सम्पूर्ण समाचार

तपाई के भन्नुहुन्छ?

-जयन्ता खत्री सुधा कोही वरदान सोच्छन् म के सोचौँ ? कोही अभिषाप ठान्छन् म के ठानौँ ? हजुर बताइदिनुस् न अर्थ लगाइदिनुस् न मलाई बडो जटिल लागेको म बुझ्दा बुझ्दै कत्ति नबुझेर थाकेको ठुलो भनौं कि सानो कमसल भनौं कि असल निरिह भनौं कि ताकतवर जस्तो भएपनि एउटा बिषय लिएर आएको छुँ 'सामाजिक जन्जाल ' मैले केहि समय नि. . .


गजल

-भूपाल अधिकारी जहाँ सब चीजको बेग्लै कथा छ त्यहाँ हर एक पत्थर देवता छ अरे! मुखले हमेशा राम भन्ने उसैको हेर बगलीमा छुरा छ गरे प्रस्ताव कालो मन हुँनेले गरौंला प्रेम तिम्रो दिल सफा छ? सधैं भर जिन्दगी नाटक बनायौं बुझे कसको अनौठो भूमिका छ हुरी आँधी चले के ले हियामा यो छाती भित्र कैयौं जलजला छ तिमी गर्छौं न. . .


गजल

-अच्युत मणि पौडेल गुनासो छ साथी यहाँ जिन्दगीको हो रेटिन्छ घाँटी यहाँ जिन्दगीको चुँडाएर फूल त्यो जगेर्ना छ काँडा दिनै घोच्छ छाती यहाँ जिन्दगीको अचानो र कट्टीसँगै यो छ गर्धन निभाइन्छ बाती यहाँ जिन्दगीको अनेकौँ व्यथा छन् महङ्गो छ पीडा सबै मूल्य थाती यहाँ जिन्दगीको सबै सर्प मनका जो भेटिन्छ मान्छे ह. . .


मुक्तक

-प्रमुना पाैडेल मुक्तक १ तिमी देखेँ अरुसंग डाहा थिएन जति भेटेँ दोबाटोमा चाहा थिएन खै कस्तो माया गरेथ्याै र मलाई , यत्ति छिट्टै बदलिन्छाै थाहा थिएन।। मुक्तक २ यति छिट्टै विश्वासघात गर्छाै जान्या भए छानीछानी रस चुसि मन भर्छाै जान्या भए तिमीसंग सायद नजिक हुन्न थिएँ होला, बिचमै छोडि जङ्गार एक्लै तर्छा�. . .


आशा

-चन्द्रकुबेर खापुङ आशाको अर्थ अभिलाषा हो, इच्छा हो, लोभ लालच हो, अनि चाहना पनि हो, आशा ध्यान हो, संघर्ष हो,कर्म हो अनि जिवन जीउने बहाना पनि हो। कतै घाम लाग्नेछ भन्ने आशा कतै पानी पर्नेछ भन्ने आशा कतै उज्यालो पनि हुनेछ भन्ने आशा कतै रात पनि पर्नेछ भन्ने आशा कतै फूलको आशा, कतै काडाको आशा कतै चलाख होला भन. . .


लघुकथाः दोषी चश्मा

-ऋषि तिवारी म केही पनि देख्तिनथेँ । आँखा कमजोर थियो । डाक्टर कहाँ पुगें । "डाक्टर साहब म केही पनि देख्तिनँ। मधुरो देख्छु ।" पहिले त अक्षर चिनाउँने कोठामा लगे । सोधें डाक्टरले उसैगरी- "यो कुन अक्षर हो ?" अक्षर अलिक ठूलै थियो । एउटा आँखा हातले छोप्न लगाएर सोधियो । मैंले फ्याट्टै भनें- यो ए बि सी डी को डी हो ।" अब ल�. . .


गजल

-किस्मत खतिवडा उक्सिन भनी गरिबीको दलदलबाट जहाज चढेर उडे बिमान स्थलबाट हैसियतको कुरा के गर्नुहुन्छ महोदय आधा जीवन काटे चुडिने चप्पलबाट अझै पनि अन्धकार छ गाउँको झुप्रोमा झिलिमिली देख्छौ होला तिम्रो महलबाट विना चेकजाँच क्विन्टल सुन भित्र्याई भन्सार उठाउछौ नुन, तेल, चामलबाट. . .


विश्वभरको लोकतन्त्र स्तरमा नेपाल ९८औं स्थानमा

काठमाडौं । सन् २०२३ मा विश्वभर लोकतन्त्रको स्तरमा ठूलो गिरावट आएको छ । बेलायती पत्रिका ‘द इकोनोमिस्ट’ले १६७ देशको लोकतन्त्रको वरियता प्रतिवेदन सार्वजनिक गरेको छ । ‘द इकोनोमिस्ट’ले सार्वजनिक गरेको प्रतिवेदनमा एक सय ६७ देशलाई ४ श्रेणीमा विभाजन गरिएको छ । पूर्ण लोकतन्त्र, त्रुटिहरू सहितको लोकतन्त्�. . .


कक्षा १२ को परीक्षा तालिका सार्वजनिक

काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले २०८१ बैशाख १४ गतेदेखि हुने परीक्षाको समय तालिका सार्वजनिक गरेको हो । परीक्षा आगामी बैशाख १४ गतेदेखि बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने पनिकाले जनाएको छ । पनिकाक�. . .


सक्कली प्रचण्डको प्रतीक्षामा नक्कली प्रचण्ड

नेमिष गौतम/नेपाल न्यूज बैंक काठमाडौं । कलाकार घनश्याम गौतम ‘नक्कली प्रचण्ड’ का लागि वर्ष २०७२ र २०८० जीवनकै स्मरणीय वर्ष हुन् । २०७२ को भूकम्पले उनको घर ढलायो । त्यसको आठ वर्षपछि अर्थात् २०८० मा उनलाई क्यान्सरले गलायो । गत साउनमा शरीरमा क्यान्सर देखिएपछि उनले एकचरणको अप्रेसन पुरा गरेर नियमित रुपमा कि. . .


यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार, आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५३ पैसा र बिक्री दर १३३ रुपैयाँ १३ पैसा कायम भएको छ । यस्तै, युरो एकको खरिद दर १४२ रुपैयाँ ७७ पैसा र बिक्री दर १४३ रुपैयाँ ४२ पैसा रहेको छ । बेलायती पाउण्ड एक�. . .


डोनाल्ड ट्रम्पलाई तीन सय ५५ मिलियन डलर जरिवाना

काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको समस्या लगातार बढ्दै गएको छ । न्युयोर्कको एक अदालतले ट्रम्पलाई ठगी मुद्दामा सजाय सुनाएको छ । अदालतले उनलाई ३५५ मिलियन डलर जरिवाना तिर्न आदेश दिएको छ । अदालतले ट्रम्प र उनका छोराहरूलाई पनि सजाय र जरिवाना लगाएको छ । अदालतले सिभिल फ्रड मुद्दामा ट्रम�. . .