काठमाडौं । फिफा विश्व कप खेलिसकेका दक्षिण कोरियाका एकजना फुटबल स्टार अज्ञात व्यक्तिको आक्रमणबाट सख्त घाईते भएका छन् । अवकाशप्राप्त फुटबल स्टार ली चुन-सू निर्वाचन प्रचारको क्रममा रहेका बेला परिचय गर्दै आएका अपरिचित व्यक्तिको आक्रमणमा परेका थिए । दक्षिण कोरियामा आउँदो अप्रिल महिनामा आमनिर्वाचन हु�. . .
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ सत्ता समीकरण अनुसार आफ्नो पार्टीबाट मन्त्री बनेकाहरुलाई अलग्गै निर्देशन दिएका छन् । मन्त्रीहरुलाई आफ्नै निवासमा बोलाएर ओलीले निर्देशन दिएका हुन् । करिब एक घण्टा निवासमा राखेर ओलीले मन्त्रीहरुलाई भने,‘फसाइदेलान् होस् गर्नु । सरकारलाई जसरी पनि सफल पा�. . .
विराटनगर । अन्र्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा कोशी अस्पताल प्रसुती विभागमा भर्ना महिलाहरुलाई पौष्टिक आहार वितरण गरिएको छ । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) कोशी प्रदेशले ११४ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा विराटनगरको कोशी अस्पतालको प्रसुति विभागमा भर्ना भएका दिदीबहिनीलाई प�. . .
काठमाडौं । सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँट भएको छ । सर्वसाधारणलाई बुक विल्डिङ विधिबाट जारी गरेको आईपीओ शुक्रबार बाँडफाँट भएको हो । गोलाप्रथामार्फत बाँडिएको सेयर ५५ हजार ५२१ जनाले पाएका छन् । जसमध्ये २६ जनाले ५१ कित्ता र बाँकीले ५० कित्ताका दरले सेयर पाएका हुन् । सर्वोत्तमको आईपीओमा ९ लाख ६० ह�. . .
इन्दु साह\इशु पन्त विराटनगर । महाशिवरात्रिको अवसरमा विराटनगरभित्र रहेका शिवालयहरुमा श्रद्धालु भक्तजनहरूको घुइँचो बिहानैबाट लागेको छ। शुक्रबार महाशिवरात्रिको अवसरमा महानगरभित्र मुख्यतः विराटनगर ७ को देवकोटास्थित बनसखण्डी शिव मन्दिरमा पूजा आराधनाका लागि भक्तजनहरूको भीडभाड रहेको छ। बनसखण्डी मन�. . .
काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेल महाशिवरात्री तथा २६१ औं सेना दिवस २०८०विशेष समारोहमा सहभागी भएका छन् । शुक्रबार नेपाली सेनासैनिक मञ्चले टुँडिखेलमा आयोजना गरेको समारोहमा सरिक भएका हुन् । सो अवसरमा नेपाली सेनाले राष्ट्रपति पौडेललाई सलामी अर्पण गरेको थियो । राष्ट्रपति पौडेल नेपाली सेनाका परम�. . .
विराटनगर । विराटनगर-३ दुर्गाचोकस्थित स्टेलर टेबल टेनिस ट्रेनिङ सेन्टरको स्थापनाको प्रथम वार्षिकोत्सवको अवसरमा आयोजित प्रथम सेन्चुरी-स्टेलर टेबल टेनिस प्रतियागिता सम्पन्न भएको छ । प्रतियोगितामा जुनियर ब्वाइज सिंगल्सतर्फ एभरेष्ट स्कुलका सुशान्त मेहता प्रथम, बूढानीलकण्ठ स्कुलका रूपेश श्रेष्ठ द. . .
विराटनगर । झापा र मोरङको छुट्टा छुट्टै स्थानबाट लागुऔषध सहित २ जनालाई पक्राउ गरिएको छ । बिहिबार बेलुका ८ बजे झापाको गौरादह नगरपालिका-५ स्थित प्रहरी चौकी महरानीझोडाबाट खटिएको प्रहरी टोलीले मे.६ प ४७८० नम्बरको मोटरसाईकल रोकी चेकजाँच गर्दा मोटरसाईकल चालक गौरादह- ४ का २२ बर्षीय निरज खत्रीको साथबाट २९ ग�. . .
सुजता लिम्बू विराटनगर । नेपाली सञ्चार क्षेत्रमा महिलाहरुको उपस्थिति पुरुषको तुलनामा न्युन छ । त्यसमा पनि विस्थापित हुनेको संख्या पनि उत्तिनै छन्। भएका मध्ये रेडियो, एफ.एममा महिलाहरुको सहभागीता राम्रै देखिन्छ । प्रविधिको विकासमा नयाँ-नयाँ मोबाइलको विकासले गर्दा रेडियो सुन्नेको संख्या कम हुँदै गएक�. . .
काठमाडौं । मिडफिल्डर अनिता केसीले प्रीति राईको स्थानमा भारतीय महिला आईलिग खेल्ने भएकी छिन् । नेपाल राष्ट्रिय टोलीकी सदस्य प्रीतिघाइते भएसँगै तीन महिना मैदान बाहिर हुने छिन् । प्रीति भारतीय आईलिगमा किक स्टार्सबाट खेल्ने गरेकी छिन् । तर, घाइते भएपछि किक स्टार्सले नेपाली राष्ट्रि टोलीबाट खेलिरहेकी अ. . .
विराटनगर । मोरङ क्रिकेट संघको आयोजनामा विराटनगरमा जारी कोशी प्रदेश ट्रफी राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज(शुक्रबार) हुने खेलमा सुदूरपश्चित प्रदेश टिम र नेपाल पुलिस क्लब भिड्दैछन् । खेल बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालामा दिउँसो २ बजे सुरु हुनेछ । यसअघि हिजो भएको. . .
सुजता लिम्बू विराटनगर । नेतृत्वमा महिलालाई कम प्राथमिकतामा नै राखिन्छ । विभेद र अवसरमा कम सहभागितासँगै कतिपय स्थानमा काम गर्न असहज परिस्थिति समेत पैदा भएको पाइन्छ । तर, पछिल्लो समय महिलाले नै नेतृत्व गरेको संस्था र योजनामा महिला सहभागीता उल्लेख्य भएको पाइन्छ । तर, नेतृत्वमा पुगेका पत्रकार महिलाहरु�. . .