सम्पूर्ण समाचार

माओवादी अध्यक्षको ब्रिफिङ : सरकारबाट बाहिरिएर जनतामा जाने ऐतिहासिक अवसर मिल्यो

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले समिरकण परिवर्तन गरेर जनतामा जाने ठूलो ऐतिहासिक अवसर प्रदान गरेको बताएका छन् । शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहाले उनले सरकारमा रहँद जे जति भ्रष्टाचारका विरुद्धमा सुशासनका पक्षमा, जनतालाई स�. . .


मौद्रिक नीतिले कर्जा विस्तार र उत्पादनमा लगानी बढाउँछ : अर्थमन्त्री पौडल

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडलले नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिले नेपालको अर्थतन्त्रमा विद्यमान समस्याहरुलाई सम्बोधन गर्न सहयोग गर्ने बताएका छन् । मौद्रिक नीति जारी गरेपछि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्री पौडेलसँगको भेट. . .


ग्राण्ड प्रिमियरसँगै ‘नेपहपको श्रीपेच २’को प्रशारण सुरु

काठमाडौं । चर्चित र्‍याप रियालिटी शो ‘नेपहपको श्रीपेच’को दोस्रो संस्करण ‘नेपहपको श्रीपेच २’को औपचारिक प्रशारण सुरु गरिएको छ । बिहीबार कान्तिपुर टेलिभिजनबाट कार्यक्रमको ग्राण्ड प्रिमियर गरिएको थियो । उक्त प्रिमियरमा कार्यक्रमका जज साथै मेन्टरहरूले पनि प्रस्तुति दिएका थिए। प्रतियोगिताका लाग�. . .


सस्तोमा विद्युत वितरण गर्ने दायित्वबाट पछि हट्न सकिदैन् : मन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दिपक खड्काले डेडिकेटेड तथा टं्रकलाइन छिटै जोड्नुपर्ने निणर्यमा सरकार पुगेको बताएका छन् । बिहीबार सार्वजनिक लेखा समितिमा भएको बैठकमा उनले २४ घण्टा सस्तोमा विद्युत दिने सरकारको दायित्वबाट विमुख हुन नसक्ने भन्दै यस्तो दायित्व पूरा गर्नको लागि ट्रकलाइन छ�. . .


विराटनगरको अर्किड कलेजमा भर्ना भएका नयाँ विद्यार्थीलाई स्वागतसँगै अभिमुखीकरण

विराटनगर । विराटनगर– १० मा रहेको अर्किड कलेजमा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गर्दै अभिमुखीकरण गराएको छ । विराटनगरको सिटी प्यालेसमा शुक्रबार एक कार्यक्रम आयोजना गरी नयाँ भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गर्दै अभिमुखीकरण गराएको हो । कक्षा ११ मा नयाँ भर्ना भएका ८२० जना विद्यार्थीहरुलाई . . .


विराट मेडिकलमा क्यान्सर सर्भाइभरहरुका लागि परामर्श तालिम

विराटनगर । इस्र्टन क्यान्सर सर्भाइभर सपोर्ट ग्रुपले विराट क्यान्सर इन्स्टिच्यूटमा क्यान्सर केयर सम्बन्धी परामर्श तालिमको आयोजना गरेको छ । मोरङ र सुनसरीका क्यान्सर सर्भाइभरहरुलाई भेला गरेर सो तालिमको आयोजना गरिएको हो । तालिममा विराट मेडिकल कलेज टिचिङ हस्पिटलका प्रमुख कार्यकारी अधिकृत डेनिस का. . .


विराटनगरका होटलमा प्रहरीको जोडी अप्रेशन

विराटनगर । प्रहरीले विराटनगरका होटलमा जोडी नियन्त्रण अप्रेशन चलाएर केहिलाई नियन्त्रणमा लिएको छ । विराटनगर-९ स्थित श्रेष्ठ गेष्ट हाउसका सञ्चालक समेत त्यस क्रममा नियन्त्रणमा परेका छन् । विराटनगर वडा प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक डिएसपी बुद्ध श्रेष्ठका अनुसार फरक फरक घरपरिवारका श्रीमान. . .


विराटनगरको हिमालय दर्शन कलेजका विद्यार्थीले गरे पुल पार्टी

विराटनगर । होटल म्यानेजमेन्टमा विराटनगरको अग्रणी शैक्षिक संस्थाका रुपमा स्थापित हिमालय दर्शन कलेजका विद्यार्थीहरूले बिहीबार साँझ विराटनगरमा भव्य पुल पार्टी आयोजना गरेका छन् । कलेजको सहयोगमा विराटनगर एयरर्पोट लाईनमा रहेको होटल एशियाटिकको स्विमिङ पुलमा विद्यार्थीहरूले ‘पुल पार्टी २.० नाम दिइएक�. . .


छोरी पढाउन लायन्स क्लव अफ विराटनगर गोग्राहको सहयोग

विराटनगर । दैनिक सफाई मजदुरको रुपमा काम गर्दै आएका अरबिन्द मेहतरलाई छोरी पढाउन सकस थियो । सिमित कमाईले निजी स्कुल पढाउने खर्च जोहो गर्नु उनका लागि धौ–धौ थियो । कान्छि छोरीले एसईई उत्तिर्ण गरेपछि कक्षा ११ पढाउन विराटनगरको कान्तिपुर माध्यमिक विद्यालय रोजेकी थिइन् । जेठी छोरीले पनि त्यहिंबाट १२ उत्तिर�. . .


सौर्य एयरको विमान दुर्घटनापछि पाइलटको उद्धार गर्ने प्रहरी पुरस्कृत

काठमाडौँ । यही साउन ९ गते काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरको विमान दुर्घटनापछिको जोखिमपूर्ण अवस्थाबाट विमान चालकलाई सकुशल उद्धार गर्ने छजना प्रहरी कर्मचारी पुरस्कृत भएका छन् । प्रहरी प्रधान कार्यालयले उक्त जोखिमपूर्ण अवस्थामा पाइलट मनीषरत्न शाक्यलाई सकुशल उद�. . .


मौद्रिक नीति : वैदेशिक रोजगारीमा जानेलाई विना धितो ऋण दिइने

काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकलाई नेपाल राष्ट्र बैंकले विना धितो ऋण दिने भएको छ । गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार दिउँसो सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिले यस्तो व्यवस्था गरेको हो । मौद्रिक नीतिमा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका व्यक्तिको बैंक खा�. . .


कुन्दनराज काफ्लेलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश सांसद कुन्दनराज काफ्लेले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाएका छन्। मन्त्रालयको जिम्मेवारी दिएसँगै उनले बागमती प्रदेशको आर्थिक मामिला तथा योजनामा ठूलो भूमिका खेल्ने जानकारी दिएका छन् । उनले भने, ‘म बागमती प्रदेशको १३ वटै जिल्लाको जनताको �. . .