि�. . .


आर्मीलाई पराजित गर्दै एनआरटी विराट गोल्डकपको क्वाटरफाइनलमा

विराटनगर । न्यूरोड टिम एनआरटी आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा शुक्रबार भएको रात्रीकालिन गोल्डकपमा विभागीय टिम त्रिभूवन आर्मी क्लबलाई २-० गोलले पराजित गर्दै एनआरटी क्वाटरफाइनलमा पुगेको हो । जितसँगै एनआरटीले आइतबार दोस्रो क्वा�. . .


हल्ला जस्तो छैन विराटनगर रानी नाकाको कडाई

देवराज तामाङ विराटनगर । विराटनगर रानी नाकाबाट एक सय रुपैँया भन्दा बढीको मालवस्तु भित्र्याउँदा अनिवार्य भन्सार बुझाउनु पर्ने कडाई रहेको बाहिरी हल्ला चलेपनि त्यस्तो छैन । दैनिक सयौं उपभोक्ता जोगबनी पुगेर सामान लिएर आउँछन् । रानी नाकामा भन्सार, सशस्त्र प्रहरी र नेपाल प्रहरी तीन तहमा बसेर उनीहरुको झोल�. . .


विज्ञान र प्रविधिको क्षेत्रमा पहुँच पुर्‍याउने शिक्षाको अध्यापन गराउनु पर्छ : पूर्व राष्ट्रपति भण्डारी

विराटनगर । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले विद्यार्थीहरुलाई विज्ञान र प्रविधिको क्षेत्रमा पहुँच पुर्‍याउने शिक्षा अध्यापन गराउन पर्ने सुझाव दिनु भएको छ। महेन्द्र मोरङ आदर्श वहुमुखी क्याम्पस विराटनगरको स्वतन्त्र विद्याथी युनियनद्वारा सोही क्याम्पसमा आज आयोजित पुरस्कार वितरण, सम्मान, नय�. . .


नेपाल पत्रकार महासंघको स्थापना दिवसमा मोरङमा प्रभातफेरी

विराटनगर । नेपाल पत्रकार महासंघको ६९ औँ स्थापना दिवसको उपलक्ष्यमा मोरङ शाखाले आज यहाँ प्रभातफेरी, कोण सभा लगायतको कार्यक्रमको आयोजना मनाएको छ । महासंघ मोरङ शाखाको कार्यालय कलेज रोडबाट निस्किएको प्रभातफेरीले महेन्द्र चोक, भट्टीमोड, शनिमन्दिर रोड, जलजला चोक, बुधहाट चोक, ट्राफिक चोक हुँदै पुनः कार्या�. . .


क्रिप्टो संस्थापक ब्याङ्म्यान-फ्राइडलाई २५ वर्ष जेल सजाय

न्यूयोर्क । क्रिप्टो कारोबारका क्रममा ठूलो अनियमितता र ठगी गरेको आरोप लागेका साम ब्याङ्कम्यान-फ्राइडलाई अमेरिकी अदालतले २५ वर्षको जेल सजाय सुनाएको छ । अमेरिकी जिल्ला न्यायाधीश लेविस कप्लानले फ्राइडले आफूमाथि लागेका आरोपप्रति कुनै पश्चाताप नमानेको बताउनु भएको छ । छोटो अवधिमै अर्बपतिको सूचीमा पर�. . .


संघको राजनीतिक परिवर्तनको बाछिटाले अन्यौलमा परेको कोशी प्रदेश सरकार

सुजता लिम्बू विराटनगर । संघमा फेरिएको राजनीतिक समीकरणको चेपुवामा परेको कोशी प्रदेशको नयाँ सरकार बनाउने विषय नै अन्यौलमा परेको छ। अन्य प्रदेशमा भन्दा यो प्रदेशमा सत्तासमीकरणको अकंगणित फरक रहेको छ । त्यसमा पनि कोशीमा सरकार ढाल्ने र जोगाउने दाउमा सरकार निर्माणको सबै संवैधानिक प्रावधान प्रयोग भई�. . .


शिक्षालाई अनुसन्धानात्मक बनाउनु पर्छ : पूर्व राष्ट्रपति भण्डारी

विराटनगर । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले अध्ययन, अनुसन्धानमा विज्ञान र प्रविधिको प्रयोग बढाउँदै लैजानु पर्ने बताएकी छिन् । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगर, पूर्व विद्यार्थी समेत रहनु भएकी भण्डारीले शिक्षाले राष्ट्रिय अर्थतन्त्र निर्माणमा योगदान दिने जनशक्ति उत्पादन गर्नु�. . .


प्रदेश र स्थानीय तहमा कर्मचारी अभावको समस्या चाँडै समाधान गरिने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक वर्षमा तीन तहबीच राजस्व बाँडफाँटका सूचकहरू पुनरावलोकन गर्न राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगले कार्य प्रारम्भ गरेको जानकारी गराएका छन् । राष्ट्रिय सरोकार तथा समन्वय समितिको प्रतिवेदनमाथि राष्ट्रियसभाका सदस्यहरूले उठाउनुभ. . .


श्रमिकलाई लक्षित गरी अस्पतालहरुमा निश्चित बेड तोक्ने तयारी

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अस्पतालमा श्रमिक समर्पित बेडको व्यवस्थापन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आग्रह गरेको छ । श्रम मन्त्रालयले आन्तरिक तथा बाहय रोजगारीमा रहेका श्रमिकलाई लक्षित गरी अस्पतालहरुमा निश्चित बेड तोक्ने व्यवस्था गरिदिन स्वास्थ्य मन्त्राल�. . .