काठमाडौं । अफगानिस्तानले अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपका लागि राशिद खानको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । अफगानिस्तानले १९ वर्षीय विकेटकिपर ब्याट्सम्यान मोहम्मद इशाकलाई टोलीमा समावेश गरेको छ । इशाकले यसै वर्ष टी–२० मा डेब्यु गरेका थिए र टी–२० विश्वकपको टिममा पनि स्थान ब�. . .
काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । आज कोशी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। त्यस्तै, देशको उच्च पह�. . .
काठमाडौं । मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डा. ध्रुवकुमार गौतम र पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डा. विजुकुमार थपलियालाई नियुक्त भएका छन् । विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार गौतम र थपलियालाई विश्वविद्यालयको उपकुल�. . .
काठमाडौं । वैदेशिक रोजगारीबाट घर फर्किँदा अर्काले पठाएको सुन बोकेका एक युवक कल्पनै नगरेको समस्यामा परेका छन् । प्रहरीले खोजी गरेर उनको उद्धार गरेपछि घटना बाहिर आएको हो । कतारबाट सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका सप्तरीको राजविराज–१३ का सितेन्द्र यादव अपहरणको घटनामा परेका हुन् ।. . .
काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएलमा लखनऊ सुपर जायन्ट्स विजयी भएको छ । मंगलबार राति भएको खेलमा लखनऊले मुम्बई इन्डियन्समाथि ४ विकेटको जित निकालेको हो । लखनऊका कप्तान केएल राहुलले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका थिए । जुन एकदम सही साबित भयो । लखनऊका बलरहरूले मुम्बईलाई १४४ रनको स्कोरमा सीमि�. . .
विराटनगर । विराटनगर महानगरपालीका वडा नम्बर १३ स्थित माईती नेपाल चौकमा रहेको फ्रेस हाउसको घुम्तीमा आगलागी भएको छ । कुखुरा पोल्नको लागी राखिएको सिलिण्डर ग्यास लिक भएर टिनाको घुम्तीमा मंगलबार दिउसो अचानक आगलागी भएको थियो । घुम्तीमा राखिएका दुईवटा सिलिण्डर ग्यास पड्कीएको थियो । आगलागीका कारण भने कुन�. . .
काठमाडौं । भारतले वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने टी–२० विश्वकप खेल्ने टोली घोषणा गरेको छ । मंगलबार रोहित शर्माको कप्तानीमा भारतले १५ सदस्यीय अन्तिम टोली सार्वजनिक गरेको हो । सार्वजनिक टोलीमा हार्दिक पाण्ड्यालाई उपकप्तानको जिम्मेवारी दिइएको छ । टोलीमा उदयमान खेलाडीहरु यशस्वी जैसवाल, शुभमन . . .
विराटनगर । विराटनरमा पहिलो पटक खुल्ला ‘डेड लिफ्ट’ प्रतियोगिता आयोजना हुने भएको छ । जीम एण्ड फिटनेसमा समेटिने विधामध्ये तौललाई उचाल्ने ‘डेड लिफ्ट’ प्रतियोगिता खुल्ला स्थानमा आयोजना गरिने भएको हो । आगामी बैशाख २९ गते विराटनगरको हिमालय रोडमा बिहान ८ बजेदेखि कार्यक्रम सुरुवात हुनेछ । महेन्द्रचौकस्थ�. . .
विराटनगर । सुनसरीको धरान र धनकुटाको लेउती खोलासम्मको सुरुङ मार्ग योजना लगानी सम्मेलनमा प्रस्तुत भएको छ । नेपाल लगानी बोर्डले धरान–लेउती सुरुङ मार्गलाई समेत निर्माण प्राथमिकतामा राखेर लगानी सम्मेलनमा प्रस्तुत गरेको हो । यसको निर्माण सम्भाव्यता अध्ययन भइसकेको छ । जोगवनी किमाथांका सडकको दूरी र समय�. . .
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँमा वायु प्रदूषण बढेकाले मास्क लगाउन आग्रह गरेको छ। मन्त्रालयले काठमाडौँको वायु विश्वकै अस्वस्थकरको सूचीमा अग्रस्थानमा रहेको उल्लेख गर्दै वायु प्रदूषणबाट जोगिन अनिवार्य मास्क लगाउन आग्रह गरेको हो। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोक�. . .
काठमाडौँ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियूसीसी)ले सामाजिक सुरक्षा कोषमा ५० अर्ब रकम जम्मा भइसक्दा पनि श्रमिकले सिटामोल नपाएको बताएको छ । १३५औं मे दिवसको अबसरमा सोमबार पत्रकार सम्मेलनको आयोजना गरेर जेटियूसीसीले पुराना ट्रेड युनियनहरुको चरित्र परिवर्तन भएको बताउँदै उनीहरु पुँजीपती वा �. . .
इलाम । इलाम २ को उपनिर्वाचनमा पराजित भएपछि कांग्रेस जिल्ला सभापति समेत रहेका उम्मेदवार डम्बर खड्काले विजयी सुहाङ नेम्वाङलाई बधाई दिएका छन् । सभापति खड्काले जनताका आशा, अपेक्षा र आवश्यक्ता पूरा गर्दै क्षेत्रको समुचित विकासका लागि विजय सार्थक रहोस भन्ने शुभकामना दिएका हुन् । ‘लोकतन्त्रको सुन्दरपक�. . .