विराटनगर । झापा, मोरङ र सुनसरी जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउनसुगर र निषेधित औषधीसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएका प्रहरीले सोमबार झापाको दमक नगरपालिका-९ का १९ वर्षीय दिकेश मुण्डालाई उनको घर कोठाबाट २.५ ग्राम ब्राउनसुगरस�. . .
धनकुटा । तमोर नदीबाट खानेपानी लिफ्टिङ गरी ताँखुवा, तेलिया र पेरेवादिनमा पुर्याउने गरी काम भइरहेको छ । धनकुटाको छथर जोरपाटी गाउँपालिकाको वडा नं ३, ४ र ५ मा पानी लैजान जोरपाटी बृहत् खानेपानी आयोजनाअन्तर्गत काम भइरहेको हो । योजना अन्तर्गत ७० किलोमिटर पाइप लाइन विस्तार, खानेपानी कार्यालय, नौवटा खानेपान�. . .
काठमाडौँ । आगामी वैशाख १६ र १७ गते (अप्रिल २८ र २९) काठमाडौँमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलनको नाम र लोगो टुङ्गो लागेको छ । सम्मेलनलाई ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ नाम दिइएको सम्मेलन सचिवालयले जनाएको छ । लगानी सम्मेलन निर्देशक समितिको दोस्रो बैठकले लगानी सम्मेलनको लोगो टुङ्गो ल�. . .
सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित प्रसूतिगृह (बर्थिङ सेन्टर) को भौतिक संरचना जीर्ण भएको छ । जस्ताले छाएको सो प्रसूति गृहमा वर्षामा दबदबे हिलोमा उभिएर र हिउँदमा धुलैधुलोमाथि प्रसूति गराइने गरिइएको छ । प्रसूति गृहको जस्तापाता खियाले खाएर ठाउँठाउँमा प्वाल परेको छ भने टहराको वरिपरि वनमाराको घा�. . .
विराटनगर । विराटनगरको नोबेल शिक्षण अस्पताल, विराट शिक्षण अस्पताल, हाम्रो अस्पताल र झापाको दमकस्थित किओच–दमक बाल अस्पताल तथा प्रादेशिक अस्पताल भद्रपुरमा प्रदेशका १० वर्ष मुनीका बालबालिकाको निःशुल्क उपचार सुरु गरिएको छ । सोमबार बालबालिकाहरूको निःशुल्क उपचार सेवाको शुभारम्भ भएसँगै कोशी प्रदेशमा तो�. . .
विराटनगर । १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । झापाको मेचीनगर नगरपालिका–१२ स्थित एउटा होटलमा लगेर किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले मोरङको उर्लाबारी–८ का १९ वर्षीय आयुष धिमाललाई पक्राउ गरेको हो । प्रहरीका अनुसार शनिबार राति ती युवकले किशोर�. . .
विराटनगर । विराटनगर-५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलमा जारी एभरेष्ट स्पोर्ट्स मीट सम्पन्न भएको छ । माघ ९ गतेदेखि सुरू भएको स्पोर्ट्स मीट माघ १५ गते विजेता खेलाडीलाई मेडल वितरण गर्दै सम्पन्न भएको हो । कक्षा नर्सरीदेखि कक्षा ६ सम्मका विद्यार्थीलाई यस अघिनै मेडल वितरण गरिएको थियो । कक्षा ७ र ८ का विजेत. . .
काठमाडौं । यस वर्षको अमर नेम्बाङ लिम्बू स्मृति साहित्य सम्मान तथा पुरस्कार कवि बिमला तुम्खेवा र कवि तथा नियात्राकार गिरिराज बाँस्कोटालाई संयुक्त रुपमा प्रदान गरिने भएको छ । अमर नेम्बाङ लिम्बू स्मृति प्रतिष्ठानले नेम्बाङको पाँचौं स्मृति दिवसमा तुम्खेवा र बाँस्कोटालाई संयुक्तरुपमा सम्मान तथा पुर. . .
काठमाडौं । मिटरब्याज पीडितले न्यायका लागि फेरि आजदेखि पैदलमार्च गर्दैछन् । यसपटक पूर्वको झापा र पश्चिमको कञ्चनपुरदेखि एकसाथ पैदलमार्च लिएर उनीहरू काठमाडौं आउन लागेका हुन् । मिटरब्याज तथा ठगी विरुद्ध किसान मजदूर संघर्ष समितिले सोमबार पत्रकार सम्मेलन गर्दै मंगलबार झापा र कञ्चनपुरबाट एक साथ पैदलम�. . .
विराटनगर । आजदेखि देशभरका सम्पूर्ण सरकारी कार्यालय बेलुका ५ बजेसम्म खुल्ने भएका छन् । सरकारले २०७९ साल चैत २ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी माघ १६ गतेदेखि कार्यालय समय बिहान १० देखि बेलुका ५ बजेसम्म हुने जनाएको थियो । सरकारले गत कात्तिक १६ गतेदेखि यही माघ १५ गतेसम्म बिहान १० देखि दिउँसो ४ बज. . .
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आजको दिन सबैले शहीदको सपना र अठोटलाई शिरोधार्य गर्दै क्रान्तिका बाँकी कार्यभारहरु पूरा गर्न संकल्प गर्ने दिन भएको बताएका छन् । शहीद दिवसको सन्दर्भमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री दाहालले शहीद दिवसलाई आफूले महान् शहीदहरूको योगदानलाई सम्मान ग�. . .
खोटाङ । वैदेशिक रोजगारमा पठाउने बहनामा ठगिएका यहाँका ४६ युवाले सम्बन्धित ‘म्यानपावर’ र ‘एजेन्ट’लाई कारबाहीको दायरामा ल्याउन माग गर्दै उजुरी दिएका छन् । उनीहरुले विसं २०७७ देखि हालसम्म ‘विदेश पठाइदिन्छु भन्दै पैसा लिएको तर, वर्षौँसम्म विदेश नपठाएको’ जनाउँदै आप्रवासी स्रोत केन्द्र दिक्तेलमा उजुरी . . .