सम्पूर्ण समाचार

विराटनगरका सरकारी कार्यालयमा भेटिएका सेवाग्राही देखिन्छन् खुशी

विराटनगर । सरकारले सुशासनलाई प्राथमिकतामा राखेपछि सार्वजानिक सेवा प्रवाहका कार्यालयमा आउने सेवाग्राही हँसिला देखिन्छन् । सेवाग्राहीलाई कर्मचारीको अगाडी पुगेर आफ्ना काम निकाल्न पहिला जस्तो गाह्रो मान्दैनन् । कर्मचारीले समेत सेवाग्राहीलाई पहिला जस्तो फरकशैली नदेखाउने गरेको सेवाग्राही बताउँछन�. . .


आर्थिक अभावले अनिलको उपचारमा संकट, सहयोगका लागि अपिल

विराटनगर । विराटनगर महानगरपालिका वडा नं. ६ का अनिल कुमार मण्डल गत आइतबारदेखि असह्य पीडासँग लडिरहेका छन्। अचानक टाउको दुखेको समस्यापछि अस्पताल पुर्याइएका मण्डललाई ब्रेन ह्याम्रेज भएको पुस्टि भएको थियो । यो खबरले उनको ५ जनाको सानो परिवारमा एकाएक बज्रपात आइलागेको छ। हाल उनको विराटनगरस्थित विराट मेड�. . .


धनकुटामा बस दुर्घटना, ११ जना घाइते

धनकुटा । धनकुटा नगरपालिका–९ च्याङच्याङबारीस्थित कोशी लोकमार्गमा संखुवासभाबाट धरानतर्फ जाँदै गरेको को १ ख ७७८८ नम्बरको बस अचानक अनियन्त्रित भई दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । दुर्घटनामा घाइते हुनेहरुमा सुनसरी धरान उपमहानगरपालिका–११ बस्ने वर्ष २८ की सबिता थापा रहेकी छन् । उनको हातखुट्टाम. . .


बालश्रम अन्त्यको प्रश्न अझै अनुत्तरित : सडकदेखि होटलसम्म उस्तै दृश्य

काठमाडौं । आज विश्व बालश्रम विरुद्ध दिवस । हरेक वर्ष जुन १२ लाई संसारभर बालश्रम विरुद्धको दिवसको रुपमा मनाउने गरिन्छ । यो दिवसका दिन बालबालिकाको अधिकार, शिक्षा र सुरक्षित भविष्यबारे चर्चा गरिन्छ । तर दिवसका भाषण र नाराभन्दा बाहिर निस्किएर सडक, बजार, होटल, रेस्टुरेन्ट र सार्वजनिक सवारीसाधनतर्फ हेर्�. . .


काभ्रेको बुच्चाकोट बस दुर्घटना : १७ घाइते धुलिखेल अस्पतालमा, मृतक ७ को परिचय खुल्न बाँकि

रामेछाप । बीपी राजमार्गअन्तर्गत काभ्रेको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा केहीबेर अघि यात्रुवाहक बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन बिष्टका अनुसार बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोक हुँदै सुँगुरेतर्फ जाँदै गरेको. . .


परराष्ट्रमन्त्री शिशिर खनालले १४ देखि १७ जुनसम्म चीन भ्रमण गर्ने

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले आगामी १४ देखि १७ जुनसम्म चीनको औपचारिक भ्रमण गर्ने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिका राजनीतिक ब्युरो सदस्य तथा चीनका परराष्ट्रमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा मन्त्री खनालले चीन भ्रमण गर्न ला�. . .


बजेट दस्तावेज अध्ययन गरेर मात्रै टिप्पणी गर्न सांसदलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले विनियोजन विधेयकबारे विस्तृत अध्ययन गरेर छलफल गर्न आग्रह गरेका छन् । शुक्रबार प्रतिनिधिसभामा बजेटमाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले कतिपय सांसदहरूले विनियोजन विधेयकको ‘पातलो पुस्तिका’ प्राप्त नगरेको जस्तो देखिएको उल्लेख गरे । उनले �. . .


अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति वर्षमान पुनको आपत्ति

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सांसदहरूको मर्यादामा प्रश्न उठेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै पुनले मन्त्रीको अभिव्यक्ति �. . .


छैठौँ सातामा ‘लालीबजार’ : डेनमार्कबाट हुँदैछ डायस्पोरा प्रदर्शनको सुरुआत

काठमाडौं । गत वैशाख २५ देखि प्रदर्शन भएको नेपाली फिल्म ‘लालीबजार’ आजदेखि प्रदर्शनको छैठौँ सातामा प्रवेश गरेको छ । यो वर्ष २०८३ मा हालसम्म प्रदर्शन भएका अन्य नेपाली फिल्म भन्दा ‘लालीबजार’ निकै अगाडि देखिएको छ । साथै, घरेलुबजारमा ९ करोड बढी ग्रस कलेक्सन गरिसकेको ‘लालीबजार’ को यात्रा १० करोड क्लबतर्फ अ�. . .


अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालन र हवाई सुरक्षा सुधारमा जोड

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको पर्यटन समितिको शुक्रबार बसेको बैठकमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन अवस्था, नेपाल–भारत हवाई रुट व्यवस्थापन तथा नेपालको हवाई उड्डयन क्षेत्रलाई यूरोपियन यूनियन (ईयू) को कालोस�. . .


परराष्ट्रमन्त्रीमाथि राप्रपा सांसद ओलीको प्रश्न : ‘सीमाबारे मौन किन ?’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुस्बु ओलीले परराष्ट्रमन्त्रीको भारत भ्रमण र सीमा विवादसम्बन्धी विषयमा सरकारको धारणा स्पष्ट नभएको भन्दै आपत्ति जनाएकी छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद ओलीले परराष्ट्रमन्त्रीले दिल्ली भ्रमणका क्रममा सीमा विवादबारे स्. . .


सरकार आफैं धामी, आफैं पुरस्कृत गर्ने भयो : भरतबहादुर खड्का

काठमाडौं । नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्काले सरकारले सुशासनको नारासँग मेल नखाने काम गरेको आरोप लगाएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद खड्काले गृहमन्त्रीमाथि प्रश्न उठेपछि छानबिन समिति गठन गरिएको स्मरण गराउँदै उक्त समितिको प्रतिवेदन सार्वजनिक नगरी सम्बन्धित व्यक्तिला�. . .