सम्पूर्ण समाचार

रथयात्रामा हेलिकप्टरबाट पुष्पवृष्टि गरिने

विराटनगर । भोली मंगलबार विराटनगरमा निस्कने ऐतिहासिक रथयात्रामा हेलिकप्टरबाट पुष्पवृष्टि गरिने भएको छ । ५६ औं संस्करणको रथयात्रामा ईटहरी स्थित पूर्वी पृतना हेडक्वाटर नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गरिने रथयात्रा मुल समारोह समितिले जानकारी दिएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकु�. . .


प्रहरीले जनताको मुद्दा बोक्नुपर्छ : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले जनताको मुद्दा बोक्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको नवनिर्मित भवन तथा भौतिक पूर्वाधारहरुको उदघाटन समारोहमा गृहमन्त्री लेखकले जनताको मुद्दा बोक्दा प्रहरीहरुको मुद्दा पनि सँगै आउने बताएका हुन् । ‘प्रहरी साथीहरुलाई आत्मविश्�. . .


मातृ मृत्युदर तथा नवजात शिशु मृत्युदर राज्यका लागि चुनौतीपूर्ण

काठमाडौं । मातृ तथा शिशु मृत्युदर सोचे अनुसार घट्न नसके भन्दै सरोकारवालाहरुले चिन्ता ब्यक्त गरेका छन् । राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समिति अन्र्तगत दिगो विकास उपसमितिले अयोजना गरेको छलफल कार्यक्रममा मातृशिशु मृत्युदर घटाउन नेपाली समाज र चेतना अनुसारका नमुना कार्यक्रम सञ्चालन �. . .


ओमानका विदेशमन्त्री आज नेपाल आउँदै

काठमाडौं । ओमानका विदेशमन्त्री सय्यद बद्र बिन हमाद बिन हमूद अल्बुसैदी नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आज नेपाल आउँदै छन् । उनी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाको निमन्त्रणामा दुई दिनका लागि नेपाल आउन लागेका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार ओमानका विदेशमन्त्रीले भ्रमणका अवसरमा राष्�. . .


सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन एकसय रूपैयाँले घटेको हो । आइतबार १ लाख ५३ हजार ४ सय रूपैयाँ कारोवार भएको छापावाल सुन आज घटेर १ लाख ५२ हजार ३ सय रूपैयाँमा कारोबार भईरहेको छ । यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आइतबार �. . .


श्रीकृष्ण जन्माष्टमी र गौरा लगायत पर्वले हामीलाई पारस्परिक रूपमा जोडेको छः उपराष्ट्रपति यादव

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले श्रीकृष्ण जन्माष्टमी तथा गौरा पर्वमा श्रद्धा, भक्तिभावले गरिने पूजा र प्रार्थनाले नकारात्मक प्रभावलाई कम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । श्रीकृष्ण जन्माष्टमी र गौरा पर्व २०८१ का अवसरमा उनले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिन�. . .


यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार सोमबार अमेरिकी डलर र कतारी रियालको विदेशी विनिमय दर स्थिर हुँदा यूरो र बेलायती पाउण्डको विनिमयदर बढेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ९३ पैसा र बिक्री दर १३४ रुपैयाँ ५३ पैसा पुगेको छ। युरो ए�. . .


आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

काठमाडौँ । वैदिक सनातन हिन्दू धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्मा�. . .


मौसम पूर्वानुमानः तीन प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिमा सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ । आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। सबै प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना र�. . .


साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा

काठमाडौं । साफ यु–२० च्याम्पियनसिप अन्तर्गत घरेलु टोली नेपाल फाइनलमा पुगेको छ । भुटानलाई हराउँदै नेपालले उपाधि भिडन्त पक्का गरेको हो । खेलको निर्धारित समय १–१ मा सकिएको अवस्थामा नतिजाको छिनोफानो पेनाल्टी सुटआउटबाट गरिएको थियो । त्यसमा नेपालले आफूलाई अब्बल सावित गर्दै भुटानलाई ४–१ को नतिजासहित �. . .


रथ यात्रामा व्यवसायीक विज्ञापन प्रचारमा रोक

विराटनगर । आगामी भदौ ११ गते मंगलबार विराटनगरमा निकालिन लागिएको ५६ औं संस्करणको श्री राधाकृष्ण रथ यात्राका दिन व्यवसायीक विज्ञापन प्रचार प्रसारमा आयोजक समितिले रोक लगाएको छ । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट अर्थात भदौ ११ गते मंगलबार दिउँसो ३ः३० बजे विराटनगरमा रथयात्रा निकालिने तयारी पुरा भएको रथय�. . .


विराटनगरमा तिज पर्व को अवसरमा ३ दिने ‘नारी उत्सव ‘ हुदै

विराटनगर । मोरङ उद्योग व्यापार संघको महिला उद्यम समितिले महिलाहरुको महान चार्ड, ‘तिज पर्व’को उपलक्ष्यमा ३ दिने नारी उत्सव २०८१ गर्ने भएको छ । विराटनगरको सिटी प्यालेस होटल एण्ड रिसोर्टमा यही भदौ १४, १५ र १६ गते आयोजना हुने जनाएको छ । संघका अध्यक्ष अनुपम राठीको अध्यक्षता र संघको महिला उद्यम समितिकी संय. . .