सम्पूर्ण समाचार

विराटनगर विमानस्थलको पार्किङमा मनलाग्दी लक र चिट : कानुन विपरित भएको भन्दै उच्च अदालतमा रिट

विराटनगर । विराटनगर विमानस्थलमा सवारी पार्किङमा हुने गरेको मनलाग्दी जरिवाना र लकका विरुद्ध एघार सरकारी कार्यालयलाई विपक्षी बनाउँदै उच्च अदालत विराटनगरमा रिट दायर भएको छ । वरिष्ठ अधिवक्ता सुमनचन्द्र कार्कीले कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगर समेतलाई विपक्षी बनाउँदै दायर रिटमा लिखित जवाफ �. . .


विराटनगरमा आगामी १९ गते तीनसय प्रतिस्पर्धीबीच १९ किलोमिटर दुरीमा साइक्लोथन

विराटनगर । रोटरी क्लव अफ विराटनगर फ्यूजनले आगामी फागुन १९ गते शनिबार ‘साइक्लोथन’ प्रतियोगिता आयोजना गर्ने भएको छ । ‘पेडल फर एजुकेशन’ नारासहित पाँचौं साइक्लोथन प्रतियोगितामा तीनसय सहभागिले १९ किलोमिटर दुरीमा साइकल रेस गर्ने भएका हुन् । रोटरी क्लव अफ विराटनगर फ्यूजनका अध्यक्ष विकास राठीका अनुसार खु. . .


रोमाञ्चक खेलमा नेदरल्यान्ड्ससँग नेपाल २ रनले पराजित

काठमाडौं । त्रिकोणात्मक टी–२० श्रृंखलाअन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपाल दुई रनले पराजित भएको छ । नेदरल्यान्ड्सले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा एक सय ८२ रन मात्र बनायो । नेपालका लागि दिपेन्द्रसिंह ऐरीले ६३ रनको योगदान दिए । उनले उनले ३४ बलमा. . .


संघीय निजामती ऐन संसद्मा दर्ता गर्ने तयारीमा छौं : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय निजामती ऐन संसद्मा ल्याउने तयारी भइरहेको जानकारी दिएका छन् । बुधबार बसेको राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिकोे बैठकमा प्रधानमन्त्री दाहालले, मन्त्रिपरिषद्को बैठकले संघीय निजामती ऐनलाई टुङ्ग्याइसेकेको भन्दै त्य�. . .


विराटनगरका पाँच स्थानमा ट्राफिक लाइट जडान गर्न बोलपत्र आह्वान

विराटनगर । विराटनगर महानगरपालिकाले पाँच स्थानमा ट्राफिक लाइट जडान गर्नका लागि बोलपत्र आह्वान गरेको छ । मंगलबार प्रकाशित सूचना अनुसार झण्डै ८० लाख हाराहारी खर्चमा महानगरपालिका क्षेत्रका पाँच स्थानमा ट्राफिक लाइट जडान गरिने भएको हो । इबिडिङमार्फत ईच्छुक कम्पनीले प्रस्ताव पेश गरेपछि त्यससँग सम्बन�. . .


विश्व ओलम्पिक बक्सिङ छनोट दुई नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने

काठमाडौं । इटालीको मिलानमा हुने प्रथम विश्व ओलम्पिक बक्सिङ छनोट प्रतियोगितामा नेपालबाट दुई खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । पेरिस ओलम्पिक छनोटको आधार रहेको प्रतियोगिताको पुरुष ५१ केजीमा चन्द्रबहादुर थापा र महिला ५४ केजीमा अन्जली तेलीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । अन्जली आइबा महिल�. . .


माओवादीका प्रदेश इन्चार्ज हेरफेर,कुन प्रदेशको जिम्मा कसलाई ?

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीका प्रदेश इन्चार्जहरुको जिम्मेवारी हेरफेर गरेको छ । बुधबार सम्पन्न बैठकले सातवटै भूगोल, गैरभौगोलिक प्रदेश र प्रवासको जिम्मेवारी हेरफेर गरेको पार्टी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए। माओवादीले कोशी प्रदेश इन्चार्जको जिम्मेवारी हरिबोल गजुरेलले पाए�. . .


सावित्राले वाफ च्याम्पियनसिपको फाइनल गुमाउने पक्का

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारीले साउदी अरेवियामा जारी वाफ महिला च्याम्पियनसिपको फाइनल नखेल्ने भएकी छिन् । अखिल नेपाल फुटबल संघ एन्फाले बुधबार सामाजिक सञ्जालमार्फत सावित्राले फाइनल नखेल्ने पुष्टि गरेको छ । फ्रान्सको क्लब एनअभान्टग्वेगाम्पमा अनुबन्धि�. . .


को बन्ला धितोपत्र बोर्डको अध्यक्ष ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डको नयाँ अध्यक्ष पदमा खुला प्रतिस्पर्धाबाट उम्मेदवार छनौट गरिने भएको छ । रिक्त स्थानमा नियुक्तिका लागि सिफारिस गर्न गठित समितिले पदपुर्तिका लागि आवेदन दिन १५ दिने सूचना जारी गरेको छ। सिफारिस समितिले बुधबार सूचना जारी गर्दै रिक्त रहेको पदमा पदपुर्ति गर्न आवेदन दिन सू�. . .


त्रिकोणात्मक टी–२० क्रिकेट श्रृंखला : नेपालले पायो १८५ रनको लक्ष्य

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० क्रिकेट श्रृंखलाको दोस्रो खेलमा नेदरल्यान्ड्सले नेपाललाई जितका लागि एक सय ८५ रनको लक्ष्य दिएको छ । टीयू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा तानिएका नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा विकेट गुमाएर रन बनायो । उसका लागि माइकल लेभिटले सर्वाधिक ५�. . .


मोरङ क्याम्पसको व्यवस्थापन संकायको निर्देशकमा डा.सुवेदी नियुक्त

विराटनगर । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको विशेष शैक्षिक कार्यक्रम अन्तर्गत व्यवस्थापन संकायको निर्देशकका डा.मोहन सुवेदी नियुक्त हुनु भएको छ । मोरङ क्याम्पस व्यवस्थापन कार्यसमितिले सुवेदीलाई व्यवस्थापन संकायतर्फको निर्देशकमा नियुक्त गरेको हो । बीबीए कार्यक्रमको निर्देशक रहनु भएका सुवे�. . .


विदेशमा मृत्यु भएका नेपाली कामदारलाई राज्यले के दिन्छ ?

काठमाडौं । मुलकभित्र सीमित रोजगारका अवसर, श्रमको उचित मूल्यांकनको अभाव र गरिबीका कारण वैदेशिक रोजगारप्रति आकर्षण बढ्दो छ । पछिल्लो समय बाध्यतासँगै रहरले विदेश जानेहरूको संख्यामा समेत कमी छैन । तर नेपाली युवाहरु जुन सपना बोकेर वैदेशिक रोजगारीमा पुग्छन्, सबैले आफ्ना सपना पूरा गर्न पाउँदैनन्, न त सकुशल. . .