ललितपुर । नेपाली कांग्रेसको महसमिति बैठकको चौंथो दिन बिहीबार विभिन्न पाँचवटा प्रतिवेदनहरुमाथि समूहगत रुपमा छलफल भइरहेको छ । अधिकांश नेता कार्यकर्ताहरुले जारी महासमिति बैठकले कांग्रेस प्रतिजनताको आकर्षण बढ्ने गरि हुनुपर्ने धारणा राखेका छन् । प्रतिवेदनमाथिको छलफलमा बोल्दै भक्तपुरका पार्टी सभा�. . .
काठमाडौं । एमाले सांसद सूर्य थापाले रुस युक्रेन युद्धमा मारिएका तथा अवस्था अज्ञात रहेका नेपालीको आधिकारिक विवरण सरकारले अविलम्ब संसदमा जानकारी गराउनुपर्ने माग गरेका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा सांसद थापाले नेपालको परराष्ट्र नीति विरुद्ध रुस र युक्रेनमा नेपाली भर्ती हुने गरेको र त्यसला�. . .
काठमाडौं । नेपालमा कोरियन प्रविधिको प्रयोग गरेर जडिबुटी खेती र प्रशोधन गरिने भएको छ । कोरियन कृषिजन्य जैविक क्लस्टर संस्थाले नेपालमा प्रविधिको अधिकतम प्रयोग गरी स्मार्ट खेती सुरु गर्नेतयारी पनि गरिरहेको छ । बिहीबार काठमाडौंमा आयोजित दोस्रो एसिया वायो नेटवर्क फोरमको कार्यक्रममा कोरियन कृषिजन्�. . .
काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले गठबन्धनको बैठकसत्ताटिकाउने तर्फमात्रै केन्द्रीत रहेको बताएका छन् । विहीबार प्रतिनिधि सभाको बैठकमा उनले आफू गठबन्धनको बैठकहरुमा जाँदा कतै पनि जनताको मुद्दाहरुमा छलफल नभएको बताए । उनले गठबन्धन टिकाउनमा मात्र नेताहरुले तयारी गर्ने गरेको उल्लेख गरे । �. . .
काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले आर्थिक नीति सम्बन्धी गलत कार्यक्रमले गर्दा नेपालको अर्थ व्यवस्था सिमित व्यक्तिको हातमा गएको बताएका छन् । विहीबार प्रतिनिधि सभाको बैठकमा उनले ११/१२ जनाको हातमा बैंकदेखि उद्योग सबै रहेको भन्दै एउटा सरकारले चाहेर मात्रै विकास हुन नसक्ने बताए । उन. . .
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम सांसद रवि लामिछानेले किसानको आन्दोलनलाई नजरअन्दाज गर्ने हो भने किसानहरुले सरकार ढाल्ने क्षमता राखेको बताएका छन् । बिहीबार प्रतिनिधि सभामा बोल्दै उनले किसानको दूध र मह खेर गएको अवस्थामा पाउडर दुध र नक्कली मह विदेशबाट आयात भएको भन्दै यसप्रति गम्भ�. . .
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले बाल कुमारीको घटनाका दोषिलाई जेल हाल्न माग गरेका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शाहीले भने,‘फागुन ६ गतेको सदनमा १२ बजेर १२ मिनेटमा प्रधानमन्त्रीले बालकुमारीको घटना हत्या हो भनेर भन्नु भएको थियो । देशको कार्यका�. . .
काठमाडौं । नेकपा एमालेले तीनजना मन्त्रीसहित लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामाको राजीनामा माग गरेको छ । स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेत, पर्यटनमन्त्री सुदन किँराती रभौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालालाई कारबाहीको माग गर्दै एमालेले सरकारको ध्यानाकर्षण गराएको हो । प्रतिनिध�. . .
प्रेम देवान विराटनगर । विभिन्न कारणले घाईते भई सडकमा अलपत्र जनावरको उद्धार गरेर उपचारका लागि विराटनगरमा भाडामा लिएको घरमा संरक्षण केन्द्र स्थापना गरिएको छ । विराटनगर–१० निवासी २५ वर्षीया एलिना प्रसाँईले विराटनगर–१ मा घर भाडा लिएर घाईते जनावरको उद्धार, उपचार र संरक्षण सेवाको काम गर्दै आएकी हुन् । �. . .
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले सरकारले प्रतिपक्षको कुरा नसुन्ने हो भने संसद अवरुद्ध हुने चेतावनी दिएका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा उनलेसरकारले यसरी सदनको कुरा नसुन्ने हो भने सदन मात्रै होइन सडक पनि अवरुद्ध हुने भन्दै सरकारले प्रतिपक्षले सदन चल्न दिएन �. . .
मङ्गलबारे । गुन्द्रुक, र सिस्नोको ‘ब्रान्डिङ’ र बजारीकरणमा सफलता मिलेपछि इलामको रोङ गाउँपालिकाले बेसार प्रवर्द्धधन सुरु गरेको छ । बाँदरलगायत जङ्गली जनावरबाट अन्नबाली जोगाउन समस्या भएपछि गाउँपालिका बेसार उत्पादन र प्रवद्र्धनमा लागेको हो । पहिलो चरणमा गाउँपालिकाले बेसारको बीउ वितरण गरेको छ । स्थ�. . .
झापा । झापाको बिर्तामोड नगरपलिका-५ भद्रपुर रोड स्थितबाट लागुऔषध ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका २० वर्षीय राज राजबंशी रहेका छन् । बुधबार दिउँसो पौने २ बजे इलाका प्रहरी कार्यालय अनारमनी झापाबाट खटिएको प्रहरी टोलीले उनलाई लागुऔषध ब्राउन सुगर १ ग्राम �. . .