काठमाडौं । सेयर बजार परिसूचक बुधबार ५.९१ अंकले बढेको छ । परिसूचक २०७६.५० विन्दुमा कायम भएको छ । विकास बैंक, फाइनान्स र अन्य उपसमूहले बजार थामेका छन् । फाइनान्स उपसमूहको सूचक ६.५६, विकास बैंक २.३८ र अन्य उपसमूह १.०७ प्रतिशतले बढेको छ । होटल, वाणिज्य बैंक, हाइड्रोपावर, इन्स्योरेन्स र व्यापार उपसमूहका सूचक घ�. . .
धनकुटा । डिजेल तथा पेट्रोल ढुवानी गर्ने ट्याङकरको प्रयोग गरी नियन्त्रीत लागुऔषध गाँजाको ओसार पसार गर्ने ४ जनालाई ठुलो परिमाणको गाँजा सहित प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय भेडेटारबाट फागुन ०२ गते बिहानको राती २ बजे चेकजाँचमा खटिएको प्रहरी टोलीले धनकुटाको साँगुर. . .
विराटनगर । गत माघ ९ गते १० बजेर १५ मिनेटमा सुनसरी इनरुवा २ का शिवनन्दन मेहता र उनकी आमा रुशनी देवी मेहताको बैंक खाताबाट एकाएक दशलाख दश हजार रुपैँया अपरिचति व्यक्तिको नाममा रकामान्तर भएको मोवाइलमा म्यासेज आयो । आमा–छोराको नामका बैंक खातामा भएको पैसा कनेक्ट आईपीएस ह्याक गरेर रकामान्तर भएपछि उनीहरुले �. . .
विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले राजस्व चुहावट नियन्त्रण र सीमा सुरक्षामा सशस्त्र प्रहरीको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । मोरङको बूढीगंगा गाउँपालिका–१ टंकीसिनवारीस्थित सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३ गण हेडक्वाटर कंकालिनीको नवनिर्मित भवन उद्घाटन समारोहलाई सम्बो�. . .
विराटनगर । नेपाल पुस्तक तथा स्टेशनरी महासंघ जिल्ला शाखा मोरङ र श्री पोखरीया माविको संयुक्त आयोजनामा स्टेशनरी सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको छ। ११ औँ राष्ट्रिय पुस्तक दिवस तथा सरस्वती पुजाको अवसरमा आयोजित स्टेशनरी सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको हो। विराटनगर १ मा रहेको सयपत्री आधारभ�. . .
फुङ्लिङ । ताप्लेजुङ जिल्लाको प्रसिद्ध शक्तिपीठ पाथिभरामा केबलकार निर्माणको काम अघि बढ्ने भएको छ । केबलकार निर्माण गर्ने विषयमा विभिन्न पक्षसँग आवश्यक सहजीकरण र वार्ता गर्न गठन भएको सर्वदलीय र सर्वपक्षीय सरोकार समितिको बैठकपछि निर्माणको काम अघि बढाइने भएको हो । सो समितिको सोमबार बसेको बैठकमा यहाँ . . .
सुजता लिम्बू विराटनगर । सुम्निमालाई अहिले थाहा छैन प्रेमको रंग र भोगाईको अनुभव । तर, उनी हुर्किदै गरेको छहारी र जोडिएको सम्बन्धहरुमा नमेटिने प्रेमको रंग बसिसकेको छ । भ्यालेन्टाइन डे अर्थात प्रेम दिवस केवल प्रेमिल जोडिहरुका लागि मात्रै नहुँदो हो । यो डे प्रेम पाएर जीवन परिवर्तन भएकोहरुका लागि पनि उ. . .
-सुजता लिम्बू सँधै जस्तो उर्जा छैन । कहिलेकाँही त स्वास फेर्न गाह्रो भए जस्तो हुन्छ । त्यो समय लाग्छ मेरो अन्तिम समय आँउदैछ । त्यहीबेला उसलाई सम्झन्छु जसले मेरो मन, मुटु म बाट खोसेर लगेको छ । हो, उही नजिकको मान्छे मेरो नजिक भइदियोस् झैँ लाग्छ । तर, मेरो छेउछाउमा एक्लोपन र मेरो छटपछीबाहेक केही पाउँदिन । यस�. . .
काठमाडौं । नेपाल प्रहरीका ७८ जना प्रहरी उपरिक्षकहरुको काज सवा गरिएको छ । प्रहरी महानिरीक्षकको मंगलबारको निर्णय अनुसार फगुन महिनाको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरि ७८ जना एसपीको काज सरुवा गरिएको नेपाल प्रहरीको मानवश्रोत विकास विभागले जनाएको छ । जसमध्ये २५ जिल्लाका इन्चार्�. . .
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य एक हजार दुई सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन एक हजार दुई सय रुपैयाँ घटेर प्रतितोला एक लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो मंगलबार छापावाल सुन एक लाख १७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्त�. . .
काठमाडौं । पाकिस्तानको नयाँ प्रधानमन्त्री शहबाज शरीफ बन्ने भएका छन् । कुनै पनि दलले स्पष्ट बहुमत ल्याउन नसकेपछि त्रिशंकु संसद बनेको छ । जसमा पीएमएलएनका नेता तथा पूर्व प्रधानमन्त्री नवाज शरीफले आफ्ना भाइ शहबाज शरीफलाई पाकिस्तानको नयाँ प्रधानमन्त्रीको रुपमा पार्टीबाट प्रस्ताव गरेका छन् । यसलाई पा�. . .
काठमाडौं । नेपाल प्रहरीले प्रहरी चारित्रिक प्रमाणपत्र (पुलिस रिपोर्ट) अनलाइनबाटै लिने व्यवस्था गरेको छ । पछिल्लो ७ महिनामा साढे ५ लाखले अनलाइनबाटै यस्तो रिपोर्ट लिएका छन् । प्रहरीले चालु आर्थिक वर्षको साउनदेखि पुससम्म ५ लाख ५० हजार ६० जनालाई अनलाइनबाट प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) उ�. . .