सम्पूर्ण समाचार

मौद्रिक नीति : वैदेशिक रोजगारीमा जानेलाई विना धितो ऋण दिइने

काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकलाई नेपाल राष्ट्र बैंकले विना धितो ऋण दिने भएको छ । गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार दिउँसो सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिले यस्तो व्यवस्था गरेको हो । मौद्रिक नीतिमा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका व्यक्तिको बैंक खा�. . .


कुन्दनराज काफ्लेलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश सांसद कुन्दनराज काफ्लेले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाएका छन्। मन्त्रालयको जिम्मेवारी दिएसँगै उनले बागमती प्रदेशको आर्थिक मामिला तथा योजनामा ठूलो भूमिका खेल्ने जानकारी दिएका छन् । उनले भने, ‘म बागमती प्रदेशको १३ वटै जिल्लाको जनताको �. . .


कोशीका वनरक्षकको मन्त्रालयमा धर्ना

विराटनगर । कोशी प्रदेशका वनरक्षक कर्मचारीहरूले आफ्ना मागहरू पूरा गर्न दबाब दिने उद्देश्यले गत साउन ४ गते देखि अनिश्चितकालीन धर्ना सुरु गरेका छन् । कोशी प्रदेश सरकार पर्यटन, वन तथा वातावरण मन्त्रालय अगाडि १४ वटै जिल्लाका वन रक्षकहरू धर्नामा बस्दै आएका हुन् । आन्दोलनरत कर्मचारीहरूका अनुसार, उनीहरूक�. . .


मोरङ जिल्ला अदालतमा पारिवारिक इजलास

इन्दु साह विराटनगर । अदालतमा दर्ता हुन आएका पारिवारिक मुद्दाको कारवाही, सुनुवाई र किनारा पारिवारिक इजलासबाट हुने भएको छ । मोरङ जिल्ला अदालतमा नयाँ आर्थिक वर्ष लागेसँगै पारिवारिक इजलास गठन गरिएको हो । पारिवारिक इजलास सञ्चालन कार्यविधी निर्देशिका २०८१ अनुसार जिल्ला अदालत मोरङमा ईजलास गठन गरिएको सु�. . .


तस्करी समान चल्छ वर्षेनी, प्रहरीले प्रगति देखाउँछ त्यहिपनि

विराटनगर । कोशी प्रदेशमा भन्सार, प्राकृतिक स्रोत तथा वन पैदावरको अवैध कारोबार नियन्त्रणमा प्रहरीको भूमिका पछिल्ला तीनवर्षमा एकै प्रकारको देखिएको छ । भन्सार कार्यालयको वार्षिक राजस्व असुली प्रगति न्यून हुँदै जाँदा प्रहरीले भन्सार चोरी निकासी र पैठारी नियन्त्रणका क्रममा संकलन गर्ने राजस्वको ग्राफ . . .


मौद्रिक नीति : दीर्घकालीन वित्तीय स्थायित्व हासिल गर्न अझै चुनौती

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत अल्पकालीन सहजता कायम गर्दै दीर्घकालीन वित्तीय स्थायित्व हासिल गर्ने चुनौती रहेको बताएको छ । शुक्रबार आर्थिक वर्ष २०८१/८२ का मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले मौद्रिक सहजीकरणमार्फत अर्थतन्त्रको समष्ट. . .


१२.५ प्रतिशत कर्जा विस्तार लक्ष्य राख्दै मौद्रिक नीति सार्वजनिक(पूर्ण पाठसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार दिउँसो राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारबाट मौद्रिक नीति सार्वजनिक गरेका हुन् । १२.५ प्रतिशत कर्जा विस्तार लक्ष्य राख्दै चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सा�. . .


चालु आर्थिक वर्षमा ५.५ मूल्य वृद्धि सीमित राख्ने लक्ष्य छ : गर्भनर अधिकारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षमा ५.५ मूल्य वृद्धि सीमित राख्ने लक्ष्य लिएको जानकारी दिएका छन् । शुक्रबार आर्थिक वर्ष २०८१/८२ का मौद्रिक नीति सार्वजनिक गर्दै उनले भारतीय बजारमा मूल्यवृद्धि हुँदा नेपालमा प्रभाव परेको भन्दै उनले चालू वर्षका लागि सरकारले �. . .


नयाँ पुस्तालाई नेतृत्व दिँदा राष्ट्र एकजुट हुनेछ : राष्ट्रपति बाइडेन

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो नेतृत्व र दृष्टिकोण अमेरिकाका लागि अविस्मरणीय रहने बताउनुभएको छ । आफू सबै किसिमले दोस्रो कार्यकालका लागि योग्य रहेको भए पनि नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नु राष्ट्रलाई एकताबद्ध गर्नु रहेको उहाँले बताउनुभएको हो। बाइडेनले ११ मिनेटको भाषणमा �. . .


भारतले धान, चामल निर्यातमा कर लगाउँदा, आयात ह्वात्तै घट्यो

वीरगञ्ज (पर्सा) ।  प्रमुख भन्सार नाका वीरगञ्ज भन्सार कार्यालय हुँदै धान, चामलका आयातमा गिरावट आएको छ । भारत सरकारले धान, चामल निर्यातमा कोटा प्रणाली हटाएर थप २० प्रतिशत कर लाग्ने व्यवस्था गरेसँगै यसको प्रभाव नेपालमा परेको हो । कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८०/८१ आठ अर्ब २८ करोड ५५ लाख ४२ हजार मूल्य. . .


कति तौलियो कोशीमा प्रहरीले गाँजा–चरेश, अफिम र ब्राउनसुगर

विराटनगर । कोशी प्रदेशमा लागुऔषध गाँजा, चरेश, अफिम र ब्राउनसुगरको कारोबार बढ्दै गएको छ । खासगरी सीमा जोडिएका जिल्लामध्ये पनि सुनसरी र मोरङ गाँजा बाहिरीले ट्रान्जिट बनेका छन् । कोशीको भोजपुर, धनकुटा उत्पादनको मूल थलो बनेर सुनसरी र मोरङ निकासी हुने गाँजा मात्रै एक वर्षको अवधीमा दश हजार केजी बढी प्रहरीले. . .


चर्चित लोकगायक एलपी जोशीको निधन

विराटनगर । लोकप्रिय गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा निधन भएको छ। 'रिटिङ रिटिङ नबजाउ बिनायो' गीतका सर्जक जोशीको बिहीबार राति दमकस्थित लाइफलाइन अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनी लामो समयदेखि मधुमेह रोगबाट पीडित थिए। जोशीले २०१३ सालमा रेडियो नेपालमा पहिलो गीत र�. . .