सम्पूर्ण समाचार

हमास -इजरायलको अन्तर्यमा के छ ?

-सुरज दाहाल यो लेख्दा सम्म इजरायलमा १० जना नेपालीसहित १४०३ जना मारिएका छन् । ४६२९ मानिस घाइते भएको छन् । हमासले २११ जना बन्दी बनाएको छ भने गाजामा १५०६ जना बच्चा र १००० महिला सहित ४१३७ मानिस मारिएका छन १३००० घाइते छन् । युएनको मानवीय मामिला सम्बन्धित निकायले गाजामा ९८००० घर ध्वस्त भएको जनाएको छ सम्भवत य�. . .


पहिलो पटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थापनाको ७३ वर्षपछि पहिलो पटक पूर्ण क्षमतामा सञ्चालनमा आएको छ । दसैँ सुरु भइसकेको र पर्यटकीय याम पनि भएकाले विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय दुबैतर्फ हवाई उडान बढेको हो । मुलुकको पुरानो र अति व्यस्त त्रिभुवन विमानस्थलमा पछिल्लो दुई दिनदेखि ह�. . .


पर्यटन बिशेष: दशैँमा कोशी प्रदेशका घुम्न सकिने पर्यटकीय गन्तव्य

विराटनगर, कोशी  प्रदेश मा समुद्री सतहको ६८ मिटरमा रहेको झापाको कचनकवलदेखि विश्वकै सर्वोच्च शिखर सगरमाथा ८८४८.४८ मिटर उचाइमा रहेकाले पनि यो प्रदेश घुम्न आकर्षित छ । नेपालमा ८ हजार मिटरभन्दा अग्ला पाँचवटा हिमाल रहेका छन् । तीमध्ये कोशी  प्रदेश मा पाँचवटा पर्छन् । प्रदेश १ मा रहेका ८ हजार मिटरमाथिका पाँ. . .


चारु

-शिखा खतिवडा दैवले साथ दिऊन मान्छेले साथ छोडेर केही हुँदैन ए स्वार्थीहरु हाे ! बकमफुसे नाता तोडेर केही हुदैन हुन त तिम्रो जति आम्दानी नहोला मेरो पक्कै पनि स्वतन्त्र बाँचिन्छ गुलामी नोकरी फोडेर केही हुँदैन आफ्नो कर्तव्य अनि जिम्मेवारी पूरा गर्छु मैले पनि तिम्राे हनुमानले मेराे बिरुद्ध हात जोडेर के�. . .


गजल

-सविना श्रेष्ठ बेला बेला सम्झन्छु म तिमीलाई मन पराएको दिन खुसिको सिमा पार भकोहो त्यो मुटु पाएको दिन। जे छ छ हुनुपनी त पर्छ हो दुनियाँले सम्झाएका कुरा ढुक्क थिएँ जिन्दगीमा सहाराको हात समाएको दिन मलाई था छ यो समाज अनि तिनै रुढीबादी कुराहरु कसरी भुलौं भन्नुस् न ए महोदय दलित बनाएको दिन। मन मिल्यो उमेर म. . .


हाम्रो घरमा पनि दशैँ आउँछ

-निशु कार्की दशैँ आउँछ,तिहार आउँछ परदेशीलाई घाउ दिएर जान्छ चाडवाड आउँछ,बाहर ल्याउँछ यसै याद आउने घर,अझ रुने ठाउँ दिएर जान्छ समहालिनु पर्छ,चित बुझाउनै पर्छ,तर मन बुझाउन गाह्रो छ,याद नै न आएसर बिर्सन अझ अफ्ठयारो छ आखिर घरको खम्बा परदेश गएको पिल्लर हुँ म तिम्रा लागि खुसी पैसा हुनसक्छ मित्र मेरा बा आमाको. . .


गजल

-सृष्टि सावित्रा सोचिरहेछु जिन्दगी यस्तो ठाउँमा ठक्कर लागोस् हर कोहिलाई एकपटक ठोक्किने रहर लगोस् उसले कहिल्यै नसकोस् मेरो क्षमताको तौल गर्न दुश्मनलाई मेरो आँखा अगाडि पर्न डर लागोस् मलाई एक्लै हिँड्नु छ अब जीवनको लक्ष्य भेट्न चाहे छातीमा गोली चाहे पाउमा पत्थर लागोस् भगवान अरु केही माग्दिन एउट�. . .


बेलबारी गोल्डकपः फाइनलमा बिर्तामोड र ब्रिग्रेडब्याइज काठमाडौँ भिड्ने

सुन्दरहरैँचा (मोरङ) । मोरङको बेलबारी नगरपालिकास्थित लक्ष्मीमार्गमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको फाइनल उपाधिका लागि आज बिर्तामोड युनाइटेड र बिग्रेडब्वाइज क्लब काठमाडौँ मैदानमा भिड्ने भएका छन् । शुक्रबार भएको अन्तिम सेमिफाइनलमा सहलेस युथ क्लब सिरहालाई सडनडेथमा पराजित गर्दै झापा फाइनल. . .


नेपाल र जापानबीच जारी सेमिफाइनल खेल वर्षाले रोकियो

काठमाडौँ । मलेसियामा जारी एसिसी यु–१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको सेमिफाइनलमा नेपाल र जापानबीचको खेल वर्षाका कारण रोकिएको छ । खेलको २५ ओभर सुरु हँुदा वर्षाका कारण खेल राकिएको हो । नेपालले दुई विकेट गुमाएर एक सय ४० रनको योगफल बनाएको छ । नेपालका लागि दीपक बोहोराले ७९ रन जोडेका छन् �. . .


तिमीलाई कसरी नेता मानौ !

-बसन्त घिमिरे न हावादारी भाषण छ न झुट्टा आश्वासन छ न कुनै अहंकार छ न कुटिल विचार छ तिमी नेता बन्ने खै कुन आधार छ ? तिमिलाई म कसरी नेता मानौँ ! न विपक्षीलाई गालि छ न अपराधीलाई ताली छ न गुन्डाको भेला छ न सेटिङको खेला छ न माफियासँग उठबस छ न इज्जत जोगाउने सकस छ तिमी नेता बन्ने खै कुन व्यवहार छ? तिमीलाई म कसरी . . .


दसैँको आज सातौं दिन : फूलपाती भित्र्याइँदै

काठमाडौँ । बडादसैँ अर्थात् नवरात्रको सातौँ दिन आज पूजा कोठा वा दसैँघरमा फूलपाती भित्र्याइँदै छ । नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना पनि गरिँदै छ । दुर्गा पक्षको सातौँ दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । प्राणीमात्रलाई कालले नष्ट . . .


मोरङको धनपालथानबाट कटुवा पेस्तोल सहित एक जना पक्राउ

विराटनगर । मोरङको धनपालथानबाट कटुवा पेस्तोलसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही हरिपुर्वा ७ का रविन्द्र यादव रहेको मोरङ प्रहरीले जनाएको छ । प्रहरी चौकी अमाहीवरियाीबाट खटिएको गस्ति टोलीले चेकजाँच गर्ने क्रममा प्रहरीले कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्. . .