सम्पूर्ण समाचार

गैरसंवैधानिक अभ्यास नगर्न कोशीका प्रदेश प्रमुखलाई मुख्यमन्त्री कार्कीको आग्रह

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश प्रमुखलाई गैरसंवैधानिक अभ्यासको थिती नबसाल्न आग्रह गरेका छन् । तीन पृष्ठ लामो पत्र प्रदेश प्रमुख परशुराम खापुङलाई मंगलबार बुझाउँदै मुख्यमन्त्री कार्कीले संविधानको मर्म र भावनालाई ख्याल गर्न भनेका हुन् । राष्ट्रपतिलाई समेत अवगत गराउँद. . .


नोबेलको स्वास्थ्य शिविरमा भोजपुर र धनकुटाका तीन हजार ५२८ जनाको निःशुल्क स्वास्थ्य परीक्षण

विराटनगर । विराटनगरस्थित नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले भोजपुर जिल्लाको षडानन्द नगरपालिकाको दिङ्ला बजार, धनकुटा जिल्लाको पाख्रीबास नगरपालिकाको उत्तरपानी र धनकुटाकै चौविसे गाउँपालिकाको बुधबारेमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरको छ । उक्त शिविरमा ३ हजार ५२८ जना विरामीको निःशुल्क स्वास्थ�. . .


इलाम–२ मा रास्वपाका मिलन लिम्बूसहित १६ उम्मेदवारको जमानत जफत

इलाम । इलाम–२ मा भएको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्थात् घण्टीका उम्मेदवार मिलनकुमार लिम्बूसहित १६ जना उम्मेदवारको जमानत जफत भएको छ । गत निर्वाचनअघि सञ्चारकर्ममा हासिल गरेको लोकप्रियतालाई दल खोलेर निर्वाचनबाट मतमा परिणत गराएका रवि लामिछानेको दल रास्वपा अहिले सत्तामा छ । आ�. . .


यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २६ पैसा र बिक्री दर १३३ रुपैयाँ ८६ पैसा रहेको छ । सोमबार खरिद दर १३३ रुपैयाँ ०५ पैसा र बिक्री दर १३३ रुपैयाँ ६५ पैसा रहेको थियो । त्यस्तै, आज युरो एकको खरिद द. . .


दिल्लीमाथि कोलकाताको शानदार जित

काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएलमा उत्कृष्ट फर्ममा रहेको कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि ७ विकेटको शानदार जित दर्ता गरेको छ । सोमबार राति कोलकाताको मैदानमा पराजित हुँदा प्लेअफको सम्भावना कठिन हुँदै गएको छ । जारी प्रतियोगितामा कोलकाता १२ अंकसहित तालिकाको दोस्रो स्थानमा छ भने दि�. . .


कोशी प्रदेशको पहाडी जिल्लामा पानी पर्ने सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । आज दिउँसो कोशी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्क�. . .


इलाम- २ मा एमालेका सुहाङ नेम्वाङ विजयी

विराटनगर । इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङ विजयी भएका छन्। नेम्वाङ २७ हजार ७७२ मत ल्याएर विजयी भएका हुन् । उनको निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले २१ हजार ९४२ मत प्राप्त गरे । प्रतिनिधिसभा सदस्यका लागि खड्काको इलाम–२ मा यो दोस्रो पट�. . .


फिल्म’मनसरा’ को गीत ‘झ्यालको’ सार्वजनिक

विराटनगर । लेखक, निर्देशक एवं कवि उपेन्द्र सुब्बा निर्देशित फिल्म 'मनसरा' को गीत 'झ्यालको'सार्वजनिक भएको छ । सोमबार सार्वजनिक गीतमा सनुप पौडेल र झुमा लिम्बुको स्वर छ। झुमाकै संगीत रहेको गीतका शब्द हर्क साउदले लेखेका हुन्। भिडिओमा फिल्मका शीर्ष कलाकारहरू दयाहाङ राई, मिरूना मगर, प्रवीण खतिवडा, मेनुका �. . .


काठमाडौंमा नीरफूलको याम (फोटो फिचर)

काठमाडौंका घण्टाघर, भद्रकाली, सहिदगेट, रत्नपार्क लगायतका विभिन्न स्थानमा यतिबेला बैजनी रङका ज्याकरन्डा फूलले सहरी सौन्दर्य बढाएको छ । वसन्त ऋतुको याममा धेरै ठाउँ बेसार रङको काइँयो पनि फुलेको छ । हावाले फूल सडकमा झार्दा धेरै ठाउँ बैजनी गलैंचा जस्तो झल्को दिएको छ । बर्सेनि यही बेला फुल्ने बैजनी रङका फ�. . .


१५ हजार रुपैयाँ घूससहित पक्राउ वडाध्यक्षविरुद्ध मुद्दा

काठमाडौं । घरबाटो सिफारिस दिने प्रयोजनार्थ सेवाग्राहीसँग घूस लिएपछि पक्राउ परेका कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ का वडाध्यक्ष उजेर अलीविरुद्ध मुद्दा दायर भएको छ । १५ हजार रुपैयाँ घूसको रकमसहित पक्राउ परेका उनीविरुद्ध आयोगले सोमबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । उ. . .


कोभिड-१९ विरुद्ध खोप बनाउने चिनियाँ वैज्ञानिकलाई भ्रष्टाचारमा कारबाही

काठमाडौं । कोभिड-१९ संक्रमणको महामारीका बेला प्रतिरोधात्मक खोपको विकास गर्ने पहिलो चिनियाँ वैज्ञानिकलाई भ्रष्टाचारको आरोप लागेको छ । उनले सन् २०२० मा खोप बनाएका थिए । तर, भ्रष्टाचारको आरोपमा मुछिएपछि उनलाई चीनको संसद (जनकंग्रेस) बाट बर्खास्त गरिएको छ । चाइना नेशनल बायोटेक ग्रुप (सीएनबीजी), चाइना ने�. . .


इंग्ल्यान्ड ‘सी’ सँग खेल्न नेपाली राष्ट्रिय टिम घोषणा

काठमाडौं । इंग्ल्यान्ड ‘सी’ सँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टिमको घोषणा गरिएको छ । काठमाडौंमा सोमबार पत्रकार सम्मेलन गर्दै प्रमुख प्रशिक्षक भिसेन्जो एल्बर्टोले किरण लिम्बुको कप्तानीमा २३ सदस्यीय राष्ट्रिय फुटबल टिमको घोषणा गरेका हुन् । घोषित टिममा गोलरक्षकहरूमा अभिषेक बराल र वि�. . .