सम्पूर्ण समाचार

आज हरिबोधिनी एकादशी, तुलसी र दामोदरको विवाह गरी मनाइदैँ

विराटनगर । आज हरिबोधिनी एकादशी, यसलाई एकादशीहरूमा सबैभन्दा ठुलो एकादशीका रूपमा लिइन्छ । प्रत्येक वर्ष कात्तिक शुक्ल एकादशीका दिन मनाइने हरिबोधिनी एकादशी पर्व आज तुलसी र दामोदरको विवाह गरञी मनाइन्छ । त्यसैले पनि जनजिब्रोमा यो एकादशीलाई ठुली एकादशी भन्ने पनि छ । जनविश्वास तथा धार्मिक परम्पराअनुसा�. . .


पूर्वकेन्द्रित वर्षा : मोरङमा सबैभन्दा बढी २५० मिलीमिटर

काठमाडौँ । बङ्गालको खाडीमा विकसित भएको चक्रवात ‘मोन्था’का कारण यही कात्तिक १२ गते रातिबाट सक्रिय भएको वर्षा पार्ने प्रणाली नेपालको पूर्वकेन्द्रित भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीको असरका कारण कोशी र मधेस प्रदेशका धेरै जिल्लामा प्रभाव पारिरहेको छभने बागमती र गण्डकी प्रदेशक�. . .


विराटनगरमा ११८ दशमलव छ मिलिमिटर पानी पर्‍यो

विराटनगर । सन् २०२१ पछि पहिलो पटक कोशी प्रदेशमा कात्तिक महिनामा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागको कार्यालय सुनसरी धरानले जनाएको छ । कार्यालयबाट प्राप्त जानकारीअनुसार आज(शुक्रबार) बिहान ८ः४५ बजे गरिएको वर्षाको मापनमा विराटनगरमा ११८ दशमलव छ मिलिमिटर पानी परेको छ । सोही समयमा धनकुटामा ५५, ओख�. . .


किसान सधैं मारमा : धान रोप्ने बेलामा पानीको हाहाकार, काट्ने बेलामा पानीको अत्याचार

विराटनगर । समयमै पानी नपरेर रोपाइँ गर्न धौ–धौ परेका किसान अहिले भने काट्न ठिक्क पारेको धान अविरल बर्षाले गर्दा नष्ट पारिदिएपछि किसानहरु चिन्तित बनेका छन् । बिहीबारदेखीको अविरल बर्षाले गर्दा खेतमा पानी पसेपछि पाकेका धान बाली नष्ट हुने क्रम बढेपछि किसानहरु मर्कामा परेका हुन् । बंगालको खाडीमा विकसि�. . .


आगजनीबाट वीरेन्द्र सभागृह जोगाउने अनमोललाई महानगरको धन्यवाद

विराटनगर, कार्तिक १४ जेनजी आन्दोलनका क्रममा विराटनगरको गौरव मानिने वीरेन्द्र सभागृहलाई तोडफोड र आगजनी हुनबाट जोगाउने युवालाई विराटनगर महानगरपालिकाले औपचारिक रुपमा धन्यवाद जनाएको छ। सभागृहलाई सुरक्षित राख्न महत्वपूर्ण भूमिका निर्वाह गरेका युवा अनमोल लिम्बूलाई महानगरमा बोलाएर मेयर नागेश कोइराल. . .


विराटनगर जेसीजद्धारा साताव्यापी कार्यक्रम गर्ने तयारी

विराटनगर । विराटनगर जेसीजले सामाजिक, स्वास्थ्य, शैक्षिक तथा नेतृत्व विकासमा केन्द्रित विभिन्न कार्यक्रमहरू सहित ‘जेसीज वीक–२०२५’ आयोजना गर्ने घोषणा गरेको छ । विराटनगरमा शुक्रबार पत्रकार सम्मेलनगरी कात्तिक १६ देखि २१ गतेसम्म सञ्चालन हुने जानकारी गराएको हो । कार्यक्रमको शुभारम्भ आइतबार बिहान �. . .


विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

विराटनगर। मोरङको बुढीगंगा गाउँपालिका-२ स्थित विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलमा रहेको रेवन्त–रुक्मणि मेमोरियल विराट क्यान्सर इन्स्टिच्युटले अन्तर्राष्ट्रिय मान्यता पाएको छ। युरोपेली सोसाइटी फर मेडिकल ओन्कोलोजी (ESMO) बाट आधिकारिक मान्यता प्राप्त गर्दै विराट क्यान्सर इन्स्टिच्युट नेपाल�. . .


नेपालको संविधान जेनजी विरोधी छ : स्वागत नेपाल

काठमाडौं । स्वतन्त्र राजावादी अधिवक्ता स्वागत नेपालले अहिलेको संविधान जेन–जी विरोधी रहेको बताएका छन् । शुक्रबार पत्रकार सम्मेलन गर्दै उनले यो संविधानमा रहेर जेन–जीलाई चुनावमा उठ्न रोकेको र राष्ट्रिय सभा, संवैधानिक आयोगलगायतमा जेन–जीको प्रतिनिधित्व अस्वीकार गरिएको भन्दै अहिलेको संविधान जेन–जी व. . .


मेनस्ट्रीमका मिडियाले मेरो सामूहिक बला*त्कार र ह*त्या गरे: खगेन्द्र सुनार

काठमाडौं । दलितका लागि दलित अभियानका संयोजक खगेन्द्र सुनारले मेनस्ट्रीमका भनिएका मिडिया र पत्रकारहरुले आफ्नो चरित्र हत्या गरेको बताएका छन् । शुक्रबार पत्रकार सम्मेलन गर्दै उनले आफ्नो मन्त्री बन्ने लिस्टमा नाम आएपछि मिडियाहरुले भए नभएका कुराहरु लेखेर आफूलाई बदनाम गराएको बताए । सुनारले जाजरकोटका . . .


केशलिया खोलाको बहाव बढ्दै, प्रशासनद्धारा सर्तक रहन आग्रह

विराटनगर । बिहीबारदेखि परेको अविरल वर्षाका कारण सुनसरी–मोरङ सीमाबाट बग्ने केशलिया खोलाको पानीको बहाव बढ्दै गएको छ । निरन्तरको वर्षाका कारण खोलामा पानीको सतह बढेसँगै आसपासका बस्तीमा बाढीको जोखिम बढ्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । स्थानीय प्रशा�. . .


भिजिट भिसासम्बन्धी नयाँ मापदण्ड लागु

काठमाडौ । सरकारले भिजिट भिसासम्बन्धी नयाँ मापदण्ड लागु गरेको छ । अध्यागमन विभागले शुक्रबार पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको हो । यसअघि जारी भएको ६ बुँदे मापदण्ड खारेज गर्दै अध्यागमन विभागको प्रस्तावमा सरकारले आजदेखि नयाँ मापदण्ड लागु गरेको हो ।विभागका अनुसार २०८० माघ १० देखि लागु भएको �. . .


अबिरल वर्षापछि कोशी प्रदेश : कहाँ–कहाँ अवरोध छ सडक

विराटनगर । बिहीबार बिहानदेखि परेको अविरल वर्षा शुक्रबार मध्यान्हसम्म निरन्तर रहँदा कोशीको सडक सञ्जाल धेरै स्थानमा अवरोध भएको छ । धरान–धनकुटा सडकखण्डको साँगुरीगढी गाउँपालिका वडा नं. ६ चारखोले गोलाईस्थित कोशी लोकमार्गमा शुक्रबार बिहान पहिरो गएको छ । सडक भासिएपछि अहिले साना सवारीको एकतर्फी आवागमन म�. . .