सम्पूर्ण समाचार

भन्सार छलेर ल्याएको २९ कार्टुन स्याउ विराटनगरबाट बरामद

विराटनगर । भारतबाट अवैध रुपमा भन्सार छलेर ल्याएको स्याउ विराटनगरबाट सशस्त्र प्रहरीले बरामद गरेको छ । २ वटा सिटी सफारीमा लोड गरि ल्याएको २९ काटुर्न स्याउ विराटनगर ६ कृषी भवन छेउबाट बुधबार दिउँसो बरामद गरेको हो । भारतबाट भन्सार नतिरी ल्याएको अन्दाजी ६ सय ४० केजी स्याउ बरामद गरिएको सशस्त्र प्रहरी बल �. . .


मोरङ ट्राफिकमा न्यौपानेलाई स्वागत श्रेष्ठको विदाई

विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख सुनिल श्रेष्ठको विदाईसँगै प्रहरी निरीक्षक सुमन न्यौपानेलाई स्वागत गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले बुधबार एक कार्यक्रमको आयोजना गरी पदस्थापनसंगै विदाई गरेको हो । मोरङ ट्राफिकमा प्रहरी निरिक्षक सुमन न्यौपानेलाई स्वागत गर. . .


चन्द्रयान–३ चन्द्रमामा अवतरण, भारतको ऐतिहासिक सफलता

चन्द्रयान–३ को ‘ल्याण्डर मोड्युल’ चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक अवतरण गरेको छ । चार वर्षअघि चन्द्रयान–२ को दुर्घटनाग्रस्त अवतरणको निराशाको अन्त्य गर्दै चन्द्रयान–३ लाई चन्द्रमाको दक्षिणध्रुबमा अवतरण गराएर ऐतिहासिक सफलता रच्न सफल भएको छ । यो ध्रुबमा पुग्ने भारत पहिलो देश बनेको छ । चन�. . .


अब प्रेस प्रतिनिधि प्रमाणपत्रको अवधि तीन वर्ष हुने

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना तथा प्रसारण विभागले जारी गर्ने प्रेस प्रतिनिधि प्रमाणपत्रको अवधि अब तीन वर्षको हुने भएको छ । यसअघि यो प्रमाणपत्रको अवधि एक वर्षको हुँदा राजधानीभन्दा बाहिरका पत्रकारलाई समस्या पर्दै आएको थियो । विभागबाट जारी भएका प्रेस प्रतिनिधि प्रमाणपत्र एक व�. . .


महिला टी–२० सिरिज : नेपालद्वारा कुवेत पराजित

काठमाडौँ । चार देश सम्मिलित महिला टी–ट्वान्टी आई सिरिजमा नेपालले कुवेतलाई पराजित गरेको छ । मलेसियामा आज भएको खेलमा नेपालले कुवेतलाई ३४ रनले पराजित गरेको हो । यस जीतसँगै नेपालले लगातार दोस्रो जीत दर्ता गराएको छ । हिजो भएको पहिलो खेलमा नेपालले हङकङलाई पराजित गरेको थियो । नेपालले दिएको ९० रनको लक्ष्य �. . .


घट्यो वैदेशिक व्यापार

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो महिनामा मुलुकको वैदेशिक व्यापार दुई दशमलव २८ प्रतिशतले घटेको छ । गत आवको पहिलो महिनामा रु एक खर्ब ४६ अर्ब नौ करोड ५७ लाख ६६ हजार रहेको वैदेशिक व्यापार यस वर्षको साउनमा रु एक खर्ब ४२ अर्ब ७६ करोड ७६ लाख २७ हजार कायम भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आवको पहि�. . .


प्रतिनिधिसभा बैठक सुरु, सुन तस्करीका सम्बन्धमा छानबिन आयोग गठन गरिने

काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । लामो समयदेखि अवरुद्ध हुँदै आएको संसद् खुलाउनेबारे दलहरुबीच आज सहमति भएसँगै बैठक अघि बढेको हो । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सुन तस्करी प्रकरणका सम्बन्धमा छानबिन आयोग गठन गर्. . .


प्रतिकूल मौसमले हवाई उडानमा समस्या

काठमाडौँ । अविरल वर्षाका कारण मुलुकको आन्तरिक हवाई उडानमा सामान्य असर परेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार वर्षाका कारण ‘भिजिबिलिटी’ कम भएकाले आन्तरिक उडानमा समस्या आएको हो । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले प्रतिकूल मौसमका कारण आन्तरिक उडान रोकिएकोे जानकारी दिन�. . .


विराटनगरमा भागवत गीताको सार बुझ्न समय निकालेर ‘इस्कन’ पुग्छन् युवा

विराटनगर । विराटनगर ट्राफिक चौक नजिकै इस्कन सेन्टर छ । इन्टरनेशनल सोसाइटी फर कृष्ण कन्सिएसनेस ‘इस्कन’ संसारभर भागवत गीताको सारको विषयमा ज्ञान दिलाउने संस्था हो । अन्तराष्ट्रिय कृष्णभावनामृत संघ वा ‘हरे कृष्ण आन्दोलन’ नामले बुझिने यो संस्था १९६६ मा न्यूयोर्कमा भक्तिवेदान्त स्वामी प्रभुपादले प्रा�. . .


धादिङ बस दुर्घटना : मृतक चारको सनाखत

मलेखु । धादिङको गजुरी गाउँपालिका– २ चालिसेस्थित छहराको बस दुर्घटनामा मृत्यु हुनेमध्ये चार जनाको सनाखत भएको छ । सनाखत हुनेमा म्याग्दी रघुगङ्गा–३ का ५० वर्षीय थानबहादुर भण्डारी, पर्वत मोदी–१ की १५ वर्षीय कृतिका शर्मा पौडेल, धादिङ गजुरी–८ का अन्दाजी २० वर्षीय सुशील रम्तेल र कास्की फुलबारी–११ का अन्दाज. . .


कोशी प्रदेशका मुख्यमन्त्री थापा नेतृत्वको सरकार विरुद्ध सर्वोच्चमा रिट, बर्खास्त गर्न अन्तरिम आदेश माग

विपराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धब थापाले संविधान विपरीत विश्वासको मत प्राप्त गरेको विरुद्धमा नेकपा एमालेले सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेको छ । नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीको वारेस भई कानुन व्यवसायी दुर्गाबहादुर दाहालले नेपालको संविधानको धारा १३३ (२), (३) बमो�. . .


नेप्से परिसूचकमा २९ दशमलव ४७ अङ्कको वृद्धि

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २९ दशमलव ४७ अङ्कले बढेर दुई हजार ४५ दशमलव ४५ अङ्कमा कायम भएको छ । आज नेप्सेमा सूचिकृत दुई सय ७३ कम्पनीको ४२ लाख ३७ हजार ६९ कित्ता शेयर ४४ हजार तीन सय ४० पटक खरिदबिक्री हुँदा रू एक अर्ब ५१ करोड चार लाख ८८ हजार नौ सय ८४ बराबरको कारोबार भएको छ । आज सबै समूहका उप�. . .