काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटमा अष्ट्रेलियाले लगातार दोस्रो जित निकालेको छ । आइतबार बिहान सकिएको खेलमा अष्ट्रेलियाले इंग्ल्याण्डलाई ३६ रनले पराजित गरेको हो । अष्ट्रेलियाले पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २०१ रन बनाएको थियो । जवाफमा इंग्ल्यान्डको टोलीले ५ विकेट गु�. . .
काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले लगातार दोस्रो जित निकालेको छ । शनिबार राति भएको खेलमा दक्षिण अफ्रिकाले नेदरल्याण्ड्सलाई ४ विकेटले पराजित गरेको हो । राम्रो सुरुवात गरेको नेदरल्यान्ड्सले दक्षिण अफ्रिकालाई झन्डै पराजित गरेको थियो । तर, अफ्रिकाको लडखडाएको पारि डेभिड मिलर �. . .
विराटनगर । कोशी नाम खारेजी र प्रदेशको पुनः संरचनाको माग राख्दै राष्ट्रिय मुक्ति क्रान्तिले पूर्वी नेपालको विराटनगरमा प्रदर्शन गरेको छ । शुक्रबार राजेन्द्र महतो संयोजक रहेको राष्ट्रिय मुक्ति क्रान्ति पूर्वी कमाण्डले प्रदेशको संरचना पुनः संशोधन गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेको हो । कोणसभाला�. . .
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारको ११ देशका राजदूत फिर्ता बोलाउने निर्णयप्रति आपत्ति जनाउँदै यस्ता कार्य सरकारको अधिकार र नियमित कार्य नभएको टिप्पणी गरेका छन् । शनिबार सामाजिक सञ्जालमा एक पोस्ट गर्दै नेता कोइरालाले विभिन्न ११ देशका राजदुत फिर्ता बोलाउने सरकारको उक्त नि�. . .
काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले उत्पादन र रोजगारीका क्षेत्रमा विशेष लगानी गर्नुपर्ने बताएका छन् । एमालेको उद्योग व्यवसाय विशेष जिल्ला कमिटीको दोस्रो जिल्ला अधिवेशनको शनिबार उद्घान गर्दै उनले सरकारले अब पुँजी र प्रविधिको बाटो लिनुपर्ने बताए । ‘ह�. . .
विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी युनियन (नाबुन) कोशी प्रदेशको तेस्रो अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ । झापाको बिर्तामोडमा सम्पन्न अधिवेशनबाट विराटनगरकी कला डाँगी प्रदेश अध्यक्षमा सर्वसम्मतले चयन भएकी छिन् । त्यसैगरी प्रदेश उपाध्यक्षमा इस्मिता साही ठकुरी, सचिवमा मार्था राई, सह–सचिवमा गंगा च. . .
काठमाडौं । नेपाल मोबाइल ब्यवसायी महासंघको अध्यक्ष पदमा भरत भट्टराई निर्वाचित भएका छन् । शुक्रबार काठमाडौमा सम्पन्न दोस्रो महाधिवेशनबाट भट्टराईको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति निर्वाचित भएको हो । महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा सोभित प्रसाईं, उपाध्यक्षमा छतेन्द्र आचार्य तथा महास�. . .
काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विगतको समीक्षा नगर्दा पनितत्काल एमालेसँग एकताको सम्भावना नदेखिएको बताएका छन् । शनिबार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा पार्टीको कोशी कमिटीद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा उनले, विगतको समीक्षा नगर्दा �. . .
-लक्ष्मी रायमाझी अतृप्त चाहना अधुरो सपना मधुरो दीप खण्डित हुन्छन् साकार रूप न बनुन्जेल! अफसोस् प्रयत्नरत मन प्रबल इच्छाशक्तिमा घुमिरहन्छ परिक्रमाको वरिपरि अखण्ड ज्योति बनेर काम फत्ते नगरुन्जेल! सुख शान्ति समृद्धिको गोलार्धलाई धप्धपाएर मेरो अखण्ड ज्योति!!. . .
- अनिता भण्डारी काहीँ आगो भेटिन्छ कहीँ कतै पानी भेटिन्छ जिन्दगीमा सुख दु:ख जानी नजानी भेटिन्छ धैर्य गर्नुपर्छ आउँछ पालो सबैको एकदिन त्यो कालो रात पछि सुन्दर बिहानी भेटिन्छ होस गरी हिँड्नपर्छ यहाँ हर कदम कदममा पछाडि बाट खुट्टा तान्ने धेरै बेइमानी भेटिन्छ एक आमाको सन्तान हो भन्दैमा कहाँ हुन्छ क�. . .
-दीपा तिम्सिना आफू हारेर पनि सधैं खुसी दिएको मान्छे उस्कै ईच्छा पूरा गर्दा गर्दै रितिएको मान्छे मरूभूमि झै जीबनमा के अर्थ भो रङ्गको तिम्रै रहरमा परेर आज सिङ्गारिएको मान्छे सुखको महलमा राख्छु भन्ने गर्थ्यो घरीघरी सपना पूरा गर्न भनि खुद बतासिएको मान्छे साथ दिन्छु भन्दै धकेलेर संघर्षको मैदानमा क�. . .
-सृष्टि सावित्रा गर्नुहुन्थ्यो प्रेमको बीमा भइदिए आधार सम्म कमसेकम गर्न पाइन्थ्यो प्रेमको उपचार सम्म यो सरकार पटकपटक कर्णाली पुगेको हो कर्णाली पुग्न सकेको छैन अझै सरकार सम्म मैले बा,को इज्जत सम्झेर मेहनत गरेकी हुँ ! गर्नेले गरिरहेछन् शरिरको ब्यापार सम्म आज जुत्ता लगाउने हैसियत बन्यो मेरो ह�. . .