सम्पूर्ण समाचार

उद्योगी-व्यवसायी घरानाका लागि कर्जा सीमा तोकिएको छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकै व्यक्ति वा समूह, बैंक र व्यवसायी दुवै हुँदा आउनसक्ने समस्यालाई निराकरण गर्न सरकारले कानूनी र नीतिगत व्यवस्था गरेको बताएका छन् । उनले यस दिशामा थप नीतिगत र कानूनी सुधारका कार्य भइरहेको जानकारी दिए। प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदको प्रश्�. . .


उत्कृष्ट राससकर्मी पुरस्कार मनोज दाहाललाई

विराटनगर । राष्ट्रिय समाचार समितिले पत्रकार मनोज दाहाललाई उत्कृष्ट राससकर्मी पुरस्कार प्रदान गरेको छ । सरकारी समाचार संस्था राससको ६३ औँ स्थापना दिवसको अवसरमा आइतबार विराटनगरमा आयोजित कार्यक्रममा दाहाललाई पुरस्कृत गरिएको हो । दाहाल विराटनगरलाई कार्यक्रम क्षेत्र बनाएर राससका लागि काम गरिरहेका �. . .


जलवायुमैत्री योजना र ‘गेम चेन्जर’ आयोजना तर्जुमा गर्ने सरकारको तयारी

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आउँदो वार्षिक बजेट तथा कार्यक्रममा सबै मन्त्रालय र सरकारी निकायले जलवायुमैत्री योजना तर्जुमा गर्न जोड दिइने बताएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनको असरलाई न्यून�. . .


चुरे संरक्षणको गुरुयोजन संशोधन गरिन्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय गौरवको रुपमा सञ्चालन भइरहेको चुरे संरक्षण कार्यक्रमलाई अझ प्रभावकारी बनाउन चुरे संरक्षण गुरुयोजना संशोधन गरिने बताएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले भने,‘चुरे क्षेत्�. . .


बालकुमारी घटनाका दोषीलाई कारबाही हुन्छ :प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालकुमारी घट्नामा सरकार १० लाख दिएर चुप लागेर बसेको भन्ने कुरा तथ्यहीन रहेको बताएका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नको उत्तर दिँदै उनले,घट्नाबारे समितिले छानविन गरेर ल्याएको प्रतिवेदनको अध्ययन आफूले गरेको र आजक�. . .


प्रजातन्त्र दिवसमा प्रदेश सरकारले स्वंयसेविकाहरूको सम्मान गर्ने

विराटनगर । कोशी प्रदेश सरकारले प्रजातन्त्र दिवसको अवसरमा प्रदेश भरिका महिला स्वयंसेविकाहरुलाई सम्मान गर्ने भएको छ । उनीहरुलाई प्रोत्साहनसाथ प्रदेश राजधानी विराटनगरमा सम्मान गरिने सरकारले जनाएको छ । विभिन्न कार्यक्रमका साथ तीन दिन (फागुन ६-८) सम्म दिवस मनाइने भएको छ । मुख्यमन्त्री केदार कार्कीले. . .


सरकार आफ्ना ‘भ्रष्ट’मान्छे जोगाउन लागिरहेको छ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले छताछुल्ल प्रमाण भएका मानिसहरुलाई वरपर लिएर हिडिरहने र निर्दोषलाई फसाउने काममा लागिरहेको बताएका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले बालकुमारी घटनामा दोषी प्रमाणीत भएक भएका मन्त्री प्रकाश ज्वालालाई केही कारबाही नग�. . .


चार मन्त्रीलाई बर्खास्त गर्न एमाले सचेतक बर्तौलाको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले बालकुमारी घटनामा संलग्न मन्त्री प्रकाश ज्वाला र गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई अविलम्व बर्खास्त गर्न माग गरेका छन् । आइतबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समय लिएर बोल्दै सचेतक बर्तौलाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री ज�. . .


१७५ रुपैयाँमै फिल्मकर्मीले एक लाखसम्मको बिमा गर्न पाउने

काठमाडौं । फिल्मकर्मीहरुले १७५ रुपैयाँ मै एक लाखसम्मको बिमा गर्न पाउने भएका छन् । सुर्यज्योतिलाईफ इन्स्योरेन्स कम्पनी लिमिटे र चलचित्र संरक्षण मञ्चबिच उक्त आवधिक बिमा योजनाका विषयमा सम्झौता भएको छ । सम्झौता पत्रमा चलचित्र संरक्षण मञ्चका तर्फबाट अध्यक्ष टिकाराम रखाल (रोजन) र इन्स्योरेन्स कम्पनीक�. . .


यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार, आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५३ पैसा र बिक्री दर १३३ रुपैयाँ १३ पैसा कायम भएको छ । यस्तै, युरो एकको खरिद दर १४२ रुपैयाँ ७७ पैसा र बिक्री दर १४३ रुपैयाँ ४२ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खर. . .


तेस्रो पटक विश्वासको मत माग्दै मधेश प्रदेशका मुख्यमन्त्री

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आइतबार प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । उनले प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएपछि तेस्रो पटक विश्वासको मत लिन लागेका हुन् । केन्द्रीय गठबन्धनमा अझै सामेल भएपनि प्रदेश सरकारको कार्यशैलीमाथि प्रश्न उठाउँदै जनमत पार्टीले सरकार छोडेपछ�. . .


आज प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग प्रश्नोत्तर गर्ने कार्यसूची रहेको छ । संघीय संसद् सचिवालयका अनुसार आज प्रधानमन्त्री दाहालले सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ । त्यस्तै, सभामुख देवराज घि�. . .