विराटनगर । विराटनगर-८ मधुमारास्थित एमीटी इन्टरनेशनल स्कुलले वार्षिकोत्सव र अभिभावक दिवस मनाएको छ । विराटनगरमा सोमबार एक भव्य कार्यक्रम आयोजना गरी स्कुलको वार्षिकोत्सव र अभिभावक दिवस मनाएको हो । उक्त कार्यक्रममा प्याब्सन विराटनगरका अध्यक्ष मोहन बुढाथोकी,कोबास कलेजका प्रिन्सिपल सुनिल श्रेष्ठ,एमी. . .
विराटनगर । कोशी राजमार्ग अन्तर्गत विराटनगर महानगरपालिका क्षेत्रमा स्थानीय प्रशासनले सवारीमा गति सिमित नियम लागु गरेको छ । कोशी राजमार्ग अन्तर्गत रानी–धरान छलेन सडकको अवस्था कमजोर भएर जताततै उडवखाडब बनेपछि दुर्घटनाको संभाजित जोखिम टार्न स्थानीय प्रशासनले सवारीको गति नियन्त्रण गर्ने निर्णय गरेक. . .
पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पर्यटकीय राजधानी पोखराको विकासका लागि सरकारले प्राथमिकतापूर्वक आवश्यक सहयोग, समन्वय तथा सहकार्य गर्ने बताएका छन् । पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न आइतबार आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले पोखरालाई अझ सुन्दर, सुरक्षित, हरियाल�. . .
काठमाडौं । अभिनेता रविन्द्र झाले धेरै फिल्ममा अभिनय गरेपनि उनी फिल्म ‘जात्रा’को ‘मुन्ना’ चरित्रबाट दर्शकमाझ सर्वाधिक चिनिएका छन् । फिल्म ‘जात्रा’को तेस्रो सिरिज ‘महाजात्रा’सम्म आइपुग्दा उनी फिल्मको अभिन्न पात्र बनिसकेका छन् । यही चैत ९ गतेबाट नेपालसहित विश्वव्यापी रिलिज हुने तयारीमा रहेको फिल�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले ज्येष्ठ नागरिकलाई तीर्थयात्रा र अवलोकन भ्रमणमा लगेको छ । विराटनगर महानगर वडा १ को आर्थिक सहयोगमा वडाका ज्येष्ठ नागरिकलाई तीर्थयात्रा र अवलोकन भ्रमणमा लगेको हो । महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र सामाजिक विकास समितिका संयोजकसमेत रहेका �. . .
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बाँसबारी छाला जुत्ता कारखानाको दस रोपनी जग्गा फिर्ता ल्याउने सम्बन्धमा उद्योगपति विनोद चौधरीसँग सोधपुछ गर्न निर्देशन दिएपनि चौधरी भने यसबारेमा अनभिज्ञ रहेको थाहा भएको छ । नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्य रहेका चौधरीको निजी सचिवालय�. . .
विराटनगर । विराटनगर जुनियर जेसिजको "पार्लियामेन्ट प्रोसिजर" तालिम सम्पन्न भएको छ। विराटनगरस्थित जिरो पोइन्ट रेस्टुरेन्टमा शनिबार तालिम सम्पन्न भएको हो। उक्त तालिमको प्रशिक्षण जेसिआई सिनेटर कैलाश खाकी श्रेष्ठले गरेका थिए। उक्त कार्यक्रममा विराटनगर जुनियर जेसीजका संस्थापक अध्यक्ष जेसी डा.स. . .
काठमाडौं। प्रहरीले मृत अवस्थामा फेला परेकी सुष्मा लामाको हत्याको आरोपमा एक युवकलाई पक्राउ गरेका छ । आइतबार काठमाडौंको गोकर्णेश्वर नगरपालिका-३ स्थित तारेभीर जंगलमा शव गाडिएको अवस्थामा फेला परेकी १८ वर्षीया सुष्मा लामाको हत्याको आरोपमा तारेभीर बस्ने २१ वर्षीय रुपेन्द्र लामालाई प्रहरीले सार्वजनि. . .
काठमाडौँ । शनिबार नेपाल कला परिषदमा ‘नित्या रञ्जना’ (रञ्जनायुनिकोड) फन्ट सार्वजनिक गरिएको छ । रञ्जना नेपालको मौलिक लिपी हो । मौलिक र प्राचीन भइकन पनि यी अक्षरहरुको प्रयोग, प्रवर्धन हुन सकेको थिएन । यसकारण लिपी संरक्षणमा चुनौती बढ्दै थियो । यो जोखिमबाट बचाउन तथा संरक्षण र प्रवर्धन गर्न युवाहरुले लिपी. . .
काठमाडौं । प्रतिनिधि सभाको आइतबारको बैठकले सांसद मञ्जु शर्मा अन्सारीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । आइतबार बसेको बैठकले जनमत पार्टीकी सांसद अन्सारीको निधनप्रति शोक प्रस्ताव पारित गर्दै बैठक स्थगित गरिएको छ । प्रतिनिधि सभा सदस्य अन्सारीको ६० वर्षको उमेरमा उपचारको क्रममा काठमाडौंको सिभ�. . .
काठमाडौं । प्रतिनिधि सभा सदस्य मन्जु अन्सारीको आइतबार निधन भएको छ । जनता समाजबादी पार्टीका तर्फबाट समानुपातिक सांसद रहेकी उनको हृदयघातका कारण काठमाडौको सिभिल अस्पतालमा मृत्यु भएको जसपा प्रबक्ता मनिस सुमनले जानकारी दिए । जनता समाजबादी पार्टीका तर्फबाट तात्कालिन अवस्थामा समानुपातिक सांसद चुनिए�. . .
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न निर्देशन दिएका छन् । आइतबार मन्त्रालयमा गृहमन्त्री रवि लामिछाने, गृह सचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँबर र सीआईबीका नवनियुक्त प्रमु�. . .