सम्पूर्ण समाचार

खुला दौडमा प्रशान्त र जुही प्रथम

विराटनगर । सुनसरीको धरानमा आयोजित गोर्खा ‘ट्रेल ब्लेजर ८.५ किलोमिटर खुला दौड प्रतियोगितामा धरानका प्रशान्त तामाङ र भोजपुरकी जुही राई विजेता बनेका छन् । पुरुषतर्फका विजेता तामाङले ३१ मिनट ५९ सेकेन्डमा उक्त दूरी पूरा गरेका थिए । यस्तै, महिलातर्फ राईले ४१ मिनट ५४ सेकेन्डमा दौड पूरा गरेकी थिइन् । दुवै �. . .


बोधि श्रवणले मंगलबारदेखि विश्व शान्ति पदयात्रा गर्दै

काठमाडौं । बोधि श्रवण धर्म संघले आगामी मंगलबारदेखि विश्व शान्ति पदयात्रा कार्यक्रम आयोजना गर्ने भएको छ । शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघका केन्द्रीय सदस्य मंगल महर्जनले पत्थरकोटमा यही चैत ६ देखि १२ गतेसम्म हुने विश्व शान्ति पदयात्रा तथा बोधि मार्ग दर्शन/भगवान कार्यक्रमको तयारी अन्ति. . .


कोशी प्रदेश टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबलाई

विराटनगर । कोशी प्रदेश टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । आज भएको फाइनलमा आर्मीले कर्णाली प्रदेशलाई ९ विकेटले पराजित गरी उपाधि हात पारेको हो । टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा अलआउट हुँदै आर्मीसामु ११० रनको लक्ष्य प्रस्तुत गरेको थियो । �. . .


‘विदेशमा रहेका नेपालीप्रति राज्य संवेदनशील’

काठमाडौं । इजरायल–प्यालेस्टाइन द्वन्द्व होस् वा रुस–युक्रेन, नेपाली दुवै द्वन्द्वबाट प्रभावित भएका छन् । मुलुकमा रोजगारी सहज नहुँदा विदेश जाने चलन नयाँ थिएन तर सरोकार नै नभएको युद्धमा नेपाली पर्नुलाई गम्भीररुपमा हेरिएको छ । यस सन्दर्भमा नेपालको सरोकारवाला निकाय हो परराष्ट्र मन्त्रालय । भर्खरै उ. . .


भारतमा लोकसभा निर्वाचन १९ अप्रिलदेखि हुने

काठमाडौं । भारतमा आउँदो अप्रिल १९ तारिखदेखि लोकसभाको निर्वाचन हुने भएको छ । भारतको निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त राजीव कुमारले लोकसभाको निर्वाचन मिति घोषणा गरेका हुन् । आयुक्त राजीव कुमारका अनुसार निर्वाचन सात चरणमा हुनेछ । ५ सय ४३ सिटका लागि सात चरणमा मतदान हुनेछ । पहिलो चरणको मतदान अप्�. . .


विराटनगर यु-१० क्रिकेट प्रतियोगिताको उपाधि लर्ड बुद्ध निकेतन स्कुललाई

विराटनगर । मेरिल्याण्ड क्रिकेट एकेडेमीले आयोजना गरेको यु-१० क्रिकेट प्रतियोगिताको उपाधि लर्ड बुद्ध निकेतन स्कुलले जितेको छ। मेरिल्याण्ड क्रिकेट एकेडेमीको ट्रेनिङ ग्राउन्डमा शनिबार भएको फाइनल खेलमा मदर्स प्राइड स्कुललाई २४ रनले पराजित गर्दै लर्ड बुद्ध निकेतनले उपाधि जितेको हो। निर्धारित ८ ओभरको. . .


नेपालमा पहिलो पटक पिंक टुरिजम सम्मेलन

काठमाडौं । मायाको पहिचान नेपालले पिंक टुरिजम इन्टरनेसनल कन्फ्रेन्सका लागि रेहान श्रेष्ठलाई राजदूत घोषणा गरेको छ। नेपालमा पहिलो पटक हुन लागेको कन्फ्रेन्सका लागि फेसन डिजाइनर श्रेष्ठ राजदूत घोषणा भएका हुन्। नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा मायाको पहिचान नेपालले टुरिजम कन्फ्रेन्समा स्टार प्रमो. . .


सरकारले निर्माण व्यवसायीको ४० अर्ब तत्काल भुक्तानी गर्छ : अर्थमन्त्री पुन

काठमाडौं । सरकारले निर्माण क्षेत्रका काम सकेर पनि भुक्तानी नपाएका ठेकेदारहरुको तत्काल ४० अर्ब रुपैयाँ भुक्तानी दिने तयारी गरेको छ । शनिबार अर्थमन्त्री वर्षमान पुनले काठमाडौंमा आयोजित एक कार्यक्रमा ४० अर्ब रुपैंयाँ तत्काल निर्माण व्यवसायीका लागि भुक्तानि गर्ने बताए । अर्थमन्त्री पुनले भने, ‘काम. . .


चीनका नोबेल विजेता मो यानविरुद्ध मुद्दा

चीनका नोबेल पुरस्कार विजेता साहित्यकार मो यानविरुद्ध मुद्दा दर्ता भएको छ । मुद्दा चीनका राष्ट्रवादी ब्लगर मानिने वु वानझेङले दायर गरेका हुन् । मो यानले आफ्नो पुस्तकमा चिनियाँ सेनाको आलोचना गरेको र जापानका सैनिकहरूलाई गौरवशाली रुपमा देखाएको वुले आरोप लगाए। मो यानको यो काल्पनिक पुस्तक जापानले चीनम. . .


दुर्व्यसनमुक्त जिल्ला बनाउन इलाममा अभियान

विराटनगर । जिल्लालाई दुर्व्यसनमुक्त बनाउने उद्देश्यसहित इलाममा लागूऔषध रोकथाम तथा नियन्त्रण अभियान सुरु गरिएको छ । विकृति र विसंगतिहरुका विरुद्ध सामाजिक अभियान सञ्चालनमा सक्रिय संस्था ‘ज्योतिर्मय सामाजिक अभियान’ को सक्रियता एवं अगुवाइमा कार्यक्रम सुरु गरिएको हो । जिल्लाका सबै पालिकाहरुमा स्�. . .


विराटनगर नर्स हत्या प्रकरणः सम्पर्कविहीन रहेका ‘प्रेमी’ खोज्दै प्रहरी

विराटनगर । आफू भाडामा बसेको घरकै शौचालयमा मृत अवस्थामा फेला परेकी एकजना नर्सको हत्या घटनामा प्रहरीले अनुसन्धान तीव्र बनाएको छ । विराटनगरस्थित नोबेल मेडिकल कलेज, शिक्षण अस्पतालमा काम गर्दै आएकी २३ वर्षीया चन्द्रिकाकुमारी दास शुक्रबार विराटनगर महानगरपालिका–४ स्थित कोठा बसेको घरको शौचालयमा मृत अवस. . .


गठबन्धन कार्यदलले न्यूनतम साझा कार्यक्रमको मस्यौदा प्रधानमन्त्रीलाई बुझायो

काठमाडौं । सत्ता गठबन्धनको कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रमको मस्यौदा आज प्रधानमन्त्री पुष्पकमल दाहालले बुझेका छन् । दश सदस्यीय कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रम शनिबार बिहान प्रधानमन्त्रीलाई बुझाएको कार्यदलका एक सदस्य मनिष सुमनले जानकारी दिए। कार्यदलमा नेकपा (एमाले) ब�. . .