म्याग्दी । मुस्ताङबाट यस वर्ष रु ४९ करोडभन्दा बढी मूल्यको स्याउ निकासी भएको छ । स्याउ मुस्ताङबाट निकासी हुने प्रमुख कृषि उपज हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको मुस्ताङस्थित स्याउ जोन कार्यालयले यस वर्ष उत्पादन भएको ९० प्रतिशत स्याउ बजारमा निकासी भइसकेको जनाएको छ । स्याउ जोन मुस्ताङक�. . .
विजेता चौधरी/रासस काठमाडौँ । समाजमा शिक्षित कहलिनु पनि कसैका लागि ठूलो सपना हुन्छ । विभिन्न कारणले पढ्न नपाउने र पढाइ पूरा गर्न नभ्याउनेका लागि यही सपना साकार बनाउन सहयोगी बनेको छ, ललितपुर सातदोबाटोस्थित ‘प्रेरणा महिला माध्यमिक विद्यालय’ । जहाँ शिक्षित हुने सपना पूरा गर्दै हुनुहुन्छ, ७१ वर्षीया इन�. . .
विराटनगर । आवर विराटनगर डटनेटका समाचार संयोजक प्रेम देवानमाथि बिहीबार आक्रमण गर्नेमध्येका रमेश रायलाई प्रहरीले पत्राउ गरेको छ । धनपालथान–५ का रायलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पत्रकार देवानमाथि बिहीबार विराटनगर महानगरपालिका परिसरमा आक्रमण भएको थियो । आक्रमणमा संलग्न राय र अर्क. . .
विराटनगर । प्रकृति र मानिस एकअर्काको परिपुरक हुन् । त्यसैले यी दुबैबीचको अन्तरसम्बन्धलाई जिवन्त राख्न पूर्वी पृतना हेडक्वाटर इटहरी व्यारेक परिसरभित्र चराचुरुङ्गी संरक्षण साथै पक्षी बास बगैँचा निर्माण गरिएको छ । मौसम परिवर्तनसँगै ठाँउ परिवर्तन गरेर आउने विभिन्न प्रजातिका चराहरु व्यारेक परिसर�. . .
बेलबारी (मोरङ) । साँझ पर्न नपाई बस्ती छिर्न थालेका जङ्गली हात्तीको बथानदेखि भाउन्नेका स्थानीय आतङ्कित बन्नुपरेको छ । दिनभरि नजिकै रहेको जङ्गलमा करिब तीन दर्जनको सङ्ख्यामा रहेका हात्ती साँझ आहाराका लागि बस्ती छिर्न थालेपछि स्थानीय त्रसित बन्नुपरेको छ । बेलबारी नगरपालिका–१० भाउन्नेका तेजबहादुर दा. . .
काठमाडौँ । एसिसी उन्नाइस वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले पाकिस्तानलाई जितका लागि एक सय ५३ रनको लक्ष्य दिएको छ । संयुक्त अरब ईमिरेट्स (युएई)स्थित दुवईको आइसिसी एकेडेमी–२ क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले व्याटिङको निम्तो पाएको नेपालले ४७ दशमलव २ ओभर�. . .
विराटनगर । आवर विराटनगरका समाचार संयोजक पत्रकार प्रेम देवानमाथि सुनियोजित ढंगबाट आक्रमण गर्ने तीनजना विरुद्ध किटानी जाहेरी दर्ता गरिएको छ । विराटनगर महानगरपालिका परिसरमा आन्दोलनरत पक्षमा सामेल भएका रमेश राय, अभिमन्यु यादव र मो.रायन विरुद्ध जिल्ला प्रहरी कार्यलयमा जाहेरी दिईएको हो । विराटनगर-७ स�. . .
विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले मोरङको बेलबारी नगरपालिका-१० भाउन्नेस्थित जङ्गली हात्तीको आक्रमणबाट भएको घर र बालीको आज निरीक्षण गर्नुभएको छ । गएराति स्थानीय विन निरौला र तीर्थ दाहालको घरमा हात्तीले क्षति पुर्याएको थियो । झापा, मोरङ र सुनसरी विभित्र स्थानमा यतिबेला जङ्. . .
-नवीन लामिछाने / रासस मनाङ । हिमाली जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका–१ पिसाङका ७५ वर्षीय याङदुङ गुरुङ आफ्ना उमेरसँगै यहाँको वातावरण फेरिएको देखेर अचम्मित भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “विगतमा मानिस र जङ्गलका बोटबिरुवा फरक भएको देखिन्थ्यो । तर, अहिले त हिमाल र तालमा आएको फरकपनले अचम्मित बन�. . .
विराटनगर । विराटनगरमा रहेको न्यूरो हस्पिटलले विरामीलाई सुपरस्पेशियालिटी सेवा प्रदान गर्ने उद्देश्यले अत्याधुनिक सुविधा सम्पन्न ६ तलाको भवनबाट सेवा सुरू गरेको छ । अत्याधुनिक उपकरणहरू जडान गरेर न्यूरोले नयाँ बनेको भवनबाट विरामीलाई सुपरस्पेशियालिटी सेवा सुरु गरेको हो । अस्पतालको नयाँ भवनको उद्घ�. . .
विराटनगर । विराटनगर महानरगपालिका-१५ ढाट स्थितबाट लागुऔषध ब्राउन सुगर र प्रतिबन्धित औषधीसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । धरान-१७ का २१ बर्षीय बाल कृष्ण खड्का र गौरादह नगरपालिका-४ झापाका ३८ हरी बहादुर ठकुरीलाई प्रहरीले पक्राउ गरेको हो। बिहिबार बिहान ८ बजे लागुऔषध नियन्त्रण ब्युरो विराटनगरब�. . .
तरही (सप्तरी) । साहुसँग ऋण लिन बन्धकीमा के राख्नुपर्छ ? यसको जवाफ हुन्छ, गरहना, जेबर, जग्गा जमिन वा अन्य चल÷अचल सम्पत्ति । सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ हटैलका विपन्न हरवाचरवा दलित परिवारलाई साहु कहाँ बन्धकीमा आफ्नो नागरिकता राख्नुपरेको छ । डाक्नेश्वरी–३ हटैल निवासी सुकराती, अच्छेलाल, सनोज, कृष्णा. . .