काठमाडौं । सरकारले आजबाट देशभरका बालबालिकालाई पोलियोविरुद्धको खोप लगाउन दुई सातासम्म खोप अभियान सञ्चालन गर्ने भएको छ । अभियानमार्फत पोलियोविरुद्धको खोप ‘आईपीभी’ बालबालिकालाई लगाइनेछ । यसअघि खोप लगाउन छुटेका बालबालिकाले पनि अभियानमा खोप लगाउन पाउने स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप �. . .
काठमाडौं । सहकारी ठगीका आरोपित उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेसहित ठगीमा संलग्नहरूलाई कारबाही र सर्वसाधारणको बचत फिर्ताको माग गर्दै विपक्षी दल नेपाली कांग्रेसले आज विरोध प्रदर्शन गर्दैछ । संघीय संसद्मा निरन्तर अवरोध गर्दै आएको कांग्रेस अब त्यही मुद्दा लिएर विरोध प्रदर्शनका लागि स�. . .
काठमाडौं । सडक डिभिजन काठमाडौंले काठमाडौं महानगरपालिकाले आफ्नो कार्यालयको गेटमा फोहोर फालिदिएको घटनालाई लिएर कानुनी राज्यको उपहास गरेको भन्दै आपत्ति जनाएको छ । यस्ता कार्यले महानगरपालिकाको गरिमा अगाडि नबढ्ने भन्दै सडक डिभिजन कार्यालयले देशकै ठूलो तथा जिम्मेवार स्थानीय सरकारबाट कानूनी राज्यको. . .
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६६ पैसा र बिक्री दर १३३ रुपैयाँ २६ पैसा रहेको छ । शुक्रबार डलर एकको खरिद दर १३२ रुपैयाँ ९६ पैसा र बिक्री दर १३३ रुपैयाँ ५६ पैसा रहेको थियो । त्यस्तै, आज युरो एकको �. . .
विराटनगर । कोशी प्रदेशमा जारी ६ दिने चलचित्र महोत्सव एक भव्य समारोह विच शुक्रबार राती सम्पन्न भएको छ । ‘विभिन्न जातजातीहरुको कथाहरुको उत्सव , कोशी चलचित्र महोत्सव’ भन्ने मुल नारा आयोजना गरिएको ६ दिने चलचित्र महोत्सव विराटनगरको सिटी प्यालेसमा एक भव्य समारोह विच सम्पन्न भएको हो । लामो समयदेखी सिने क्ष�. . .
-सविना श्रेष्ठ किन सोध्छौँ हालखबर मुटु दु:खिरहेछ मुस्कुराउने परेली त्यसै त्यसै रुझिरहेछ। जिन्दगी घिस्रीदै खोट बोकेर जियो प्रिय बुझ्दैछु प्यास मेटाउने धारा सुकिरहेछ। म म बन्न नसकेको बेला के भनौ भन अब तिनै यातनले पल पल मलाई लुछिरहेछ। धमिलो पानी सङ्लो देख्ने मेरा यिनै आँखा आज प्रेममा बाधिएको त्य�. . .
विराटनगर। विराटनगरमा गर्मी बढ्दै गएको छ । बिहानैदेखी लाग्ने चर्को घामले गर्दा बजारमा आम सर्वसाधरणको बजारमा घट्दो छ । विराटनगरको अधिकतम तापक्रम ३५ डिग्री सेल्सियसदेखि ४२ डिग्री सेल्सियससम्म पुग्ने गरेको छ । टंन्टलापुर घामले गर्दा विराटनगरसहित तराईका विभिन्न क्षेत्रको जनजीवन अस्तव्यस्त बन्दै जा�. . .
विराटनगर। विराटनगर-१५ स्थितबाट लागुऔषध ब्राउनसुगरसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । शुक्रबार दिउँसो १ बजे लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदै गरेका पैदल यात्री भारत विहारका २२ वर्षीय मुजमिल अन्सरीलाई शंका लागी चेकजाँच गर्दा उनको साथबाट १ ग�. . .
विराटनगर । नेपाल प्रहरीमा जागिर लगाई दिन्छु भन्दै ठगी गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कटहरी गाउँपालिका-३ का ४५ वर्षीय पन्चु पासवान रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। पासवानले कटहरी गाउँपालिका-५ का राज कुमार उराउलाई नेपाल प्रहरीको कार्यालय सहयोगी पदमा जागिर लगा�. . .
-अम्बिका अधिकारी म परदेश जादैछु आमा तिम्रो काखको माया छाड् मकैको प्रत्येक गाँसमा एक घुट्की पानी लिन्थ्यौ कमाएर घमण्ड हैन सहनशिल बन्नु भनी उपदेश दिन्थ्यौ पैसा ठूलो हैन नाम ठूलो सामना गर्नु पर्यो दुःखको घाँटी निमोटेर सुखको कामनाको नदी तर्नुपर्छ सोचेको थिए एउटी तिम्रो लागि बुहारी ल्याउँला साथमा छो�. . .
-भरत बर्बरिक आकास र धर्ती बीच केही छ यो कुरा धेरैलाई थाहा छ । जस्तो कि उज्यालो दिने सूर्य छ अन्धकार चिर्ने चन्द्रमा छ धर्तीलाई परैबाट भए पनि माया गरिरहेका असंख्य ताराहरु छन् , यो कुरा धेरैलाई थाहा छ । आकास र धर्ती बीच बयेली खेलिरहेको बतास छ, अमृतधारा पानी बोकेर घुमिरहेका बादलका अनगिन्ती थुम्काहरु छन. . .
रफाह (प्यालेस्टिनी क्षेत्र) । हमासले अक्टोबर ७ मा सुरु गरेको युद्धको युद्धविराम खोज्ने प्रयासबिच संयुक्त राष्ट्रसङ्घीय अन्तर्राष्ट्रिय अदालतले दक्षिणी सहरमा सैन्य कारबाही रोक्न आदेश दिएको एक दिनपछि शनिबार इजरायलले राफाहसहित गाजापट्टीमा बम प्रहार गरेको छ । इजरायली सेनाले उत्तरी गाजाबाट थप तीनजन�. . .