सम्पूर्ण समाचार

दक्षिण एसिया ब्याडमिन्टनमा कबिर र अभयको जोडीलाई रजत पदक

काठमाडौँ । नेपालका कबिर केसी र अभय महराको जोडीले ब्याडमिन्टन एसिया (दक्षिण एसिया) क्षेत्रीय जुनियर च्याम्पियनसिपअन्तर्गत यु–१७ पुरुष युगलतर्फ रजत पदक जितेको छ । हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ)को ब्याडमिन्टन कोर्टमा आज भएको फाइनल खेलमा कबिर र अभयको जोडी बङ्गलादेशका रजोन मिया र एसएसएम सिफत उल्. . .


एउटै मितिमा मुकुनका दुई चलचित्र

काठमाडौँ । नेपाली चलचित्र ‘बुलबुल’ बाट अभिनयको सुरुआत गर्नुभएका अभिनेता मुकुन भुसाल सोही चलचित्रमार्फत ‘चोपेन्द्र’ को उपनामले परिचित बन्नुभयो । चलचित्रले राष्ट्रिय र अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पुरस्कार (अवार्ड) जितिरहँदा अभिनेता भुसाललाई सम्भावना बोकेको अभिनेताको रुपमा हेरियो । उहाँल�. . .


एसिया कप क्रिकेटका लागि नेपाली टोली आज पाकिस्तानतर्फ

काठमाडौँ । पाकिस्तान र श्रीलङ्कामा आयोजना हुने एसिया कप क्रिकेट खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई नेपाल क्रिकेट सङ्घ (क्यान)ले आज सफलताको शुभकामना दिँदै बिदाइ गरेको छ । यही भदौ १३ देखि ३१ गतेसम्म पाकिस्तान र श्रीलङ्कामा आयोजना हुने उक्त प्रतियोगितामा सहभागिता जनाउन जाने नेपाली टोली आज रा. . .


विराटनगरको ग्रिनक्रस अस्पतालबाट नवजात शिशु वेपत्ता पार्न संलग्न आरोपमा छ जना पक्राउ, शिशुको उद्धार

विराटनगर । विराटनगर–९ ग्रिनक्रस अस्पतालबाट असार १४ गते नवजात शिशुलाई वेपत्ता पार्न संलग्न आरोपमा छ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले कटहरी–२ स्थित दिलमाया राजबंशीको साथबाट नवजात शिशुको उद्धार गर्दै रकम लेनदेनमा शिशु वेपत्ता बनाउने थप चारजनालाई मंगलबार नियन्त्रणमा लिइएको हो । यस अगाडी भदौ. . .


ग्रिनक्रस अस्पताल विराटनगरबाट वेपत्ता पारिएको शिशुको उद्वार

विराटनगर । ग्रिनक्रस अस्पताल विराटनगरबाट वेपत्ता बनाईएको नवजात शिशुको उद्वार गरिएको छ । कटहरी गाउँपालिका-२ निवासी दिलमनया राजबंशीलाई बिक्री गरेको अवस्थामा प्रहरीले उद्धार गरेको हो । अस्पतालबाट शिशुलाई बेपत्ता पारेको आरोपमा प्रहरीले चिकित्सक डा. तपेश्वरलाल कर्ण र अर्का एक युवकलाई पक्राउ गरेको थि�. . .


अनुहार हेरेर भाडा माग्छन् विराटनगरका सिटी सफारी चालक

देवराज तामाङ विराटनगर। विराटनगर २ बस्ने सुजन लिम्बू विगत ३ वर्षदेखि सिटीसफारीमा यात्रा गर्दै आएका छन्। उनी मुनालपथदेखि महेन्द्र चौक आसपाससम्म आउजाउका लागि सिटी सफारी नै प्रयोग गर्दछन् । उनको अनुभवमा एउटै दुरी दैनिक आउजाउ गर्दा भाडा भने फरक–फरक तिर्नु पर्दै आएको छ । उनका अनुसार अनुहार हेरेर सिटी चाल. . .


सत्ता लुछाचुडीमा संवैधानिक कानुन मिचिएको कोशी प्रदेशसभा

सुजता लिम्बू विराटनगर । मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत माग्ने प्रयोजनका लागि आव्हान गरिएको प्रदेशसभाको बैठक दिउसो १ बजेका लागि आव्हान गरिएको थियो । तर, आफैँले आव्हान गरेको बैठक छल्दै उपचारका लागि उपसभामुख काठमाण्डौँ गएसँगै सत्तागठबन्धन दल केही समय अलमलमा परेको थियो । लामो छलफल र बैठकपछि न�. . .


सभाध्यक्षलाई संसदमा मतदान गर्न लगाउनु गलत हो : डा. शेखर कोइराला

विराटनगर । नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले सभाध्यक्षलाई संसदमा मतदान गर्न लगाउनु गलत भएको बताएका छन् । विराटनगर विमानस्थलमा मंगलबार पत्रकारसँग कुरा गर्दै यस्तो बताएका हुन् । कोशी प्रदेशमा अदालतले सच्याएको निर्णयलाई सत्ता पक्षले अटेरी गरेको समेत बताए । उनले प्रदेश सरकारले न्यायालयको सम�. . .


न्यूरो अस्पताल र कुमारी बैंकबीच छुट सम्झौता

विराटनगर । न्यूरो अस्पताल र कुमारी बैंक लिमिटेडबीच विशेष छुट सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सोमबार एक कार्यक्रमको आयोजना गरी न्यूरो अस्पताल र कुमारी बैंक लिमिटेडबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई गुणस्तरीय उपचारमा सहुलियत दिने उद्देश्यले �. . .


चुनढुङ्गा उत्खननका कारण उदयपुरको टाँटरी गाउँ नै पहिराको उच्च जोखिम

कटारी (उदयपुर) । उदयपुरको कटारी नगरपालिका–८ मा रहेको टाँटरी गाउँ पहिराको उच्च जोखिममा रहेको छ । भिरालो पहाडमा रहेको बस्तीको माथिल्लो भेगबाट चुनढुङ्गा उत्खनन हुने गरेपछि टाँटरीका २५ घरपरिवार पहिराको उच्च जोखिममा परेका हुन् । सिरहास्थित सौर्य सिमेन्टका लागि चुनढुङ्गा उत्खनन् गर्ने खानीसँगै जोडिएक�. . .


अपडेट : विराटनगरको स्कुल बसले ठक्कर दिएर घाइते भएका बालकको मृत्यु

विराटनगर भदौ ५,  मोरङको बुढीगंगामा आज दिउँसो एक स्कुल बसको ठक्करबाट घाइते भएका बालकको मृत्यु भएको छ। प्रहरीका अनुसार साइकलमा यात्रा गरिरहेका बालकलाई बुढीगंगा गाउँपालिका–१ मिलन चोकस्थित भित्री सडकखण्डमा सेन्ट म्यारिज बोर्डिङ स्कुलको ग १ क ६०१८ नम्बरको बसले ठक्कर दिएको थियो। सेन्ट म्यारिजले रंगेली. . .


एमसिसी सम्झौता भदौ १३ गतेदेखि लागू गर्ने निर्णय

काठमाडौँ । अर्थ मन्त्रालय र अमेरिकी सरकारअन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीच छ वर्षअघि भएको मिलेनियम च्यालेन्ज सम्झौता (कम्प्याक्ट) को पूर्णरूपमा लागू हुने मिति (इन्ट्री इन टु फोर्स–इआइएफ) तोकिएको छ । गत साउन ३१ गते बसेको मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल) क. . .