सम्पूर्ण समाचार

घोषणामै सीमित क्रिकेट रङ्गशाला

गण्डकी । एसिया कप खेलेर स्वदेश फर्कने क्रममा हालै नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले भन्नुभएको थियो, “अब ‘हाई टाइम’ भइसक्यो, सरकारले क्रिकेटको इन्फास्ट्रक्चरमा लगानी गर्नुपर्छ ।” खेलाडीका बलमा नेपाली क्रिकेट जति अगाडि छ, पूर्वाधारमा उति नै पछाडि । अन्तर्राष्ट्रिय क्रिकेट परिषद�. . .


राष्ट्रिय बास्केटबल लिग असोज १२ गतेदेखि हुने

काठमाडौं । नेपाल राष्ट्रिय बास्केटबल लिग हुने भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा असोज १२ गतेदेखि असोज २७ गतेसम्म बास्केटबल लिग हुने भएको हो। राष्ट्रिय बास्केटबल लिग नेपाल बास्केटबल सङ्घअन्तर्गत शीर्ष स्तरको लिग हो । यस लिगमा आठ क्लबले एक आपसमा प्रतिस्पर्धा गर्ने ने�. . .


विराटनगरमा पहिचानपक्षधरको शान्तिपुर्वक आन्दोलन (फोटो फिचर )

विराटनगर । कोशी प्रदेशको नामाकरणको विषयलाई लिएर आज विराटनगरमा पहिचान पक्षधरले बृहत मोटरसाईकल ¥याली प्रदर्शन गर्दै कोणसभा गरेको छ । सुनसरीको ईटहरीमा भेला भई मंगलबार कोशी प्रदेशको राजधानी विराटनगरमा आएर कोण सभा गरेको थियो । हजारौैको संख्यामा आएका पहिचान पक्षधरका प्रदर्शनकारीहरुले कोशी प्रदेश मा. . .


आन्दोलनले उठाएको एजेण्डालाई स्थापित गर्नु यो प्रदेशको भलो हुन्छ : प्रेम येक्तेन

विराटनगर । किराँत याक्थुङ चुम्लुङका संघीय अध्यक्ष प्रेम याक्तेनले आन्दोलनले उठाएको एजेण्डालाई स्थापित गर्नु यो प्रदेशको भलो रहको बताएका छन् । विराटनगरमा कोशी नामाकरणको विरोध प्रदर्शनपछिको कोणसभामा बोल्दै उनले यस्तो बताएका हुन् । ‘प्रदेको नाम संसोधन गर्नुको लागि कोशीलाई खारेजी गरेर आन्दोलनला�. . .


पूर्वमुख्यमन्त्री राईद्वयको भेटवार्ताले कोशीमा तरङ्ग

विराटनगर । सरकार ढाल्ने र जोगाउने चपेटामा परेको कोशी प्रदेशसभाले स्थिर सरकार दिन सकेको छैन । अहिले एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकार छ । अहिलेकै सरकारलाई टिकाएर सहमतिको सरकार गठन गर्न पनि दलहरु प्रयासरतः छन् । यद्यपी यो प्रयासले निकास भने पाउने देखिदैन । यसैबीच नेकपा एमालेक�. . .


नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज दोहोरो अङ्कले बढेको छ । आजको कारोबारपछि परिसूचक १६ दशमलव २४ अङ्कले बढेर एक हजार नौ सय ८५ दशमलव ४३ अङ्कमा कायम भएको हो । नेप्सेका अनुसार विभिन्न कम्पनीका दुई सय ७२ कम्पनीको ४३ लाख ३६ हजार पाँच सय ८३ कित्ता शेयर ५० हजार दुई सय ९६ पटक खरिदबिक्री हुँदा र�. . .


महिलाको घाँटीको सुनको सिक्री लुटपाट गर्ने चार पक्राउ

काठमाडौँ । महिलाले घाँटीमा लगाएको सुनको सिक्री लुटपाट गर्ने चारजनालाई प्रहरीले आज सार्वजनिक गरेको छ । उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको थियो । पक्राउ पर्नेमा बागबजार घर भइ सितापाइला बस्ने ४४ वर्षीय सुरज गुरुङ, पर्सा वीरगन्ज घर भइ हाल क्षेत्रपाटी बस्ने ४८ व�. . .


विराटनगरका हलमा ‘एक भागवत गीता’ का लागि तानिए दर्शक

विराटनगर । नेपालभरका चलचित्र हलमा ‘एक भागवत गीता’ प्रदर्शनमा आएपछि दर्शकको बाक्लो उपस्थिति देखिएको छ । भदौ २९ गतेबाट रिलिज भएको चलचित्र विराटनगरका हलहरुमा समेत खचाखच भीडसहित प्रदर्शन भईरहेको हो । विराटनगरका चार हलमा चलचित्र, ‘एक भागवत गीता’ प्रदर्शनमा रहेको छ । भाटभटेनीको क्यूएफएक्स, हिमालय, सिट�. . .


विराटनगरमा यी पाँच कार्यालय नक्सा पास नगरेका संरचनामा, दशवर्षदेखि कर बुझाएन हिमालय टाकिजले

विराटनगर । विराटनगर महानगरपालिकाले पाँच सरकारीसहित तीन निजी संरचनाका सञ्चालकसँग सम्पति तथा वहाल कर बुझाउन अनुरोध गरेको छ । विराटनगर महानगरपालिकाले नक्सा पास नगरी निर्माण भएका संरचनालाई १५ दिने सुचना जारी गर्दै कर बुझाउन आग्रह गरेको हो । कर बुझाउन सूचना जारी गरिएकामध्ये हिमालय टाकिज समेत रहेको छ । �. . .


ऊर्जा क्षेत्रलाई अर्थतन्त्रको प्रमुख आधारका रुपमा विकास गर्ने सरकारको तयारी

काठमाडौँ । भौतिक पूर्वाधारको क्षेत्रका रुपमा रहँदै आएको मुलुकको ऊर्जा क्षेत्रलाई सरकारले अब भने प्रमुख आर्थिक एवम् औद्योगिक क्षेत्रका रुपमा परिचय प्रदान गरेर अगाडि बढाउने भएको छ । ऊर्जा क्षेत्र क्रमशः कमोडिटीका रुपमा विकास भएको, भारतमा नियमित रुपमा निर्यात हुन थालेको र बङ्गलादेशमा समेत निकट भविष. . .


तेइस वर्षदेखि वाटिकामा उभिरहेछन् लौहपुरुष गणेशमान

रमेश गिरी / रासस भक्तपुर । सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित सुवर्णेश्वर महादेव मन्दिर क्षेत्रमा रहेको जङ्गलको पूर्वपट्टिको छेउमा सुन्दर बगैँचासहितको बाटिका छ । नजिकै सानो पालेघर । वाटिकाको बीचमा २३ वर्षदेखि लौरो टेकेर ठिङ्ग उभिरहेका लौह पुरुष, प्रजातन्त्र सेनानी स्व गणेशमान सिंहको पूर्णकदको. . .


विद्यार्थी संगठनद्धारा विराटनगरको डिग्री क्याम्पसको परिक्षा नियन्त्रक कार्यालयमा ताला

विराटनगर । संयुक्त विद्यार्थी संगठनले विराटनगरको डिग्री क्याम्पसको परिक्षा नियन्त्रक कार्यालयमा ताला लगाएका छन् । पिडित विद्यार्थीको नतिजा चाँडै प्रकाशित गरेर न्याय प्रदान गर्न माग राख्दै विद्यार्थी संगठनले अल्टिमेटम दिएका थिए । तर, हालसम्म पनि विद्यार्थीको परिक्षा नतिजा प्रकाशन नगरेको भन्दै . . .