मस्को । रूसले इजरायल–गाजा द्वन्द्वमा ‘तत्काल युद्धविराम’ का लागि सोमबार पुनः आह्वान गर्दै शत्रुता अन्त्यका लागि वार्ता सुरु गर्न नेताहरूलाई आग्रह गर्नुभएको छ । क्रेमलिनका सहयोगी युरी उशाकोभलाई उद्धृत गर्दै इन्टरफ्याक्स समाचार एजेन्सीले भनेको छ, “अहिलेको वातावरणमा मुख्य कुरा तत्काल आक्रमण बन्द �. . .
विराटनगर । आज बडादशैं अर्थात नवरात्रको तेस्रो दिन मंगलबार चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदैछ। घटस्थापना गरेसँगै नवदुर्गाका ९ वटा रूपको पूजा गर्ने परम्परा छ । नवदुर्गाकी तेस्रो रूप चन्द्रघण्टाको पूजा अर्चना गर्न लागिएको हो। चन्द्रघण्टाको स्वरूप स्वर्णमय, शान्त र सौम्य भएको पुराणमा उल्लेख छ�. . .
काठमाडौं । ओलम्पिक खेलकुदमा क्रिकेट खेल पनि समावेश हुने भएको छ । सन् २०२८ (एलए२८) मा अमेरिकाको लस एन्जलसमा हुने ओलम्पिक खेलकुदमा क्रिकेट समावेश हुने भएको हो । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) ले क्रिकेटसहित पाँच खेललाई सन् २०२८ को ओलम्पिकमा समावेश गराउने निर्णय गरेको छ । आइओसीको मुम्बईमा भएक�. . .
काठमाडौँ । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १४ औँ पटक कलेजो प्रत्यारोपण भएको छ । काठमाडौँकी ६२ वर्षीया महिलाको कलेजो प्रत्यारोपण भएको हो । उनलाई ३७ वर्षीया बुहारीले कलेजो दान गरेकी थिइन् । प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले शुक्रबार सहिद प्रत्यारोप�. . .
सुदूरपश्चिम । उल्ट्याउन भइरहेको षड्यन्त्रलाई परास्त गर्न जरुरी रहेको बताउनुभएको छ । आज धनगढीमा आयोजित समाजवादी मोर्चा नेपालको सन्देशसभामा नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले देशका विभिन्न ठाउँमा जातीय, धार्मिक विद्वेषका नाममा प्रकट भएका घटना परिवर्तनका उपलब्धिल�. . .
विराटनगर । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको एउटा समूहले सोही संगठनका विद्यार्थीलाई महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसबाट निकालेको पाईएको छ । सोमबार कलेज गएका निराजन रायलाई रोहित यादवसहितको समूहले हातपात गर्दै कलेजबाट निकालेको बताइएको छ । बिबिएस दोस्रो वर्ष अध्ययन गरिरहेका रायलाई क�. . .
विराटनगर । मोरङको कटहरी गाउँपालिकाले प्रहरीलाई साइकल र प्राविधिक सामाग्री वितरण गरेको छ । कटहरी गाउँपालिका परिसरमा सोमबार एक कार्यक्रम आयोजना गरी मोरङ प्रहरी र ट्राफिक प्रहरीलाई १० थान साइकल, १ थान कम्प्युटर, १ थान प्रिन्टर, २१ थान ट्राफिक कोण वितरण गरिएको हो । गत भदौ २६ गते कार्यपालिकाको बैठकले प्र�. . .
गलकोट (बागलुङ) । बागलुङ नगरपालिका-५ स्थित साझखोलामा गतवर्ष सामुदायिक वन र स्थानीयवासीको सक्रियतामा चर्खेपिङ हालियो । चर्खेपिङ संरक्षण गर्ने उद्देश्यले यहाँको सुनाखरी सामुदायिक वन र स्थानीय युवाको सक्रियतामा चर्खेपिङ हालिएको थियो । यसअघि साझखोलामा लिङ्गे पिङ मात्रै हाल्ने चलन थियो । गत वर्ष बनाइ�. . .
विराटनगर । चार्टर्ड एकाउन्टेन्ट (सीए) को नतिजामा शालु अग्रवाल सर्वोत्कृष्ट भएकी छन् । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले हालै प्रकाशित नतिजामा विराटनगरस्थित मेरिल्याण्ड करिअर एकेडेमी (एमसीए) मा अध्ययन गरेकी अग्रवालले अन्तिम वर्ष (क्याप ४) को परीक्षाको नतिजा आएसँगै उनी सर्वोत्कृष्ट (बोर्ड फस्�. . .
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २३ दशमलव १६ अङ्कले ओरालो लागेर एक हजार आठ सय ५१ मा सीमित भएको छ । आजको कारोबारमा ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ३८ अङ्कले ओरा�. . .
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई माओवादी केन्द्रले पनि विश्वासको मत दिने जनाएको छ। माओवादी केन्द्र कोशी प्रदेशको आज बसेको कार्यालय बैठकमा विश्वासको मत सम्बन्धमा छलफल भएको थियो । उक्त छलफलले विश्वासले विश्वसको मत दिनुपर्ने निष्कर्ष निकालेको स्रोतले जानकारी दिएको छ । माओवा. . .
काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा घरेलु मैदानमा हुने त्रिकोणात्मक ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको लागि आज १८ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ । क्यानले रोहितकुमार पौडेलको कप्तानीमा १८ सदस्यीय नेपाली टोली घोषणा गरेको हो । छनोट हुने टोलीमा कप्तान पौडेलसहित कुशल भुर्�. . .