सम्पूर्ण समाचार

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न सरकार गम्भिर : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरूको न्यूनतम पारिश्रमिक वृद्धि गर्न सरकारले गम्भीर पहल गर्ने बताएका छन् । एक सय ३५ औँ संयुक्त ट्रेड युनियन महासंघद्वारा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आगामी द�. . .


सरकारले ग¥यो श्रमिकका समस्या समाधान गर्ने उद्देश्यले श्रमाधान सेवाको शुरुवात

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमाधान सेवाको शुरुवात गरेको छ । बुधबार १३५औं विश्व मजदुर दिवसको अवसरमा श्रमिकका विभिन्न समस्या, गुनासो र जिज्ञासालाई समाधान र सुधार गर्ने उद्देश्यले सरकारले श्रमाधान सेवाको सुरुवात गरेको श्रममन्त्री डोलप्रसाद अर्यालले बताए । उनले भने, ‘�. . .


‘चुनावअधि पानीमा भिजेको बिरालो जस्ता प्रचण्ड चुनावपछि बाघ जस्तो भएर गर्जन थाल्नुभयो’

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष बाबुराम भट्टराईले, प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसत्ता स्वार्थको लागि जे पनि गर्न तयार हुने भएकै कारण उनलाई भरोषा गर्न नसकेको बताएका छन् । बुधबार काठमडौंमा आयोजित १३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस विशेष कार्यक. . .


विराटनगरमा बन्दैछन् पहुँचयुक्त संरचना, कुन–कुन कार्यालय अपाङ्गता भएका व्यक्तिलाई छ सहज

विराटनगर । पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका, २०६९ अनुसार कोशी प्रदेशको राजधानी विराटनरमा १४ सार्वजानिकस्थलहरु अपाङ्गतामैत्रीस्तर निर्माण भएका छन् । निर्देशिका कार्यन्वयनमा सरकारी चासो बढ्दै जाँदा नयाँ बन्ने संरचना अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त बन्न थालेका हुन् । सर. . .


सहरको चिया चलन : मेसो नयाँ व्यवसायको

काठमाडौं । बिहान उठ्ने बित्तिकै सुरुप्प चिया नपिए चित्त बुझ्दैन । पाहुना वा साथीभाइ भेटघाटमा चिया पिलाएर सत्कार गर्ने संस्कार छ । होटल वा रेष्टुरेन्ट छिर्नासाथ चिया अर्डर गर्नु नौलो नै छैन । हिजोआज साना-ठूला होटलमा भव्य चिया पार्टी नै आयोजना गरिन्छ । सरकार होस् या निजी क्षेत्रले आफ्ना कार्यक्रममा आ�. . .


समाजलाई सही मार्गमा हिँडाउन सबै दल एक ठाउँमा उभिनु आवश्यक : नेता सिटौला

काठमाडौं । कांग्रेस नेता कृष्ण प्रसाद सिटौलाले राजनीतिक दलहरु आपसमा विभाजित भएपनि समाजिक एकता र देश विकासका लािग एक ठाउँमा उभिनुपर्ने धारणा राखेका छन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले राजनीतिक दलहरु आपसमा विभाजित भएपनि समाजलाई विभाजनको बाटोतर्फ लैजान नहुनेमा जोड दिँदै समाजको प्रगतिका �. . .


अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा श्रम तथा रोजगार कार्यालयको र्‍याली

विराटनगर । १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरी श्रमिक दिवस मनाएका छन् । विराटनगरमा पनि श्रम तथा रोजगार कार्यालयले र्‍याली निकालेका छ । मजदुर तथा श्रमिक वर्गको हकहितका लागि विभिन्न नाराका साथ उनीहरुले र्‍याली निकालेका हुन् । श्रमको सम्मान गरौँ, मजदुर एकता . . .


घट्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा बुधबार सुनको मूल्य घटेको छ । बुधबार एकैदिन सुनको मूल्य तोलामा २७ सय घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ३४ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । अघिल्लो मंगलबार दिन सुन प्रतितोला एक लाख ३७ हजार दुई सय रुपैयाँमा कारोबार भएको. . .


टी–२० विश्वकपका लागि मिचेल मार्सको कप्तानीमा अष्ट्रेलियाको १५ सदस्यीय टोलीको घोषणा

काठमाडौं । अष्ट्रेलियाले सन् २०२४ को टी–२० विश्वकपका लागि १५ सदस्यीय टोलीको घोषणा गरेको छ । विश्वकपमा टिमले टी–२० अन्तर्राष्ट्रियका पूर्णकालिक कप्तान मिचेल मार्सको कप्तानीमा मैदान उत्रनेछ । भारतमा खेलिरहेको आईपीएल २०२४ मा उत्कृष्ट प्रदर्शन गरिरहेका धेरै यस्ता खेलाडीले टोलीमा स्थान पाएका छन् । . . .


इलाममा भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु

बुधबारे । इलामको रोङ गाउँपालिकामा भएको मारुती भ्यान दुर्घटनामा चालकको मृत्यु भएको छ । देउमाई नगरपालिका घर भएका भ्यान चालक दिपेश राईको मृत्यु भएको हो । घटनास्थलमा राई मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता प्रकाश जवेगुले जानकारी दिए । दुर्घटनामा अर्का एकजना गंभीर घाइते भएका. . .


श्रमिकका अधिकार सुनिश्चित गर्न मानव अधिकार आयोगको आग्रह

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले श्रमिकको अधिकारको सम्बन्धमा व्यवस्था भएका राष्ट्रिय र अन्तर्राष्ट्रिय कानूनहरुको कार्यान्वयनमा जोड दिँदै श्रम शोषणका सबै अवस्थाको अन्त्य गरी श्रमिकका अधिकार सुनिश्चित गर्न सरकारलाई आग्रह गरेको छ । बुधबार १३५ औँ अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसमा शुभकाम. . .


श्रमसम्बन्धी संवैधानिक व्यवस्थालाई व्यवहारमा कार्यान्वयन गर्नु प्रमुख कार्यभार : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा उत्पादन र रोजगारीलाई प्राथमिकता दिएर श्रमको सम्मान, उत्पादकत्व वृद्धि र रोजगारी सिर्जनामार्फत समृद्धिको जग बसाल्न सरकार गम्भीर रूपले लागिरहेको बताएका छन् । ‘आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा. . .