सम्पूर्ण समाचार

यस्तो छ, आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार सोमबार अमेरिकी डलर शनिबारको तुलनामा स्थिर छ । आज डलर एकको खरिद दर १३२ रुपैयाँ ३१ पैसा र बिक्री दर १३२ रुपैयाँ ९१ पैसा कायम छ । आज युरो एकको खरिद दर १४४ रुपैयाँ ०ठ पैसा र बिक्री दर १४४ रुपैयाँ ७३ पैसा कारोबार �. . .


वुमन्स प्रिमियर लिगको उपाधि बैंग्लोरलाई

काठमाडौं । भारतमा भएको वुमन्स प्रिमियर लिगको उपाधि रोयल च्यालेन्जर्स बैंग्लोरले जितेको छ । आइतबार राति भएको फाइनलमा दिल्ली क्यापिटल्सलाई ८ विकेटले पराजित गर्दै बैंग्लोरले उपाधि जितेको हो । समूह चरणमा शीर्ष स्थानमा रहेर फाइनल पुगेको दिल्ली भने फाइनल खेलमा उपाधि लिनबाट चुक्न पुग्यो । वुमन्स लिगमा स. . .


विराटनगर नर्स हत्या प्रकरणः प्रेमी दास तीनदिनपछि भेटिए मृत

विराटनगर । विराटनगर – ४ मा रहेको नोबेल टिचिङ्ग अस्पतालको अर्थो बिभागमा कार्यरत २३ वर्षीया स्टाफ नर्स चन्द्रिका कुमारी दासको हत्यामा संलग्न प्रेमी २२ वर्षीय शिवशंकर दासले आत्महत्या गरेको अवस्थामा मृत भेटिएका छन् । नोबेल अस्पताल अगाडीको होटल फाइनको कोठा नम्बर १०२ झुण्डिएको अवस्थामा आइतबार राती मृत �. . .


विराटनगरका सबै होटलले पाउँदैनन् रात्रिकालिन सञ्चालन स्वीकृति

विराटनगर । विराटनगरमा मापदण्ड पुरा गर्ने होटलले मात्रै रात्रिकालिन व्यवसायिक सेवा सञ्चालन गर्न पाउने भएका छन् । जिल्ला सुरक्षा समितिले बनाएको मापदण्ड पूरा गर्ने शर्त पालना गराउन सक्ने होटलले मात्रै रात्रिकालिन व्यवसाय सञ्चालन गर्न पाउने मापदण्ड तयार पारिने भएको हो । मोरङका सहायक प्रमुख जिल्ला अ�. . .


राजनीतिः सत्ताको जाँतोमा पिसिएको दलीय अडान

काठमाडौं । माओवादी अध्यक्ष पुष्पकमल दाहालले झण्डासँगै नयाँ गठबन्धन सरकारको नेतृत्व हत्याएपछि राजनीतिक दलहरुको भूमिका, अडान र बोलीचाली पनि फेरिएको छ । प्रतिनिधि सभामा यसको दृश्य प्रष्टसँग देख्न सकिन्छ, दलहरु कहाँ थिए, के गर्दै थिए र अहिले के गरिरहेका छन्, के भनिरहेका छन् । कुनै रंगमञ्चमा कलाकारहरु भ�. . .


इलाम–२ उपनिर्वाचन : एमालेले ६ जना आकांक्षीको नाम केन्द्रमा पठायो

विराटनगर । वैशाख १५ गते हुने इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि नेकपा एमालेले ६ जनाको नाम केन्द्रमा सिफारिस गरेको छ । उम्मेद्वारका लागि सहमति जुटाउन प्रयास गरे पनि सफल नभएपछि निवेदन दिएका सबैको नाम सिफारिस गरिएको हो । पार्टी इलाम जिल्ला कमिटीको आज बसेको सचिवालय बैठकले दिवंगत सुवास नेम्वाङका �. . .


सुनसरीको बर्जु जयनगर मुस्लिम टोलमा भीषण आगलागी, २७ घर जले

विराटनगर । सुनसरीको बर्जु ४ स्थित जयनगर मुस्लिम टोलमा आगलागी हुँदा २७ घर जलेर नष्ट भएको छ । आईतबार दिउँसो ३ बजेपछि भीषण आगलागी हुँदा २७ वटा बढी घर जलेर नष्ट भएको सुनसरी प्रहरीले जनाएको छ । स्थानीय बिसुनदेव पौदारको घरबाट सुरु भएको आगो बस्तीमा फैलिएको थियो । आगलागीबाट सबै घर पूर्ण रुपमा जलेको सितागन्. . .


इलाम–२ उपनिर्वाचनः उम्मेद्वार तय गर्न दलहरूको तयारी तीव्र

विराटनगर । बैशाख १५ गते हुने इलाम क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि उम्मेदवारी दिन विभिन्न राजनीतिक दलले तयारी तीव्र बनाएका छन् । केही दलले आकांक्षीहरुबाट निवेदन लिइसकेका छन् भने केहीले निवेदन दिन सूचित गरेका छन् । आकांक्षीहरुको निवेदन परेपछि पार्टीको विभिन्न तह हुँदै केन्द. . .


इलामको उपनिर्वाचन बहिष्कार गर्ने किरात मोर्चाको घोषणा

बिर्तामोड । किरात मोर्चाले इलामको क्षेत्र नम्बर–२ मा हुन लागेको उपनिर्वाचन बहिष्कार गर्ने घोषणा गरेको छ । मोर्चाका अध्यक्ष मिसेकहाङ किरातले प्रेस विज्ञप्ति जारी गर्दै आसन्न उपनिर्वाचन बहिष्कार गर्ने घोषणा गरेका हुन् । कोशी प्रदेश नामकरण भएकै समयमा हुने सम्पूर्ण निर्वाचन प्रक्रिया बहिष्कार गर्. . .


दक्षिण एसियाको भाइचाराका लागि सांस्कृतिक आदानप्रदान

काठमाडौं । दक्षिण एसियाली मुलुकहरुको सांस्कृतिक सम्बन्ध विस्तारका लागि गठित साउथ एसियन फेटरनिटीले आइतबार काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस प्रवक्ता तथा पूर्वअर्थमन्त्री प्रकाशशरण महतले जनस्तरमा सम्बन्ध सुदृढीकरणका लागि साँस्कृतिक आदानप्रदान मह�. . .


पोखरालाई पर्यटकीय राजधानी घोषणा

काठमाडौं । पोखरलाई आइतबार पर्यटकीय राजधानीका रुपमा घोषणा गरियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पोखरामा एक रात बास नै बसेर राजधानी घोषणा गरे । पन्चेबाजा बजाएर नाचगान गर्दै पोखरालाई राजधानीका रुपमा घोषणा गरियो । तर राजधानी घोषणा गर्ने तयारी हुँदाहुँदै व्यवसायीहरु एक थान कागजमा आफ्ना आठ बुँ�. . .


इलाम २ उपनिर्वाचन : मिलन लिम्बुले घोषणा गरे स्वतन्त्र उम्मेदवारी

काठमाडौं । आउँदो बैशाख १५ गते हुन लागिरहेको इलाम–२ को प्रतिनिधिसभा उपनिर्वाचनमा मिलन लिम्बुले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । लिम्बूले राजनीतिक दलहरूले गरेको भ्रष्टाचारको विरुद्धमा लडिरहने प्रतिबद्धतासहित उम्मेदवारी दिने बताए । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले इलामका . . .