सम्पूर्ण समाचार

संविधानले महिलाको अर्थपूर्ण प्रतिनिधित्व सुनिश्चित गरेको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान संविधानले महिलाको अर्थपूणर् प्रतिनिधित्व सुनिश्चित गरेको बताएका छन् । ११४ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा शुक्रबार शुक्रबार सन्देशमार्फत् प्रधानमन्त्री दाहालले संविधानले दिएको अधिकारकै कारण महिलाहरू राष्ट्रपति, उपराष्ट्रप. . .


युरोपा लिगमा लिभरपुलको शानदार जित

काठमाडौं । युइएफए युरोपा लिगको राउन्ड अफ सिक्सटीनको पहिलो लेगमा लिभरपुल फराकिलो अन्तरले विजयी भएको छ । विहीबार राति भएको खेलमा लिभरपुलले स्पार्ता प्रागलाई ५-१ गोल अन्तरले पराजित गरेको हो । लिभरपुललाई जित दिलाउन डर्विन नुनेजले २ गोल गर्दा एलेक्सिस म्याक एलिस्टर, लुइस डियाज र डोमिनिक स्जोबोसजलाईले ए. . .


महिलामाथि हुने सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्नैपर्छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले महिलामाथि हुने सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्न आह्वान गरेका छन् । ११४ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुक्रबार राष्ट्रपति पौडेलले परम्पराका नाममा समाजमा रहेका खराब अभ्यासहरूका कारण महिलामाथि विभेद र उत्पीडन हुँदै आएको भन्दै त्यस�. . .


११४ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइदै

काठमाडौं । आज ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवस । विश्वभर विविध कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष मार्च ८ मा यो दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने गरिए�. . .


यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ १६ पैसा र बिक्री दर १३२ रुपैयाँ ७६ पैसा कायम भएको छ । यूरो एकको खरिद दर १४४ रुपैयाँ ३ पैसा र बिक्री दर १४४ रुपैयाँ ६८ पैसा तोकिएको छ । यस्तै, बेलायती पाउण्ड एकको ख�. . .


सेनाले २६१ औँ वार्षिकोत्सव मनाउँदै

काठमाडौं । नेपाली सेनाले शुक्रबार २६१ औँ वार्षिकोत्सव मनाउँदै छ । विविध सैनिक कला, सांस्कृतिक एवम् सांगीतिक प्रस्तुतिका साथ सेनाले देशभर दिवस मनाउँदै छ । काठमाडौंस्थित सैनिक मञ्च टुँडिखेलमा सेनाले गर्ने कार्यक्रममा राष्ट्रपति एवम् सेनाका परमाधिपति रामचन्द्र पौडेलसहित विशिष्ट व्यक्तिहरू कार्य�. . .


आज महाशिवरात्री पर्व, पशुपति क्षेत्रमा भक्तजनको घुँइचो

काठमाडौं । आज महाशिवरात्री पर्व, पशुपति क्षेत्रमा भक्तजनको विशेष घुँइचो लागेको छ । हरेक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्री पर्वमा भगवान् शिवको पूजा-आराधना गरी देशभर मनाइदैछ । आज पशुपतिनाथसहित देशभरका शिव मन्दिरमा पनि बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । पशुपत�. . .


विराटनगरमा नारी दिवसको अवसरमा खुल्ला महिला फुटसल प्रतियोगिता हुने

विराटनगर । विराटनगर सिटी फुटबल क्लबले नारी दिवसको अवसरमा खुल्ला महिला फुटसल प्रतियोगिताको आयोजना गरेको छ। लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यले विराटनगर सिटी फुटबल क्लबले खुल्ला महिला फुटसल प्रतियोगिता आयोजना गरेको हो । फागुन २५ गते जम्बोरी नेक्सस लाउञ्चको खेल मैदानमा प्रतियोगिता हुने भएक�. . .


कोशी अस्पतालमा ७० जना सफाई कर्मचारी, अस्पताल सधैं दुर्गन्ध

इन्दु साह विराटनगर । कोशी अस्पताल विराटनगरमा ७० जना सरसफाईकर्मी छन् । तथ्यांक अनुसार स्थायी २४ जना, करार १३ जना र ज्यालादारी ३२ जना छन् । दैनिक सफाई कर्मचारी अस्पतालमा खटिन्छन् तर सरकारी अस्पतालको दुर्गन्ध दसा भने कहिल्यै हट्दैन । सरकारी अस्पतालको भरमा रहने पूर्वका सेवाग्राहीको दैनिक भीड लाग्ने अस�. . .


विद्यार्थीलाई उद्यमशील बनाउन कुखुराका चल्ला

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाले मोरङको धनपालथान गाउँपालिका- ३ स्थित धामो आधारभूत विद्यालयका २० जना विद्यार्थीलाई बीउ पूँजी स्वरुप कुखुराको चल्ला प्रदान गरेको छ । बालबालिकालाई उद्यमशीलता सिकाउने उद्देश्यसहित ‘इन्क्युबेसन सेन्टर’ कार्यक्रम अन्तरगत प्रतिविद्यार्थी १० वटाको दरले . . .


कानुनले डर देखाउने होइन, सहजीकरण गर्ने हो : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कानुनले सर्वसाधारणलाई बाटो देखाउनु पर्नेमा अहिलेसम्म डर मात्रै देखाउँदै आएको टिप्पणी गरेका छन् । मुख्य न्यायाधिवक्ताको कार्यालय कोशी प्रदेशको छैठौं स्थापना दिवसको अवसरमा आज आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्कीले कानुनले सर्वधारणलाई डर, �. . .


रेशम चौधरी पार्टीको अध्यक्ष हुन नमिल्ने आयोगको निर्णय

काठमाडौँ । निर्वाचन आयोगले सर्वोच्च अदालतबाट ज्यान मुद्दामा दोषी ठहर गरिएका रेशमलाल चौधरीलाई नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष हुन् अयोग्य हुने व्याख्या गरेको छ। नागरिक उन्मुक्ति पार्टीले गत पुस २७ गते कैलालीमा महाधिवेशन गरी साबिककी रञ्जिता श्रेष्ठको अध्यक्षतामा रहेको केन्द्रीय समितिमा चौधरी. . .