सम्पूर्ण समाचार

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १० हजार एकसय रुपैयाँले घटेको हो । मंगलबार ३ लाख १ हजार ९०० सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर २ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोवार भैइरहेको छ । यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । च. . .


२१ वटा अमेरिकी सैन्य अड्डामा आक्रमण गरेको इरानको दाबी

काठमाडौं । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजीसी) ले अमेरिकाका २१ वटा हवाई तथा नौसैनिक सैन्य अड्डामाथि आक्रमण गरेको दाबी गरेको छ । अमेरिकी सेनाले इरानी लक्ष्यमा गरेको आक्रमणपछि क्षेत्रीय तनाव थप चर्किएको छ । इरानी सञ्चारमाध्यम आईएसएनएका अनुसार आईआरजीसीले अमेरिकाको एफ–३५ लडाकु विम�. . .


नेटवर्किङ व्यवसायको नाममा भरतमा लगेर नेपालीलाई कुटपिट गरी पैसा असुल्ने गिरोह पक्राउ

विराटनगर । नेटवर्किङ व्यवसाय मार्फत धेरै पैसा कमाउने भन्दै ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । ठगीमा परी अलपत्र अवस्थामा रहेका कोशी प्रदेशका विभिन्न स्थानका नागरीकहरुको समेत उद्दार भएको किन ईन्डीयाका निर्देशक नविन जोसीले जानकारी दिए । केहीदिन अघि मात्र भारतबाट ४५३ जना नेपाली नागरीकको. . .


रोनाल्डोको अन्तिम विश्वकप : पोर्चुगललाई समूह चरणमै कोलम्बियाको चुनौती

काठमाडौं । विश्व फुटबलका महान् खेलाडी क्रिस्टियानो रोनाल्डोका लागि आगामी विश्वकप विशेष हुने भएको छ । ४१ वर्षको उमेरमा उनी आफ्नो करियरको अन्तिम विश्वकप खेल्ने तयारीमा छन् । जहाँ विश्वकप उपाधि जित्ने उनको अन्तिम अवसर रहनेछ । पाँच पटकका बालोन डी’ओर विजेता रोनाल्डो अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधि�. . .


विराटनगरको हिमालय दर्शन कलेजमा २०७८ मा भर्ना भएका विद्यार्थी दीक्षित

विराटनगर । विराटनगरमा रहेको हिमालय दर्शन कलेजका ११४ जना विद्यार्थी दीक्षित भएका छन् । कलेजले मंगलबार एक विशेष समारोह आयोजना गरी २०७८ सालमा भर्नाका भएका बिएचएम, बीसीए ,बीआईएम र बीएससी सीएसआईटी तह पूरा गरेका विद्यार्थीहरूलाई दीक्षित गरेको हो । दीक्षान्त समारोहका प्रमुख अतिथि प्रा.डा.अजय भट्टराई�. . .


प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज (बुधबार) बस्दै छ । बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको हो । आजको बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसूची छ । सभामुखले कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरूको नाम मनोनयन गरेक�. . .


आजको मौसम : यी प्रदेशमा वर्षा हुने सम्भावना

काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । हाल कोशी प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको हिमाली भूभागमा साधारणतया बादल तथा बाकी हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ भने तराई भूभागमा मूख्यतया सफा रहेको छ । �. . .


केएमसी मेयर कप पौडीमा कोशीका शिशोभन राईद्वारा राष्ट्रिय कीर्तिमान

काठमाडौं । काठमाडौं महानगरपालिकाको आयोजनामा जारी ‘तेस्रो राष्ट्रिय एक्वाटिक्स केएमसी मेयर कप च्याम्पियनसिप २०२६’ मा कोशी प्रदेशका प्रतिभाशाली पौडी खेलाडी शिशोभन राई ले नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन्। प्रतियोगिताको २०० मिटर बटरफ्लाई विधामा राईले यसअघिको राष्ट्रिय कीर्तिमान तोड्दै नय�. . .


विराटनगर विमानस्थमा १ सयको डेरी मिल्कलाई २ सय लिने पसललाई ३ लाख जरिवाना

विराटनगर । विराटनगर विमानस्थलभित्र सञ्चालित चार वटा होटल तथा क्याफेलाई उपभोक्तासँग चर्को मूल्य असुलेको आरोपमा कारबाही गरिएको छ । बजार मूल्यभन्दा अत्यधिक बढी मूल्यमा खाद्य तथा पेय पदार्थ बिक्री गरेको पाइएपछि संयुक्त अनुगमन टोलीले चारवटै व्यवसायलाई जनही तीन लाख रुपैयाँका दरले जरिवाना गरेको हो । ज�. . .


शेफ सन्तोष शाहको प्रेरणादायी सत्र विराट मेडिकल कलेजमा सम्पन्न

विराटनगर । अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त नेपाली शेफ सन्तोष शाह को विशेष प्रेरणादायी कार्यक्रम विराट मेडिकल कलेज टिचिङ अस्पतालमा सम्पन्न भएको छ। कार्यक्रममा शेफ शाहले आफ्नो जीवन यात्रा, संघर्ष, सफलता र नेपाली खानालाई विश्वमञ्चमा पुर्‍याउने अनुभवबारे सहभागीहरूसँग प्रेरणादायी विचार साझा ग. . .


मोरङको सुनवर्सीमा सशस्त्र प्रहरीको छापा : ठूलो परिमाणमा अवैध सामान बरामद

विराटनगर। मोरङको सुनवर्सी नगरपालिका अन्तर्गत डाइनिया क्षेत्रमा सशस्त्र प्रहरी बलले गरेको विशेष छापामारी तथा अनुगमनका क्रममा ठूलो परिमाणमा विभिन्न उपभोग्य तथा किराना सामग्री बरामद गरेको छ। सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट (बिओपी) मायागञ्जका प्रमुख डीएसपी गोविन्द पोखरेलको नेतृत्वमा खटिएको टोल�. . .


गृहमन्त्री गुरुङको भनाइ : ‘मेरो आगमनले केही खुसी, केही दुःखी’

काठमाडौं । नवनियुक्त गृहमन्त्री सुधन गुरुङ ले आफ्नो नियुक्तिप्रति सबैको प्रतिक्रिया एउटै नरहेको बताएका छन्। शपथग्रहणपछि गृह मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले आफू गृहमन्त्री बनेपछि धेरै जना खुसी भएको र केही व्यक्ति दुःखी पनि भएको महसुस गरेको बताए। ‘धेरै जना खुसी हुनुहुन्छ होला, धेरै जना दुःखी पनि. . .