सम्पूर्ण समाचार

गाँजा वैधानिकताको माग गर्दै काठमाडौंमा प्रदर्शन

काठमाडौँ । सर्वोच्च अदालतबाट अग्राधिकार पाएको सार्वजनिक सरोकारसँग सम्बन्धित गाँजा सम्बन्धी मुद्दाको सुनुवाइ छिटो हुनपर्ने माग गर्दै विरोध प्रदर्शन गरिएको छ । शनिबार काठमाडौंको भद्रकालीमा नेपाल फार्म व्यवसायी संघ र जय देश, जय चरेस समूहले विरोध प्रदर्शन गरेका हुन् । सहभागीहरुले देशको आवश्यकता ग�. . .


देशभर १० जनामा हैजा सङ्क्रमण पुष्टि

काठमाडौं । स्वास्थ्य सेवा विभागअन्तर्गतको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी)ले देशभर १० जनामा हैजा सङ्क्रमण पुष्टि भएको जनाएको छ । देशभर अहिलेसम्म १० जनामा हैजा सङ्क्रमण पुष्टि भएको जनाएको हो । हैजा सङ्क्रमण हुनेमा ललितपुरका सात र कैलालीका तीन जना गरि १० जनामा पुष्टि भएको हो । पातल. . .


स्वास्थ्यमन्त्रीको अस्तव्यस्त समय तालिका, आयोजकलाई अढाइ घन्टा कुराए

काठमाडौं । धेरैले आशा र महत्वका साथ हेरेका स्वास्थ्यमन्त्री प्रदिप पौडेलको दैनिक समय व्यवस्थापन कति फितलो छ भन्ने प्रमाण शनिबार वीर अस्पतालको १३५औं वार्षिकोत्सव समारोहबाट स्पष्ट भएको छ । प्रमुख अथितिका रुपमा विहान साँढे दस बजेका लागि निम्ताइएका मन्त्री पौडेल करिब अढाइ घण्टा ढिला अर्थात १ बज्नै लाग. . .


अवैध लागूऔषधसहित विभिन्न स्थानबाट पाँच जना पक्राउ

काठमाडौं । चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ आठ ग्रामसहित कैलाली गौरीगंगा नगरपालिका–२ बस्ने २१ वर्षीय गणेश सिघाललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त थानकोट र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरील�. . .


भारतमा बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्दार

जनकपुर । भारतको जम्मुकश्मिरमा बन्धक बनाइएका धनुषा र सिरहाका २८ मजदुरको उद्दार गरिएको छ । उनीहरु रोजगारीका सिलसिलामा त्यहाँ पुगेका थिए । धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले सिरहाका २१ र धनुषाका सात जनालाई उद्दार गरी ल्याइएको जानकारी दिनुभयो । उहाँका अनुसार ती मजदुरहरु कश्मिर�. . .


‘बच्चा उमेरमा लागेको हेपटाइटिस ‘बि’ एकदमै संवेदनशिल हुन्छ’

नेपालीहरु हेपटाइटिस भएपछि जडिबुटीको प्रयोग गर्ने गर्छन् । जन्डिसलाई सामान्य मानेर आवुर्वेदिक औषधिको भर पर्छन् । आयुर्वेदिकमा भरपर्दा उपचार ढिला भइसक्ने र मृत्युको जोखिममा पुग्न सकिन्छ । यसका लागि सबैभन्दा महत्वपूर्ण कुरा भनेको जनचेतना हो । डा.उमिद कुमार श्रेष्ठ पेट तथा कलेजो रोग विशेषज्ञ नेपाल म. . .


किन हुँदैछ यस्तो

-मन्जु घिमिरे दाहाल ओहो मेरो देशका हिमाल,हिमशैल, हिमाली शृङ्खला चुलिएका छन् नेपालीको विरता बोकेर। बलेका छन् ज्योतिपुन्ज प्रात:खुलेर सूर्य किरण संग मितेरी लगाउदै टलल बिश्व झुकाउने बिर नेपालीको गाथा बोकेर। तर आज सगरमाथा निहुरिन लाग्या छ रे घात गरे राष्ट्रमाथि स्वार्थमा नेताले गरेर सन्धी। ज�. . .


गजल

- सृष्टि सावित्रा एकपटक बिग्रिए अर्को घर हुन सक्दैन यो बाध्यता हुनुसक्छ रहर हुन सक्दैन हजारौँ सँग प्रेम गर्ने तिम्रो चाहना होला याद राख!पहिलो जस्तै अमर हुन सक्दैन तँ पत्थरलाई पुजा गर्छस् बाआमा बिर्सिएर बाबु यो आमाको मन हो पत्थर हुन सक्दैन बरू काँडा भन मलाई हाँसेर स्विकारिदिन्छु कहिल्यै यो �. . .


संकल्प नेतृत्वको

-राजन प्रसाद न्यौपाने "श्रीयम" संस्थापक नोबेल साकोस साहित्य संस्था काठमाडौं जीवनको क्षितिजबाट अझै माथि हेर्ने मन छ विवशता र बाध्यतालाई नियालेर रजो र तमो प्रवृत्तिका मान्छेको उचाई कति सम्!म हुँदो रहेछ भनेर। थाहा पाउने रहर छ इच्छा र आकांक्षालाई धरौटीमा राखेर गहिरो सतहबाट मनको सफा दृष्टि कुदाएर । ज�. . .


गजल

-भूपाल अधिकारी छ हाम्रो मुलुक आज आक्रान्त जस्तो सबै दुःख पीडाको सीमान्त जस्तो सयौँ पल्ट लेखेर घोकेर सबले सधैँ बन्छ कागजको सिद्धान्त जस्तो बदनभित्र पीडाको सागर अटाई म बन्दै छु शवझैँ सदा शान्त जस्तो न उपदेश जस्तो न दन्ते कहानी कहाँ जिन्दगी हुन्छ दृष्टान्त जस्तो प्रलयको हुरीले उडेको धुलोझैँ म ब�. . .


गजल

-सरोज तिम्सिना साथ मै रहने कबुल नभएको होइन फेरि एक्लै हिडडुल नभएको होइन तिमी नै दिलमा बस्यौ र पो 'चमेली' बगैँचामा अरू फूल नभएको होइन समयमै पत्थर बनेकाले बाँचेको हुँ उसको याद त्रिशूल नभएको होइन म नजोडिएको भा टुक्रिन पर्दैन थ्यो म बाट पनि त भुल नभएको होइन स्वतन्त्र नै छाड्न चाहान्थेँ तिमीलाई मेरो ढो�. . .


गजल

-दीपा तिम्सिना जस्तो भर त्यो बालीलाई बारको हुन्छ उस्तै भर जन्तालाई नि सरकारको हुन्छ अरूको प्रगति चाहादैन कोही पनि यहाँ त्यसैले जितको भन्दा चर्चा हारको हुन्छ बुझ्न खोज्दैन्न पहिले गुज्रदैछ यो कसरी थोरै अघि बढ साचि सबै निखारको हुन्छ जब लाखौंको मालिक बृद्धआश्रममा देखे कसरी भनौं भाग्यमानी ठूलो नि�. . .