सम्पूर्ण समाचार

विद्यार्थीद्धारा महेन्द्र मोरङ भित्र रहेको विश्वविद्यालय प्राध्यापक संघ कार्यालयमा तोडफोड

विराटनगर । विद्यार्थीहरुले महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा रहेको त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघको कार्यालयमा तोडफोड गरेका छन् । प्राध्यापक संघ महेन्द्र मोरङ क्याम्पस इकाइको निर्वाचन अघि भएको सहमति कार्यान्वयन नगरेको भन्दै बिहीबार प्राध्यापक संघको कार्यलयमा तोडफोड गरेका हुन् । . . .


जीवन विकास समाजले रंगेलीमा मनायो राष्ट्रिय धान दिवस(फोटो फिचर)

विराटनगर । जीवन विकास समाजले १९ औँ राष्ट्रिय धान दिवसको अवसरमा “ कृषि तथा खाद्यान्नमा आत्मनिर्भर अभियान” भन्ने नाराका साथ रंगेली नगरपालिका २,लाटा मोरङ´ सामुहिक रोपाई गरि राष्ट्रिय धान दिवस मनाएको छ । “गरिब मूक्त नेपाल र खाद्यान्नमा आत्मनिर्भर” बनाउने उदेश्यले लामो समयदेखि बाँझो रहेको एक सय बिघा जग�. . .


योगमाया आयुर्वेद विश्वविद्यालयका लागि जग्गा खरिद प्रक्रिया

भोजपुर । भोजपुरमा जन्मिनुभएकी क्रान्ति योद्धा योगमायाको नाममा बन्न लागेको योगमाया आयुर्वेद विश्व विद्यालयका लागि जग्गा खरिद प्रक्रिया अघि बढेको छ । सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ को ढुङ्गा बिसौनी र षडानन्द नगरपालिका–६ बट्टार क्षेत्रमा जग्गा खोजी भइरहेको षडानन्द नगरपालिका प्रमुख सुरेन्द्र. . .


नेप्से परिसूचकमा उछाल

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले बढेको छ । लगातार ओरालो लागेको नेप्से परिसूचक पछिल्ला केही दिनदेखि भने उकालोको यात्राका लागि तम्तयार भएजस्तो देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार नेप्से परिसूचक ७४.९३ अङ्कले उकालो लागेर दुई हजार ३७.६४ मा पुगेको �. . .


पछिल्लो २४ घण्टामा थप ५५जना कोरोना संक्रमित भेटिए

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर ५५ जनामा कोरोना संक्रमित थपिएका छन् । २ हजार ६ सय ९८ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर १७ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर ३ लाख १६ हजार ४ सय ७७ जनाले खोप लगाएका छन्। हाल देशभर को�. . .


नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष गोल्छा भन्छन्–‘कष्ट–पुष्ट इम्पोइसन’ को स्थितिमा छ नेपाल

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले विश्व बजारमा बढ्दो मूल्यका कारण नेपालीका लागि आगामी दिन कठिनका हुनसक्ने बताउनु भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को चौंथो प्रदेशसभालाई सम्बोधन गर्दै अध्यक्ष गोल्छाले सरकार र निजी क्षेत्रको सहकार्यले मात्रै देशको अर्थतन्त्. . .


भारतमा सङ्क्रमितको सङ्ख्या १९ हजार

बुधबार मध्यराति अर्थात २४ घण्टाको समयावधीमा भारतमा कोरोना भाइरसबाट थप १८ हजार ८१९ सङ्क्रमित भएका छन् । हाल भारतमा कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या चार करोड ३४ लाख ५२ हजार १६४ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जानकारी दिएको छ । मङ्गलबार मध्यरातिसम्म अर्थात गत २४ घण�. . .


विद्युतीय मतदानयन्त्रको प्रबन्ध गरिदिन सरकारलाई निर्वाचन आयोगको आग्रह

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि विद्युतीय मतदानयन्त्रको प्रयोगका लागि आवश्यक प्रबन्ध गरिदिन नेपाल सरकारलाई आग्रह गरेको छ । निर्वाचन व्यवस्थापन प्रक्रियालाई छरितो, सुरक्षित तथा स्वच्छ बनाउन निर्वाचनसम्बन्धी कानुनमा भएको व्यवस्थासमेतका आधारमा . . .


प्रदेश १ की निलम्बित एमाले सांसद खातुनको राजीनामा स्वीकृत

विराटनगर । सरकारी सहीछाप र दस्तखत किर्ते मुद्दामा दोषी ठहर भएकी नेकपा एमाले सांसद गुलेफुन खातुनले पदबाट राजीनामा दिएकी छन् । एमालेबाट प्रदेश १ की समानुपातिक सांसद खातुनले राजीनामा दिएकी हुन् । प्रदेशसभा सदस्य खातुनले आफ्नो व्यक्तिगत तथा पारिवारिक समस्याको कारण देखाउँदै योग्य र सक्षम व्यक्तिलाई �. . .


जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

काठमाडौं । १३ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कीर्तिपुर नगरपालिका-५ पागांलाछी बस्ने मकवानपुर कैलाश गाउँपालिका-१० घर भएका २० वर्षीय साजन प्रजालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । ती किशोरीलाई ललाई फकाई आफ्नै कोठामा लगी प्रजाले जवरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएक�. . .


अवैध लागूऔषध सहित पक्राउ

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका-३ मसुरीखेतबाट ६ ग्राम ६ सय ४० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित सोही ठाउँ बस्ने दैलेख दुल्लु नगरपालिका-१० घर भएका २० वर्षीय दिनेश शाहीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत र �. . .


मेयर र सिडियो ‘रोपार’ बनेपछि…

बागलुङ । ओखलढुङ्गा फाँटको खेत रोपाइँका लागि ठिक्क थियो । बाउसेले मेलो सम्याइसकेका थिए । पहिले प्रमुख जिल्ला अधिकारी रमेश ढकाल खेतमा छिर्नुभयो । रोपार उहाँको पछिपछि लागे । खेतछेउ पुगेर सबै टक्क रोकिए । एकछिन खासखुस चल्यो । प्रजिअबाटै रोपाइँ सुरु गर्ने निधोमा सबै पुगे । बीउ हातमा लिएर प्रजिअ ढकालले छु. . .