विराटनगर । विराटनगर महानगरपालिका–७ मा गत मंसिर २० गते कवाडी गोदाममा आगलागीमा अर्का घाईतेको उपचारका क्रममा मृत्यु भएको छ । आगलागीमा परेर घाईते रितादेवी सरदारको उपचारका क्रममा काठमाडौँमा मृत्यु भएको हो । कवाडी गोदाममा आगलागीमा परेर विराटनगर–६ का ४० बर्षीय दिपक मण्डल, ५५ बर्षीया सुशिला पासवान र ६४ ब. . .
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई झापाको दमकमा पहिचानपक्षधरले कालो झण्डा देखाएको छ । आज झापाको दमकस्थित कस्मिक पार्टी प्यालेसमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्न जाने क्रममा पहिचानपक्ष धरले कालो झण्डा देखाउदै नारावाजी समेत गरेका छन् । कोशी नाम खारेज गर , पहिचान विराधी हो. . .
विराटनगर । विराटनगर बरगाछीमा सोमबार बेलुका भएको दुर्घटनामा दुईजना घाईते भएका छन् । को १ ख ६४३६ नम्बरको बसले को ३४ प १०३५ नम्बरको मोटरसाइकललाई ठककर दिदाँ सवार दुईजना घाईते भएका हुन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक रन्जनकुमार दाहालका अनुसार मोटरसाइकलका चालक भोजपुर पौवादुम्बा–. . .
विराटनगर । सप्तकोशी नदी किनारमा राखिएको खरको मुठा बिक्री वितरण गर्ने गरिएको छ । सुनसरीको धरान, इटहरी, मोरङको विभिन्न शहरी क्षेत्रमा खरको मुठा खरिद गरेर लग्ने गरिएको स्थानीय व्यापारी इन्द्र राई बताउछन् । सुनसरीको बराहक्षेत्र ७ मा पर्ने सिसौनी घाटको किनारमा मुठा कसेर राखिएको खर रिसोर्टहरुमा , कुखुरा. . .
काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई) मा जारीे एसिसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले भारतसामु जितका लागि सामान्य लक्ष्य प्रस्तुत गरेको छ । नेपालले भारतलाई जितका लागि ५३ रनको सामान्य लक्ष्य दिएको छ । युएईको दुबइस्थित आइसिसी एकेडेमी ओभल–२ मैदानमा टस हारेप�. . .
विराटनगर । पहिचान पक्षधरका नेता गोपाल किराँतीसहित एक दर्जनभन्दा बढी आन्दोलनकारीलाई प्रहरीले पक्राउ गरेको छ । नेकपा एमालेको संकल्प यात्रालाई कोशी प्रदेशमा प्रवेश रोक्ने अभियानमा रहेको पहिचानपक्षधरका नेता किराँतीसहित दर्जनबढी आन्दोलनकारीलाई पक्राउ गरेको किरात याक्थुङ चुम्लुङका केन्द्रिय महा�. . .
नेत्र सुवेदी ‘प्रयास’ काठमाडौँ । झट्ट सुन्दा नेपालको पूर्व कोशी प्रदेशमा पर्ने कोशी टप्पुजस्तो सुनिने तर नेपालभन्दा बाहिर सार्क सदस्य राष्ट्र अफगानिस्तानको उत्तरी भेगमा निर्माणाधीन मानव निर्मित नदी वा सिँचाइ नहरको नाम हो ‘कोश टेपा नहर’ । लामो समयसम्म शक्ति राष्ट्रको नियन्त्रण र गिद्धे नजरमा परेक�. . .
मनाङ । जाडो बढेसँगै हिमाली जिल्ला मनाङको तापक्रम दैनिक घट्दै गएको छ । मङ्सिरको अन्तिम साता आइपुग्दा यहाँको तापक्रम घटेर माइनस १६ डिग्री सेल्सियस पुगेको छ । बिहानीपखको तापक्रम माइनस आठदेखि १० को हाराहारीमा भए पनि रातिमा करिब माइनस १६ देखि १८ डिग्रीसम्म पुग्ने गरेको छ । प्रमुख जिल्ला अधिकारी सुवासकु�. . .
काठमाडौँ । पशुपतिनाथको भण्डारमा रहेका बहुमूल्य नागमणि, एकमुखे रुद्राक्ष र दाहिने शङ्ख आज प्रदर्शन गरिएको छ । पशुपतिनाथमा वर्षभर सुरक्षित राखिएको छ भनेर हरेक वर्ष मङ्सिर कृष्ण पक्षको त्रयोदशीका दिन पशुपतिनाथमा बहुमूल्य नागमणि, एकमुखे रुद्राक्ष र दाहिने शङ्ख नागरिकलाई देखाउने चलनअनुसार आज बिहान ८ �. . .
काठमाडौँ । स्वास्थ्यमा सर्वव्यापी पहुँच दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी आज मनाइँदैछ । हरेक वर्ष डिसेम्बर १२ का दिन यो दिवस मनाइन्छ । यस वर्ष ‘सबैको स्वास्थ्यका लागि आजैदेखि जुटौँ’ भन्ने नारा रहेको छ । सो नारा दिगो विकास एजेण्डा, २०३० अन्तर्गत गरिएको ‘कसैलाई पछि नछाडौँ’ भन्ने मूल नारामा आधार�. . .
राँझा (बाँके) । बाँकेमा पुरुष पनि घरेलु हिंसामा परेको जनाउँदै न्यायका लागि प्रहरी कार्यालयमा उजुरी दिन पुगेका छन् । चालु आर्थिक वर्षको साउनदेखि हालसम्म ४० जना पुरुषले न्यायका लागि उजुरी दिएको जिल्ला प्रहरी कार्यालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र प्रमुख प्रहरी निरीक्षक महेश्वरी वि�. . .
भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकामा निर्माणाधीन हतुवागढी लिफ्ट खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । अनुमानित कुल रु १८ करोड ५३ लाख ८२ हजार लागतमा आयोजनाको काम थालनी गरिएको हो । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरअन्तर्गत निर्माण भइरहेको यो आयोजनाको पाँच स्थानमा ट्याङ्की र पाले. . .