सम्पूर्ण समाचार

कर खारेजी माग गर्दै आज देशभरका फिल्म हल बन्द हुने

काठमाडौँ । आज देशभरका फिल्म हल बन्द हुने भएका छन् । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा हल सञ्चालकले देशभरका हल बन्द गर्न लागेका हुन् । केही दिनअगाडि नेपाल चलचित्र सङ्घले मूल्य अभिवृद्धि करबाहेक अन्य अव्यावहारिक करको खारेजीको माग गर्दै देशभरका फिल्म हल बन्द गर्ने निर्णय गरेको थिय�. . .


संघीय संसद्को हिउँदे अधिवेशन आजदेखि

काठमाडौं । संघीय संसद्को हिउँदे अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । यो आमनिर्वाचनपछिको तेश्रो अधिववेशन हो । प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवैले आज दिउँसो ४ बजेका लागि बैठक बोलाएका छन् । आजको बैठकमा सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसू�. . .


डलरको भाउ स्थिर, युरो र पाउण्डको मूल्यमा गिरावट

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । आज डलरको भाउ स्थिर छ भने युरो र पाउण्डको मूल्य घटेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३८ पैसा र बिक्री दर १३२ रुपैयाँ ९८ पैसा रहेको छ । युरोको मूल्य भने आइतबारभन्दा १ रुपैयाँ २८ पैसाल. . .


कोशी अस्पतालमा अख्तियारको छानबिन सुरु

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरस्थित कोशी अस्पतालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ । अस्पताल प्रशासन र विकास समितिको मिलेमतोमा मूल्यांकन र टेण्डर प्रक्रिया नगरी सरकारी भवनहरु भत्काइएको छ । चिकित्सक र कर्मचारीलाई आवासका लागि उपलब्ध गराइएका ६ वटा भवन कानुन मिचेर �. . .


अहिले पनि म क्यान्सर लाग्न नदिन सचेतना अभियानमा हिड्ने गरेको छु : कलाकार मदनकृष्ण श्रेष्ठ

विराटनगर । कलाकार मदनकृष्ण श्रेष्ठ भन्छन,‘ अहिले पनि म क्यान्सर लाग्न नदिन सचेतना अभियान हिड्ने गरेको छु ।’ वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले क्यान्सर रोगको रोकथाम र नियन्त्रण गर्न जनचेतना गर्न जरुरी रहेको बताएका छन् । क्यान्सरबाट श्रीमती यसोदा श्रेष्ठको मृत्यु भएको चर्चा गर्दै उनले यो रोग लाग्न न�. . .


रेवन्त-रुक्मणी मेमोरियल विराट क्यान्सर इन्स्टिच्युट औपचारिक रुपमा उद्धघाटन

विराटनगर । रेवन्त- रुक्मणी मेमोरियल विराट क्यान्सर इन्स्टिच्युट औपचारिक रुपमा उद्धघाटन भएको छ । विश्व क्यान्सर दिवसको अवसरमा आइतबार नेपाली काँग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य डा. शेखर कोइराला र वरिष्ठ हास्य कलाकार मदन कृष्ण श्रेष्ठले संयुक्त रुपमा उद्धघाटन गरेका हुन् । मोरङको बुढीगंगा गाउ�. . .


देशभरका थारू समुदायका प्रतिनिधि सुनसरीमा भेला हुँदै

विराटनगर । देशभरिका थारु समुदायका प्रतिनिधि सुनसरीमा भेला हुने भएको छ । आगामी माघ २६ र २७ गते सुनसरीमा हुने ८औं राष्ट्रिय थारू सम्मेलनको अवसरमा थारु समुदायको प्रतिनिधि भेला हुने भएका हुन् । हौली परिवार सुनसरी, मोरङ र थारू लेखक संघ नेपालको आयोजनामा सुनसरीको गढी गाउँपालिका–२ स्थित गढीथानमा सम्मेलन आय. . .


मोरङ जिल्लास्तरीय वि डिभिजन क्रिकेट : मिल्स र बेलबारी विजयी हुँदै सेमिफाइनलमा प्रवेश

विराटनगर । मोरङ जिल्ला स्तरीय वि डिभिजन क्रिकेट प्रतियोगिता अन्तरगत विराटनगरको वैजनाथ क्रिकेट मैदानमा भएको खेलमा मिल्स क्रिकेट क्लब र बेलबारी क्रिकेट क्लब विजयी भई सेमिफाइनलमा प्रवेश गरेका छन् । पहिलो खेलमा मिल्स क्रिकेट क्लबले इलाइट क्रिकेट क्लबलाई २५ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेक�. . .


विराटनगरमा चलेनन् व्यापारिक मल : नेपाल बजारपछि आरके सिटी बन्द उन्मुख, सेन्ट्रल मल थेगिदैं

विराटनगर । विराटनगरको हाटखोलामा १२५ करोडका लगानीमा चारवर्ष खुलेको आरके सिटी सेन्टर बन्द हुने अवस्थामा पुगेको छ । व्यापारिक मल चल्न नसकेपछि अस्पताल सञ्चालनमा ल्याउने तयारीमा लगानीकर्ता जुटेका छन् । पचास हजार बर्गफिट क्षेत्रफलमा बेसमेन्टसहित ८ तलाको भवनमा २०७६ फागुनदेखि सिटी सेन्टर सञ्चालनमा आएक�. . .


सुनसरीमा महिला हिंसाको घटना बढ्दो

इनरुवा । सुनसरीमा महिला हिंसाको घटना बढ्दो क्रममा रहेको पाइएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार महिला हिंसाको घटना बढ्दो क्रममा रहेको प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिनुभयो । जिल्लामा चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ५४ वटा जबरजस्ती करणीसम्बन्धी मुद्दा दर्ता भए�. . .


आदिवासी जनजाति समुदायका सबै समस्या बारे जानकार छु : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आदिवासी जनजाति समुदायका लागि माओवादीले लिएको राजनीतिक नेतृत्वलाई भूल्न नहुने बताएका छन् । उनले आयोगको समस्या समाधान गर्न आफूले वातावरण निर्माण गरिरहेको पनि उल्लेख गरे । आदिवासी जनजाति आयोगको तेस्रो स्थापना दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्य�. . .


नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

काठमाडौँ । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक पाँच दशमलव ३१ अङ्कले घटेर दुई हजार ६१ दशमलव ७० को बिन्दुमा कायम भएको हो । आज विभिन्न कम्पनीका तीन सय सात कम्पनीको ९२ लाख ७२ हजार सात सय ८२ कित्ता शेयर ७० हजार सात सय ९० पटक खर. . .