सम्पूर्ण समाचार

उदयपुरका २९ हजार बालबालिकालाई दादुराविरुद्धको खोप लगाइँदै

गाईघाट (उदयपुर) । यही फागुन १३ गतेदेखि उदयपुर जिल्लाका आठ पालिकाका २९ हजार एक सय ३४ जना बालबालिकालाई दादुरारुबेलाविरुद्धको खोप लगाउन सम्पूर्ण तयारी पूरा भएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार जिल्लाका आठ पालिकामा दुई चरणमा खोप कार्यक्रम सञ्चालन गर्न सम्पूर्ण तयारी पूरा भएको छ । पहिलो च. . .


मधेशको विकास नभइकन देशको विकास हुन्न : प्रधानमन्त्री दाहाल

धनुषा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसको विकास नभइकन देशको विकास नहुने बताएका छन् । सिराहा नगरपालिका–१३ मल्हनीया र जनकनन्दिनी गाउँपालिका–६ कठाल जोड्ने गरी निर्माण गरिएको झोलुंगे पुलको उद्घाटन गर्दै आफू मधेशको विकासकाम लागि आफू निरन्तर लागिपर्ने बताएका हुन् । तराईमा सिँचाइ विस�. . .


२९ करोडमा बनेको झोलुङ्गे पुलको प्रधानमन्त्रीले गरे उद्घाटन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले कमला नदीमा निर्माण भएको झोलुङ्गे पुलको उद्घाटन गरेका छन् । सिराहा नगरपालिका १३ मल्हनीया र जनकनन्दिनी गाउँपालिका ६ कठाल जोड्ने गरी निर्माण गरिएको कठाल–मल्हनिया–मल्टिस्पान झोलुङ्गे पुलको प्रधानमन्त्री दाहालले शनिबार सिरहा पुगेर उदघाटन गरेका हुन् । झन्ड. . .


लघुकथा : जिन्दावाद, मुर्दावाद

-ऋषि तिवारी 'चिसो हुस्सु र कुहिरोको चपेटामा थिएँ ।' खाना खाइसकेपछि आफ्नो गन्तव्य नै अफिस हुँन्थ्यो । म अफिसको बाटो लागें । बाटामा जिन्दाबाद, मुर्दावादको नारा घन्किदै मोटरसाइकलको -याली अघि बढ्दै थियो । त्यो मोटरसाइकल पास भएपछि मैंले बाटो क्रसिङग गरेर अघि बढ्नु नै बुद्धिमानी ठानें । मपनि मोटर साइकलमै. . .


गजल

-अनिता भण्डारी केही कथा अनि केही कहानी बनेर बस्न मन छ ती आँखाको नानी बनेर मुहान खोज्दै तिमी छट्पटाउदै हिड्दा तिम्रो सफरमा भेटिन सकूँ पानी बनेर तिम्रा हर बाधा अनि अड्चनहरूमा पनि सधैं साथ दिन सकूँ, मायाको खानी बनेर तिमीबिना, जवानीको अर्थ नदेख्दा बाँच्ने रहर छ तिम्रो जिन्दगानी बनेर फुल्दै गरेको �. . .


खै,म कहाँ हराए?

-अस्मिता साह खै म कहाँ हराए? आफ्नो पाइलाको गन्तव्य नै बिराए आफ्नो खुसी र उमङ्गलाइ गुमाए सबैको बिचमा नि आफूलाई एक्लो पाए खै, म कहाँ हराए? मनमस्तिष्क बिच डोरी झैँ उल्झिए मनभित्र सजाएको घरलाई भत्काए सबैको सामु आफूलाई मौन बनाए बिना कारण सबैसँग टाढिदै गए खै, म कहाँ हराए? मस्तिष्क भित्र अपार प्रश्न को घर बना�. . .


सच्चरित्र मन

-अच्युत मणि पौडेल रहेर हेर देशमा अदृश्य दृश्य मिल्दछ प्रशान्त शान्त प्रान्तमा वियोग योग बन्दछ अधीर धीर बन्दछन् बिछोड छोड भन्दछन् कुकृत्य कृत्य छुट्दछन् सुकृत्य कृत्य जुट्दछन् हराभरा भरा धरा विशाल साल काफल सुषुप्त सुप्त हुन्न यो सुरम्य रम्य आँचल सचित्र चित्र कोर्दछन् सराप राप मर्दछन् अखण्ड खण्ड ह. . .


हतारिएको यात्री

-जयन्ता खत्री 'सुधा' के पाउने आसमा हो कुन्नि के कमाउने आसमा हो कहाँ पुग्ने हतारमा हो कस्लाई भट्ने उद्देश्यमा हो एका विहानै सितको थोपा सिरुको पात बाट नझर्दै बिहानिको किरण हिमलको चुचुरोमा नपर्दै म्याउ म्याउ गर्दै खुर्र दौडिरहेको बिरालोलाई सराप्दै चौतारो,पाटि , पौवा,धारो र पधेरो एकपछि अर्काे छोड्दै छो. . .


गजल

-आँचल कुमार शर्मा मौनता बोलचाल गर्दैनन् ज्ञानीले अङ्कमाल गर्दैनन् छर्नलाई सुवासका अत्तर फूलले आलटाल गर्दैनन् पातमा शीत टल्किएको छ स्फटिकले सवाल गर्दैनन् फेरि खाटा बसेको जस्तो भो यादले देखभाल गर्दैनन् आँसु पुछ्दै स्वयम् भिज्यो मनमा यो दुखेसो ,रुमाल गर्दैनन्. . .


गजल

- किस्मत खतिवडा आकाशको चन्द्रसुर्य, ताराले पनि गर्नेछ मेरै प्रशंसा हावाले पनि पिडा सहनले बानी परेर अचेल खासै असर पार्दैन पिडाले पनि यो दिल पथ्थर भएको दिनबाट दुश्मनी गर्न छोड्यो सिसाले पनि म भित्ताको तस्बिर नियालीरहन्छु नियाल्ने गर्छ मलाई भित्ताले पनि तिमीले चिन्न नसकेको 'किस्मत'लाई कुनैदिन अव�. . .


झापामा कुन्युबाट सल्किएको आगोमा जलेर बालकको मृत्यु

विराटनगर । झापाको झापा गाउँपालिका–४ भानटोलीमा आगलागी हुँदा जलेर एकजना बालकको मृत्यु भएको छ । परालको कुन्युबाट सल्किएको आगोले स्थानीय इनाम हुसेन सेखको १ तले टिनको छानो भएको कच्ची घरमा शुक्रबार साँझ आगलागी भएको थियो । प्रहरीका अनुसार सेखका साढे चार वर्षका छोरा अतिप हुसेनको जलेर घटनास्थलमै मृत्यु भ�. . .


गाजा युद्ध समाप्त भएपछि पनि हाम्रो निगरानी जारी रहन्छ : प्रधानमन्त्री नेतान्याहु

काठमाडौं । इजरायलले गाजा युद्ध समाप्त भएपछि गाजा क्षेत्रमा अप्रत्यक्ष निगरानी गर्ने प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बताएका छन्। उनले आफ्नो मन्त्रिपरिषद्लाई जानकारी गराएको प्रस्तावमा गाजाको दैनिक प्रशासनिक गतिविधि र सुरक्षा अवस्थामा इजरायलको निगरानी रहने प्रष्ट पारेका हुन् । प्रधानमन�. . .