काठमाडौं । आज श्रीपञ्चमी अर्थात् वसन्त पञ्चमी । विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी देशभर मनाइँदैछ । हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन यो पर्व मनाउने गरिन्छ । आजको दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहेको छ । जसकारण देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धाल. . .
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५१ पैसा र बिक्री दर १३३ रुपैयाँ ११ पैसा रहेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ८६ पैसा रहेको छ भने बिक्री दर १४३ रुपैयाँ ५१ पैसा रहेको छ । यस्तै, बेलायत�. . .
विराटनगर। बुढीगंगा गाउँपलिका १ स्थित पुष्पलाल चोकमा रहेको मारिया किड्स मन्टेश्वरी स्कुलले विद्यार्थी तथा अभिभावकहरुको लागि उक्त क्षेत्रमा मन्टेश्वरी शिक्षामा राम्रो छाप बनाउँदै आएको छ । २०७३ सालमा स्थापना भएको उक्त स्कुलमा दक्ष तथा अनुभवी शिक्षकहरुबाट अध्ययन अध्यापन गराउँदै आइरहेको छ । उचित हे. . .
विराटनगर । मोरङको कानेपोखरी–२ बहत्तरबिघेस्थित अर्जुन विष्टको घरमा राति १२ बजेतिर आगलागी हुँदा ३१ लाख बढीको क्षति भएको छ । विद्युत सर्टभई आगलागी हुँदा ४ कोठे पक्की घरसहित लत्ताकपडा, काठपात, ६ तोला सुन, ३५ हजार नगद, ६५ मन धान, ग्वाली, एउटा खसी र ४ वटा बाख्रा जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय पथरीका प्र. . .
विराटनगर । झापा गोल्डकपले प्रतियोगितामा सहभागी हुने खेलाडी, रेफ्री, प्राविधिक, प्रशिक्षक, व्यवस्थापक तथा अफिसियलहरुको बीमा गरेको छ । आसन्न छैटौँ झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितालाई मध्यनजर गर्दै दुर्घटना बीमा गरिएको अध्यक्ष विनोद बस्नेतले जानकारी दिए । गोल्डकप र ने. . .
विराटनगर । हिन्दु सम्राट नेपालले सरस्वती पूजाको दिन अश्लील गीत नबजाउन माग गर्दै जिल्ला प्रशासन कार्यालय मोरङमा ज्ञापन पत्र बुझाएको छ । मंगलबार मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईलाई सम्राटले ज्ञापनपत्र बुझाएर अश्लील गीत र कपडा नलगाउन आग्रह गरेको हो । फागुन २ गते बुधबार सरस्वती पुजा. . .
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालका संग्रहालयहरुको उच्चस्तरमा विकास नभएको बताएका छन् । ८५ औं राष्ट्रिय संग्रहालय स्थापना स्थापना दिवसको मूल समारोह कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको संस्कृति हेर्दा वा संग्रहालयतिर छिर्दा ज्ञान र कलाले समृद्ध भएपनि स�. . .
विराटनगर । कोशी प्रदेशका पहाडी जिल्लामा उत्पादन भएको गाँजा तराई ट्रान्जिट हुँदै सीमापार भारत निकासी हुने गरेको छ । पहाडको गाँजा तराई हुँदै भारतसम्म पु¥याउन उत्पादक, त्यसका कारोबारीसँगै भारतीय नागरिक समेत संलग्न आरोपमा पक्राउ पर्ने गरेका छन् । शनिबार र आइतबार सुनसरीमा दुईवटा घटनाको संयोग परेको छ । स�. . .
विराटनगर । सामान्य परिवारमा हुर्किएका वियोग राई र शहिद राईको असामान्य क्षमता छ । उनीहरु दुवैजना पढाईसँगै अतिरिक्त क्रियाकलापमा तेज छन् । शहिद राई कक्षा ९ मा र वियोग राई कक्षा ३ मा संखुवासभा जिल्लाको चिचिला गाउँपालिका -५ मा रहेको धर्मदेवी माध्यमिक विद्यालयमा अध्ययनरत छन् । तर, अभावले गर्दा कहिलेकाँ�. . .
विराटनगर । मोरङ र सुनसरी जिल्लाको छुट्टाछुटै स्थानबाट प्रतिबन्धित लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार बेलुका ५ बजे विराटनगर महानगरपालिका-१६ भट्टीमोड स्थितमा ईलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले पैदल यात्री स्थानीय ३१ वर्षीया �. . .
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निरंकुश र सामन्ती राजाहरुको चंगुलबाट फुत्किएका हामी दलहरुको चौतर्फी घेराबन्दीमा परिरहेको बताएका छन् । मंगलबार माओवादी केन्द्रको प्रथम विधान अधिवेशनलाई सम्बोधन गर्दै प्रचण्डले माओवादीले रानीतिक रंगमञ्चमा ल. . .
काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक परिवर्तन अन्तरनिर्देश र जनताको आवश्यकता वा अपेक्षा अनुसार नभएको बताएका छन् । मंगलबार माओवादी केन्द्रको प्रथम विधान अधिवेशनको उद्घाटन समारोहमा उनले राजनीतिक परिवर्तन भएपनि जनताको अपेक्षा अनुसार नभएको भन्दै अबको कार्यभार भनेको जनतालाई नयाँ जी. . .