काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको प्रभाव रहेको छ । हाल देशभर साधारणतया बादल लागेको छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित मध्यम सम्मको वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधारणतया �. . .
काठमाडौं । विश्व फुटबलको महाकुम्भ मानिने फिफा विश्वकप २०२६ आज मध्यरातिबाट मेक्सिकोमा सुरु हुँदैछ । ४८ टोली, अमेरिका, मेक्सीको र क्यानडाका १६ आयोजक सहर र १०४ खेल समावेश भएको यो विश्वकप जुलाई १९ मा न्यूयोर्कमा सम्पन्न हुनेछ । लियोनल मेसी, क्रिस्टियानो रोनाल्डो, किलियन एम्बाप्पे र लामिन यामालजस्ता सुपर�. . .
विराटनगर । विराटनगर – ५ स्थित एभरेष्ट स्कुलले कक्षा ११ का विद्यार्थीका लागि आज अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । स्कुलको सभाहलमा आयोजित कार्यक्रममा सहभागि विद्यार्थीहरुलाई उत्प्रेरक डा. ताराप्रसाद गिरीले विभिन्न प्रसङ्ग र उदाहरण प्रस्तुत गर्दै भविष्य उज्वल बनाउन खेल्नुपर्ने भूमिकाका विषयम�. . .
विराटनगर । नेपाल नागरिक उड्डयन प्राधिकरण विराटनगर विमानस्थल परिसरमा तीनवर्ष अगाडी अनुकुल होटल एण्ड भान्छाघर विराटनगर–४ ले विमानस्थलको भिजिटर कक्ष २ करोड ३७ लाख २५ हजारमा ठेक्का कबोल गरेको थियो । पाँचवर्षका लागि विमानस्थलले भने ८५ लाख ७५ हजार रुपिँया ठेक्का अंक राखेको थियो । यसैगरी ठेक्का अंक ३३ लाख . . .
काठमाडौं । श्रम संस्कृति पार्टीले प्रतिनिधिसभाको बैठकमा विरोध जनाएका छन् ।सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभामै सांसदलाई बोल्न नदिएको र विभेद गरेको भन्दै अध्यक्ष हर्क साम्पाङ लगायत श्रम संस्कृति पार्टीका सांसदहरुले उठेर विरोध जनाइरहेका छन् । सभामुख अर्यालले भने सरकारको तर्फबाट परराष्ट्र�. . .
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले नेपालको सीमासम्बन्धी विषयलाई राष्ट्रिय सरोकारको अतिसंवेदनशील मुद्दा भएको बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सीमाको विषय कुनै एक दल वा प्रतिपक्षको मात्र मुद्दा नभई सम्पूर्ण संसद र राष्ट्रको साझा मु. . .
प्रेम देवान विराटनगर । सरकारले निजी अस्पतालहरूमा स्वास्थ्य बीमा कार्यक्रम बन्द गरेपछि विराटनगरमा रहेको कोशी अस्पतालमा बिरामीहरूको अत्यधिक चाप बढ्न थालेको छ । बिरामीको भीड बढेसँगै सेवाग्राही मात्र होइन, चिकित्सक र अस्पताल कर्मचारीसमेत समस्यामा परेका छन् । यसअघि विराटनगरका नोबेल अस्पताल, हाम्रो अ. . .
काठमाडौं । नेपाली कांग्रेसका सांसद भीष्मराज आङदेम्बेले नेपाल–भारत सीमा विवादजस्ता संवेदनशील विषयको समाधान आवेग र उत्तेजनाबाट नभई संयमित तथा कूटनीतिक संवादमार्फत खोजिनुपर्ने बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद आङदेम्बेले वर्तमान राजनीतिक परिस्थिति असामान्य रहेको उल्लेख ग. . .
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संसदमा प्रधानमन्त्री बालेन शाहले उल्लेख गरेको विषय मूलतः दशगजा क्षेत्रको अतिक्रमण र ‘क्रस बोर्डर अकुपेशन’ (सीमापार भू–उपयोग) सँग सम्बन्धित रहेको स्पष्ट पारेका छन्। बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री खनालले प्रधानमन्त्रीको अभिव्यक्तिल. . .
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले आफ्नो हालैको भारत भ्रमणले नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने आधार तयार गरेको बताएका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा भ्रमणबारे जानकारी गराउँदै उनले उक्त भ्रमणले नेपालको सन्तुलित र बहुआयामिक परराष्ट्र नीतिलाई थप सशक्त रूपमा अभिव्यक्त गर्ने अवसर �. . .
विराटनगर । विराटनगरको जैन भवनमा यहि जेठ ३० गते शनिबार “भजन क्लब्बिङ कन्सर्ट” हुने भएको छ । ह्यासट्याग इभेन्टको आयोजना तथा विश्व हिन्दु परिषद् नेपालको सहकार्यमा आउने शनिबार साँझ भारतिय चर्चित भजन गायक गजेन्द्र प्रताप सिंहले आफ्नो प्रस्तुति दिने जनाईएको छ । आयोजक टिमले विराटनगरमा पत्रकार सम्मेल�. . .
काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले प्रधानमन्त्री बालेनको सिमा विवाद सम्बन्धी धारणा लिखितरुपमा भएपनि आउनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीलाई जिम्मेवारी बनाउन निरन्तर विरोध गरिरहेको उल्लेख गर्दै जसको गल्ति उसैले सच्चाउनुपर्ने बताएका हुन�. . .