सम्पूर्ण समाचार

बजेटमाथि जवाफ दिँदा संसद् र समितिमा अर्थमन्त्रीले धम्कीको शैली अपनाएः वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद वर्षमान पुनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद्लाई धम्की दिएको भन्दै आपत्ति जनाएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले अर्थमन्त्रीले बजेटमाथि जवाफ दिँदा संसद् र समितिमा धम्की दिएको भन्दै आपत्ति जनाएका हुन् । उनले भने,‘हामील. . .


कलाकारहरुमा विश्वकपको रौनक : धेरैजना मेस्सी, रोनाल्डो र ब्राजिलका समर्थक

काठमाडौं । विश्व फुटबलको सबैभन्दा ठूलो महोत्सव सुरु भएसँगै संसारभरका समर्थकहरू उत्साहले भरिएका छन् । चार वर्षको प्रतीक्षापछि आउने यो प्रतियोगिता खेल मात्र होइन, करोडौं मानिसको भावना, आशा र उत्सवसँग जोडिएको विषय पनि हो । नेपालमा पनि विश्वकपको रौनक बिस्तारै चुलिँदै गएको छ । चोक–चोकमा फुटबलको चर्च�. . .


स्क्रिन पछाडिको श्रम : डिजिटल युगमा गम्भीर बन्दै गएको बालश्रम

प्रमिला कार्की काठमाडौँ । बालश्रम भन्नासाथ धेरैको दिमागमा अझै पनि इँटाभट्टा, होटल, रेष्टुरेन्ट क्षेत्रमा काम गर्ने वा सडकमा श्रम गर्ने बालबालिकाको दृश्य आउँछ । तर प्रविधिको विस्तारसँगै बालश्रमको स्वरूप पनि परिवर्तन हुँदै गएको छ । पछिल्ला वर्षहरूमा घरभित्रै मोबाइल र इन्टरनेटमार्फत गरिने ‘डिजिटल . . .


अध्ययन भिसा सिफारिसमा अनियमितताबारे छानबिन र कारबाही अघि बढाउन गृहलाई पत्राचार

काठमाडौं । अध्ययन भिसा सिफारिस प्रक्रियामा शंकास्पद कागजात र नक्कली रसिद प्रयोग भएको आशंका देखिएपछि शिक्षा तथा खेलकुद मन्त्रालयले विस्तृत छानबिन गरी कानुनी कारबाही प्रक्रिया अगाडि बढाउन गृह मन्त्रालयलाई पत्राचार गरेको छ । शिक्षा मन्त्रालयले बिहीबार गृह मन्त्रालयलाई पठाएको पत्रमार्फत विदेशी वि. . .


विश्व बालश्रम विरुद्धको दिवस मनाइँदै

काठमाडौं । आज विश्व बालश्रम विरुद्धको दिवस । हरेक वर्ष जुन १२ लाई संसारभर बालश्रम विरुद्धको दिवसको रुपमा मनाइने गरिएको छ । बालबालिकालाई श्रमिकका रुपमा प्रयोग गरिने कार्यविरुद्ध बालश्रम विरुद्धको दिवस मनाउन थालिएको हो । बालश्रम विरुद्धआईएलओ महासन्धि १८२ र श्रममा प्रवेश गर्ने न्युनतम उमेर सम्बन्ध�. . .


फिफा विश्वकप : युवा स्टारहरूको उदय र महान् हस्तीहरूको ‘लास्ट डान्स’

स्वस्तिका भटटराई फुटबलको इतिहासकै सबैभन्दा ठूलो फिफा विश्वकप २०२६ आजदेखि आधिकारिक रूपमा सुरु हुँदैछ । इतिहासमै पहिलो पटक तीनवटा राष्ट्रहरू, संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्न लागेको यो विश्वकप जुलाई १९ सम्म चल्नेछ। प्रतियोगिताको भव्य उद्घाटन खेल मेक्सिकोको ऐति�. . .


दुई रुपैयाँ बदमासी भएको साबित भयो भने मन्त्री पद त्याग्छु :अर्थमन्त्री

काठमाडौं । काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थ विधेयक हेरफेरमा आफू गलत साबित भए मन्त्री पद नै त्याग्ने घोषणा गरेका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा उनले दुई अर्ब नभई दुई रुपैयाँ बदमासी, बेइमानी भएको साबित भए मन्त्री पद नै त्याग्ने बताएका हुन् । उनले भने ,‘एक दुईटा खोस्टाले लेखे, दुई अ. . .


विराटनगरको मेरिल्याण्ड कलेजका प्राध्यापकलाई शैक्षिक अभिमुखीकरण

विराटनगर । विराटनगरको रंगेली रोडस्थित मेरिलयाण्ड कलेजले कलेजमा अध्यापन गराउँदै आएका प्राध्यापक तथा शिक्षक–शिक्षिकाहरुलाई वार्षिक शैक्षिक पठनपाठन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कलेजले बिहीबार विराटनगर एयरपोर्ट रोडमा रहेको होटल पर्पलहेजमा एक कार्यक्रम आयोजना गरी नयाँ शैक्षि. . .


आईक्योर–भी २३ को खरिद गर्दा ३ लाख रुपैयाँ बचत गर्ने सुनौलो मौका

विराटनगर । आईक्योरको आधिकारिक विक्रेता एसपीजी अटोमोबाइल्सले आफ्नो चर्चित आधुनिक एसयूभी आईक्योर भी २३ मा विशेष सीमित स्टक योजना सार्वजनिक गरेको छ । राष्ट्रिय बजेटमार्फत कर वृद्धि भएपछि पनि ग्राहकको मागलाई ध्यानमा राख्दै कम्पनीले हाल गोदाममा उपलब्ध सीमित गाडीहरू पुरानै मूल्यमा उपलब्ध गराउने भएको ह. . .


फिफा विश्वकप २०२६ : हर्क र कमल थापाको रोजाइ रोनाल्डो, महरको समर्थन ब्राजिललाई

काठमाडौं । फिफा विश्वकप २०२६ प्रति विश्वभर उत्साह र चासो बढिरहेका बेला नेपालका राजनीतिक नेतृत्व तथा जनप्रतिनिधिहरूले पनि आफ्नो रुचि र समर्थनबारे धारणा व्यक्त गरेका छन् । बिहीबार संसद् भवन बाहिर सञ्चारकर्मीसँग कुराकानी गर्दै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफू पोर्चुगिज स्टार खे�. . .


जहदामा सशस्त्र प्रहरीद्वारा ९२२ किलो गाँजा बरामद, तस्कर फरार

विराटनगर । मोरङको जहदा गाउँपालिका–७ स्थित महादेवकोल क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। विशेष सूचनाका आधारमा सञ्चालन गरिएको अपरेसनमा एक वानटन पिकअप गाडी र भारतीय नम्बर प्लेटको मोटरसाइकलसहित ९२२.२ किलोग्राम गाँजा बरामद गरिएको हो। सशस्त्र प्रहरी बल नेपाल सीमा सु�. . .


विराटनगरमा भायनेटद्वारा विश्वकप लक्षित विशेष कुपन सार्वजनिक

विराटनगर । इन्टरनेट तथा डिजिटल सेवा प्रदायक कम्पनी भायनेट कम्युनिकेसन्सले फुटबलप्रेमी ग्राहकहरूलाई लक्षित गर्दै फिफा विश्वकपका खेलहरू प्रत्यक्ष रूपमा हेर्न विशेष कुपन योजना सार्वजनिक गरेको छ। विश्वकपको उत्साहलाई अझ रोमाञ्चक र सहज बनाउन कम्पनीले आफ्ना ग्राहकहरूका लागि विशेष कुपन उपलब्ध गराएको . . .