सम्पूर्ण समाचार

सुनसरीमा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु

सुनसरी । सुनसरीको रामधुनी नगरपालिका-४ स्थितमा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मंगलबार बेलुका साढे ५ बजे मानपुरबाट मर्चौयातर्फ जाँदै गरेको प्रदेश १-०२-०४७ प २०४८ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा घाईते भएका चालक रामधुनी- ९ का २४ वर्षीय करण चौधरीको उपचारको क्रममा जि�. . .


विराटनगरकी न्यान्सी विराज भट्टको ‘१२ गाउँ’बाट फिल्ममा डेब्यु गर्दै

काठमाडौं । अभिनेता विराज भट्टको निर्माण र निर्देशन रहने फिल्म ‘१२ गाउँ’मा अभिनेत्रीका रुपमा ‘मिस नेपाल इन्टरनेसनल २०२२’ विजेता न्यान्सी खड्का अनुबन्धित भएकी छन् । न्यान्सीको यो ‘डेब्यू’ फिल्म हुनेछ । निर्देशक विराजले न्यान्सीलाई स्क्रिप्ट सुनाएपछि उनी फिल्ममा काम गर्न सहमत भएको बताए । ‘स्क्रिप्. . .


झापामा करेन्ट लागेर १ जनाको मृत्यु

झापा । झापाको बाह्रदर्शी गाउँपालिका- ६ स्थितमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मंगलबार दिउँसो २ बजे खेतमा जमेको पानीमा करेन्ट लागाई माछा मार्ने क्रममा अचानक करेन्ट लाग्दा स्थानीय २८ बर्षीय बुद्धराज लिम्बुको घटना स्थलमै मृत्यु भएको थियो । घटनाको जानकारी पाएसगै ईलाका प्रहरी कार्यालय घैलाडुब्. . .


नेपालसहित विश्वभर एकसाथ ‘महाजात्रा’ रिलिज हुने

काठमाडौं । आगामी चैत ९ गतेबाट रिलिज हुन लागेको फिल्म ‘महाजात्रा’ नेपालसहित विश्वभर एकसाथ रिलिज हुने भएको छ । षट्कोण आर्ट्सले निर्माण गरेको ‘जात्रा’ श्रृंखलाको तेस्रो भाग ‘महाजात्रा’ नेपाल र भारत बाहेकको प्रदर्शन र वितरणको अधिकार खरिद गरेको एमएसएम इन्टरटेनमेन्टले विश्वभर प्रदर्शनको जिम्मा लिएको . . .


४५ किलो चरेस ओसार्ने ३ जना पक्राउ

काठमाडौं । भिमफेदी गाउँपालिका–२ भैँसेबाट अवैध लागूऔषध चरेस ४५ किलो र बगाँजा करिब ५ किलोसहित ३ जना पक्राउ परेका छन्। थाहा नगरपालिका–८ आग्रा बस्ने ३० वर्षीय बिमल स्याङतान, कैलाश गाउँपालिका–१ खोलाखर्क बस्ने ५२ वर्षीय चन्द्र बहादुर घलान र भिमफेदी गाउँपालिका–१ किटनी बस्ने ३२ वर्षीय नवराज तामाङ चरेर ओ�. . .


माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै, नेताहरूको जिम्मेवारी हेरफेर गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दैछ । केही दिनदेखि निरन्तर छलफलमा रहेका नेताहरूले आजको बैठकबाट पार्टीका नेताहरूको जिम्मेवारी हेरफेर गर्ने र थप प्रभावकारी बनाउने तयारी गरेका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकले पार्टीको आगामी जागरण अभियानबारे . . .


त्रिकोणात्मक टी-२० क्रिकेट सिरिजमा आज नेपाल र नेदरल्याण्ड्स खेल्दै

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० क्रिकेट सिरिज अन्तर्गत नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै छ । नेपाल र नेदरल्याण्ड्सबीचको खेल विहान साढे ११ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुने छ । नेपालले पहिलो खेलमा नामिबियासँग २० रनले पराजय भोगेको थियो । टी-२० मा नेदरल्याण्ड्सको भने पहि�. . .


विद्यालय बन्द भएपछि भारत जान्छन् इलामका विद्यार्थी

इलाम । सन्दकपुर गाउँपालिका–५ कालपोखरीकी ६८ वर्षीया निम लमु नातिनी पढाउन भारत जाने तरखरमा छन्। भारतको मानेभञ्ज्याङमा रहेको रिब्स स्कुलमा नातिनी पढाउन नजिकै कोठा खोजिसकेको उनले बताए। चैतको पहिलो साता जाने उनको तयारी छ। विद्यार्थी अभावमा सामुदायिक विद्यालय बन्द भएपछि इलामका भारतीय सीमावर्ती गाउँक�. . .


यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । विनिमय दरमा भने सोमबारको तुलनामा आज खासै फेरबदल छैन । आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३४ पैसा र बिक्री दर १३२ रुपैयाँ ९४ पैसा रहेको छ । त्यस्तै, युरो एकको खरिद दर १४३ रुपैयाँ ६४ पैसा र बिक्री दर १४४ रुपैयाँ २. . .


आज देशभरको मौसम मुख्यतया सफा रहने

काठमाडौं । आज काठमाडौंसहित देशभरको मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुासर हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जसकारण दिउँसो उच्च पहाडी र हिमाडी क्षेत्रका केही ठाउँहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । आज देशका पहाडी भू-भागमा �. . .


नेपाल वाफ च्याम्पियनसिपमा फाइनलमा, अब उपाधिका लागि जोर्डनसँग खेल्ने

काठमाडौं । पश्चिम एसियाली फुटबल एसोसिएसन (वाफ) च्याम्पियनसिपमा नेपाल फाइनलमा प्रवेश गरेको छ । साउदी अरेबियामा जारी प्रतियोगिताअन्तर्गत् मंगलबार राति भएको खेलमा लेबनानविरुद्ध २-१ गोलको पुनरामगन जित निकाल्दै नेपालले फाइनलमा स्थान बनाएको हो । नेपालले आफ्नै पोस्टमा गोल गरेपछि लेबनानले अग्रता लिएक�. . .


फेरिँदै समीकरण: देउवालाई प्रधानमन्त्री, माओवादीलाई राष्ट्रिय सभा ?

युवराज गौतम/नेपाल न्यूज बैंक काठमाडौं । राष्ट्रिय सभाको नयाँ नेतृत्व चुन्ने समय नजिक आएपनि दलहरुले कसलाई उम्मेदवार बनाउँछन् भन्ने यतिञ्जेल टुंगो लागिसकेको छैन्। सत्ता गठबन्धन दलहरु नै अहिलेसम्म सदनको माथिल्लो सदनको नेता चुन्ने बिषयमा मौन देखिन्छन् भने विपक्षसँग आफ्नो उम्मेदवार खडा गरेर जिताउने अ. . .