ताप्लेजुङ । प्रदेश नम्बर १ पुन: नामांकन संयुक्त संघर्ष समितिले ताप्लेजुङमा विरोध प्रर्दशन गरेको छ । सदरमुकामसहित पाथीभरा क्षेत्रमा पर्ने काफ्लेपार्टीमा कोशी प्रदेश नामाकरणको विरोधमा प्रर्दशन गरेको हो । समितिका कार्यकर्ताले कालो झण्डा सहित विरोध प्रर्दशन गरेका हुन् । कोशी प्रदेश नामाकरण भएको फ�. . .
विराटनगर । नेपाल क्रिकेट फाउण्डेसन र क्रिकेट विथआउट वाउण्ड्रीको सहयोगमा दोस्रो संस्करणको विराटनगर हब अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगिता विराटनगरमा आजदेखि सुरु भएको छ । बिहिबार विराटनगर ६ स्थित ज्वाला क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा महेन्द्र स्कुल, सरस्वती स्कुल, आर्दश स्कुल , आर्दश बाल�. . .
विराटनगर । सुनसरीको इटहरीमा विद्युतीय दाहसंस्कार स्थल निर्माण गरिने भएको छ । विद्युतीय दाहसंस्कार स्थलका लागि इटहरी उपमहानगरपालिका र कोशी प्रदेश सरकारको साझेदारी रहने जनाइएको छ । बिहीबार कोशी प्रदेशका वन, पर्यटन तथा वातावरणमन्त्री गणेशप्रसाद उप्रेती इटहरी उपमहानगरका मेयर हेमकर्ण पौडेलको उपस्थ�. . .
विराटनगर । विराटनगरका होटल व्यवसायीहरु राति ९ नबज्दै आफ्ना व्यवसाय बन्द गर्नुपर्ने अवस्था थियो । यहाँका होटल तथा रेष्टुरेन्टमा प्रहरीले ९ नबज्दै बन्द गर्नुपर्यो भनेर दबाब दिने गरेका थिए । तर, अब रात्रीकालीन व्यवसाय सञ्चालन गर्न आवश्यक पर्ने सुरक्षासहितका अन्य मापदण्ड तय गर्न सके भने राति १२ बजे सम्. . .
विराटनगर । विद्युत् नियमन आयोगले भाडा बस्नेहरुलाई घरधनीहरुले बिलको अधिकतम भन्दा बढी महशुल उठाउन नदिन नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिदैं आएको छ । तर, सरकारले उत्पादन गरेर उपभोक्ताका लागि उपलब्ध गराएको बिद्युतमा घरधनीहरुले डेरावालासँग नाफा कमाउने धन्दा चलाएर घर भित्रै भ्रष्टचार गर्ने गरेका . . .
विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाले पाँचौं वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाएको छ । बुधबार लघुवित्तले पाँचौं वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाएको हो । जीवन विकास समाजद्वारा प्रवर्द्धित जीवन विकास लघुवित्तले २४ जिल्लामा १६० शाखा मार्फत वित्तीय सेवा प्रवाह गरिरहेको छ । ती शाखा�. . .
काठमाडौं । संसदको पूर्वाधार विकास समितिले सांसदहरुको निर्वाचन क्षेत्र जोड्ने रणनैतिक सडक सम्बन्धी विषयमा थप छलफल गर्न भौतिक पूर्वाधार मन्त्री र अर्थमन्त्रीलाई बोलाउने तयारी गरेको छ । सभापति दिपक बहादुर सिंहको सभापतित्वमा सिंहदरबारमा बसेको आजको बैठकको छलफलमा सांसदहरुको निर्वाचन क्षेत्र जोड्ने. . .
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका पूर्वगर्भनर दीपेन्द्रबहादुर क्षेत्री नेतृत्वको नेपाल वायुसेवा निगम संरचनागत सुधार अध्ययन समितिको प्रतिवेदन अध्ययन तथा कार्यान्वयन सिफारिस समितिले चौथो प्रतिवेदन बुझाएको छ । पूर्वक्याप्टेन कुलबहादुर लिम्बु नेतृत्वको सो समितिले आज संस्कृति पर्यटन तथा नागरिक उ�. . .
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २८ दशमलव ६८ अङ्कले ओरालो लागेर एक हजार नौ सय ७२ दशमलव शून्य नौ मा सीमित भएको छ । ठुला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक चार दशमलव ७९ अङ्कले ओरालो लागेर ती. . .
काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघको क्यालेन्डर अनुसार अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजना हुने साफ यू–१६ महिला च्याम्पियनसिपको तयारी पुरा भएको छ । फागुन १८ देखि २७ सम्म हुने खेल प्रतियोगिता एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा हुनेछ । प्रतियोगिताको पूर्वसन्ध्यामा बिहीबार काठमाडौंमा आयोज�. . .
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जिम्मेवारी पन्छाएर राज्यलाई क्षति भए सोही व्यक्तिलाई क्षतिपूर्ति भराउने प्रणाली आवश्यक रहेको बताएका छन् । बिहीबार चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयन समीक्षा बैठकमा बोल्दै प्रचण्डले निर्णय नलिएकै र पन्छाएकै कारणबाट मु. . .
काठमाडौं । अभिनेता अर्पण थापा विशेषत फिल्ममा नकारात्मक चरित्रमा रुचाइएका अभिनेता हुन् । उनले आफूले अभिनय गरेका प्रत्येक फिल्मका चरित्रमा न्याय गरेका छन् । अर्पण यही फागुन २५ गतेबाट रिलिज हुने फिल्म ‘रङ्गेली’मा ‘भगवान दादा’को चरित्रमा देखिँदैछन् । ग्याङस्टार चरित्रमा अभिनय गर्न रुचाउने अर्पण फिल. . .